विशेष

आजको मौसमः हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा ह�. . .


प्रदेश १ : माओवादीको अघिल्लो दिन समर्थन, एकदिनपछि सरकारमा नजाने निर्णय

सुजता लिम्बू विराटनगर । आइतबार दिँउसो माओवादी केन्द्र संसदीय दलको बैठकबाट एमालेलाई समर्थन गरेर सरकारमा जाने माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले जानकारी दिए । सोही अनुसार प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको समर्थनसहित नवननिर्वाचित मुख्यमन्त्री हिक्मत कुमार कार्कील�. . .


अटेर गर्ने केवल तथा नेट कम्पनीका तार विराटनगर महानगरले काट्ने

विराटनगर । यही पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको छ । सोमबार विराटनगरस्थित केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निणर्य गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार का�. . .


विराटनगरमा ‘विराट गोल्डकप’ चैत ६ गतेदेखि १४ सम्म, संयोजकमा महानगरका प्रमुख कोईराला

विराटनगर । विराटनगरमा हुने 'विराट गोल्डकप'को छैटौं संस्करण आगामी चैत ६ गतेदेखि १४ गतेसम्म हुने भएको छ । विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले विराटनगरका लागि उत्सवको रुपमा रहेको प्रतियोगिता सफलताको लागि सहयोग गरिदिन आग्रह गरेका छन् । विराट गोल्डकप ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी �. . .


मोटरसाईकलमा बसेर बिदा भए मन्त्री कार्की….!

विराटनगर । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी बिदा भएका छन् । मन्त्रालयमा सोमबार विदाई कार्यक्रम आयोजना गरिएको थियो । मन्त्री कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गर्दै भने,“जनताले दिएको म्यान्डेडअनुसार ह�. . .


प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ । सोमबार मुख्यमन्त्रीको शपथ ग्रहण लगतै सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराइएको हो । प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले�. . .


मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनियताको सपथ

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको शपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । कार्की एमालेका स्थायी समिति सदस्य तथा प्रदेश संसदीय दलका नेता हुनुहुन्छ । कार्कीलाई माओवादी केन्द�. . .


मुख्यमन्त्रीको सपथमा माओवादी नजाने, आलोपालो सहमति हुनुपर्ने

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ काे सपथमा नजाने निर्णय गरेको छ । संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्ताे निर्णय गरेकाे हो । माओवादी सांसद गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे शपथ ग्रहणमा समेत नजाने निर्णय भएको जानका�. . .


विराटनगरदेखि काठमाडौँको हवाई भाडा घट्यो

काठमाडौँ । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । विराटनगरदेखि काठमाडौँको हवाई भाडा रु चार सय ८५ ले घटेको छ । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै र�. . .


सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई

काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो । आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक�. . .


मोरङको जहदामा आज सार्वजानिक विदा

विराटनगर । मोरङको जहदा गाउँपालिकाले सोमबार (आज) सार्वजानिक विदा दिइएको छ । सन्थाल समुदायको सोहराय पर्वको अवसरमा गाउँपालिकाले सार्वजानिक विदा दिने निर्णय गरेको हो । जहदा गाउँपालिकामा सन्थाल समुदायको संख्या धेरै रहेकोले पर्व भव्य रुपमा मनाउन सार्वजानिक विदा दिने निर्णय गरिएको अध्यक्ष जितेन्द्र प्�. . .


प्रदेश १ मा माओवादी केन्द्र तत्काल सरकारमा नजाने

विराटनगर । माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो । माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएक. . .