विराटनगर । धरानबाट चकरघट्टी जाँदै गरेको बस अहिले भर्खरै दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर रुखमा ठोकिदाँ पाँचजना घाईते भएका हुन् । घाईतेमध्ये एकजनाको खुट्टा भाँचिएको गाडी धनि किशोर ताम्राकारलाई उदृत गर्दै राजेन्द्र कार्कीले जानकारी दिएका छन् । सर्दु र बाङ्गेकोको बीचमा पर्ने तीनढ्वाङगे्र भन�. . .
विराटनगर । उदयपुरको बेलका ७ मा भएको बोलेरो जिप दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सवारी चालक मानबहादुर बस्नेत बाहेक मृतकको सनाखत हुन सकेको छैन । ६–७ महिनाको बालकसहित ३ जना महिला र २ जना पुरुषको मृत्यु घटनास्थलमै भएको हो । प्रहरीले घाईते ८ जनाको उ. . .
विराटनगर । मोरङमा अन्तरदेशीय संगठित ठगी गिरोहका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा परोपकारी संस्था डब्लु बि.एस.सी. कम्पनीको नाममा सर्वसाधारणलाई एक हजार र पन्ध्रसय रुपैँयाका दरले पैसा दिदैं नागरिकताको फोटोकपी र फोटो संकलन गर्ने क्रममा उन. . .
विराटनगर । धरानबाट यात्रु लिएर भोजपुर जादै गरेको बेलोरो गाडी उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी तुहारापुल भन्दा दुई किलोमिटर माथि दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार कच्ची सडकमा अग्लो भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको हो । मृतकहर. . .
विराटनगर । मुनलाइट गर्ल्स होस्टेलकी संचालक मधु रेग्मी कोशी अस्पतालमा भर्ना भएकी छिन् । विराटनगर महानगरपालिका-८ मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक साँझ विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्�. . .
काठमाडौं । उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षीहरूको दौडधुप चलिरहेकै बेला नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङलाई केन्द्रीय कानुन विभागमा जिम्मेवारी दिएपछि इलाममा भने असन्तुष्टि चुलिएको छ । अधिवक्ता समेत रहेका सुहाङलाई महासचिव शंकर पोखरेलले गत फागुन ३ गते बसेको केन्द्री. . .
विराटनगर । शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ । आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौंका राधेश्याम लेकालीले जानकारी दिए । इलामको सूर्योदय नगरपालिका-११, माघेका खगेन्द्रनाथ . . .
विराटनगर । वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल पनि उम्मेदवार हुने सम्भावना देखिएको छ । खनाल स्वयंले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा उम्मेद्वार बन्ने सम्भावनाको संकेत गरेका छन् । आफू. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गतको ६ किलोमिटर दुरी कालोपत्रे सडकमा स्तरोन्नती गर्ने भएको छ । महानगरपालिकाले फागुन ४ गते बोलपत्र खुलाउँदै ईच्छुक निर्माण व्यवसायीसँग प्रस्ताव माग गरेको हो । आगामी चैत ४ गतेसम्म यसको म्याद राखिएको छ । महानगरपालिकाले सिंचाई आयोज�. . .
विराटनगर । विराटनगर महानगरपालिका—८ मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुव्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । दुव्र्यवहारका भिडियो सा�. . .
सुजता लिम्बू विराटनगर । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय कुनै एक समुदायको सांस्कृतिक पक्षलाई समेट्नु सकारात्मक मान्नुपर्छ । आफ्नो समुदायबाट टाढा रहेर हुर्किएका पुस्ताहरुका लागि लिम्बू संस्कृति र परम्पारका विषय समेटेर निर्माण भएको नेपाली चलचित्र नुमाफुङ, जारीले केही न केही पाठ सिकाएकै छ । . . .
विराटनगर । लायन्स क्लव इन्टरनेशनलको मानवीय सहायता परियोजना अन्तर्गत मोरङ सहकारी अस्पतालमा दुईवर्षदेखि निरन्तर निःशुल्क डायलासिस सेवा सञ्चालनमा रहेको छ । मोरङ सहकारीका सञ्चालक एवं लायन्स क्वल ३२५ सीका प्रथम उपाध्यक्ष विकास अधिकारीको पहलमा स्थापना भएको डायलासिस केन्द्रले दैनिक २१ जनासम्म बिरामील. . .