काठमाडौँ । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको थिय�. . .
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । यो आमनिर्वाचनपछिको तेश्रो अधिववेशन हो । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन् । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसू�. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित कोशी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा मूल्यांकन र टेण्डर प्रक्रिया नगरी सरकारी भवनहरु भत्काइएको छ । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन कानुन मिचेर �. . .
विराटनगर । कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन,‘ अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियान हिड्ने गरेको छु ।’ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न न�. . .
विराटनगर । रेवन्त- रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट औपचारिक रुपमा उद्धघाटन भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला र वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । मोरङको बुढीगंगा गाउ�. . .
विराटनगर । विराटनगरको हाटखोलामा १२५ करोडका लगानीमा चारवर्ष खुलेको आरके सिटी सेन्टर बन्द हुने अवस्थामा पुगेको छ । व्यापारिक मल चल्न नसकेपछि अस्पताल सञ्चालनमा ल्याउने तयारीमा लगानीकर्ता जुटेका छन् । पचास हजार बर्गफिट क्षेत्रफलमा बेसमेन्टसहित ८ तलाको भवनमा २०७६ फागुनदेखि सिटी सेन्टर सञ्चालनमा आएक�. . .
विराटनगर । विराटनगरमा कुनै समय आदिवासीले कुलपुजा गर्ने ग्रामथान थिए । क्रमशः ग्रामथान मासिदैं गए, फरक प्रयोजनका स्थायी संरचना बने । पुरापूर्व कालदेखि कुल देउताको पुजा गरिदैं आएका ग्रामथानहरु अतिक्रमणमा परेर अस्तित्व सकिएको छ । आफ्ना पुर्खाले बनाएका ग्रामथान अतिक्रमण हँुदा त्यसको संरक्षणमा कसैको �. . .
काठमाडौं । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित नेपालमा पनि ‘विश्व क्यान्सर दिवस २०२४’ मनाइँदै छ । विश्वमा वर्षेनी झण्डै एक करोड मानिसहरुको ज्यान लिने क्यान्सर रोगप्रति मानिसहरुलाई सचेत गराउन र क्यान्सर रोगबारे छलफल चलाउन नेपालमा सरकारकी तथा गैरसरकारी निकायहरुले विभ. . .
विराटनगर । विराट गोल्डकप ट्रष्टको अध्यक्षमा किशोरबहादुर शाही निर्वाचित भएका छन् । शनिबारको साधारणसभाले यस अगाडीका वरिष्ठ उपाध्यक्ष शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साधारणसभाले ११ सदस्यीय समिति समेत चयन गर्दै सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा किशोर तिम्सिना, महासचिव दिनेश बस्नेत, स�. . .
काठमाडौं । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित आज विश्व क्यान्सर दिवस मनाइदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले आइतबार देशभरि विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विहान साढे १० बजे मन्त्रालयको हलमै क्यान�. . .
विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लब र होराइजन क्रिकेट ब्लब विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई �. . .
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधी जितेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्. . .