हिन्दुशास्त्र अनुसार तिहारको आफ्नै विभिन्न प्रकारका महत्व छन् । यसको धार्मिक, साँस्कृतिक, वैज्ञानिक महत्वका कारण अन्य चाडपर्व भन्दा व्यापकता छ । पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूमा सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरेर घरमा गई रमाइल�. . .
विराटनगर । संगठित गिरोह खडा गरेर डाका र चोरीमा संलग्न रहेकामध्ये पाँचजना पूर्पक्षका लागि कारागार चलान भएका छन् । चोरीमा संलग्नहरुलाई सहयोग गर्ने मोवाइल पसल सञ्चालक भने एकलाख धरौटीमा छुटेका छन् । मोरङका विभिन्न स्थानमा गत भदौ २ गतेदेखि २२ गतेसम्म योजनावद्ध ढंगले पेस्तोल, रड, लाठी देखाएर श्रृंखलावद्�. . .
नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ । यमपञ्चकको हरेक दिनको विशेष मान्यता रहेको छ । आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।आ�. . .
विराटनगर । विराटनगर–२ दुर्गाचौकमा गएको भदौमा मर्मत गरिएको सडक अहिले भत्किएको छ । रथयात्रा रमारोहलाई लक्षित गर्दै बरगाछी–पानीट्याङ्की र सोमबारे हाट–कन्चनबारी छुट्याउने दुर्गा चौकको सडक टालटुल पारिएको थियो । तर, रथयात्राका लागि मर्मत गरिएको सडक लक्ष्मीपूजा नआउँदै फेरी भत्किएको हो । विराटनगर महान�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले विराटनगरमा फस्टाई रहेको रेष्टुरेन्ट कल्चरलाई स्थानीय प्रशासनले बुझ्नु पर्ने माग गरेका छन् । बाजेको सेकुवा चेन रेष्टुरेन्टले विराटनगरमा बिहीबार शुभारम्भ गरेको १९ औं आउटलेटको उद्घाटन गर्दै उद्योगीहरुले स्थानीय प्रशासन उदार हुनुपर्नेमा जोड दिएका हुन् । �. . .
सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गोरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो। विराटनगरको बैजनाथपुरस्थित रंगशाला राष्ट्रिय गोरवको आयोज�. . .
विराटनगर, कार्तिक २३ , विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षि. . .
विराटनगर । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्लेषक एवम् अर्थशास्त्री पुरञ्जन आचार्यलाई नियुक्त गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले आचार्यलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । निर्णय लगतै मुख्यमन्त्री केदार कार्कीले बुधबार नै आचार्यलाई नियुक्तिपत्र प्. . .
विराटनगर । बाजेको सेकुवाले चेन रेष्टुरेन्टले विराटनगरमा आफ्नो १९ औं आउटलेटको बिहीबार उद्घाटन गरेको छ । ४७ वर्षको पाक उत्कृष्टता र नेपाली बारबेक्यू स्वाद पस्कदै आएको बाजेको सेकुवाले विराटनगरका परिकार पारखीका लागि आउटलेट सञ्चालनमा ल्याएको हो । बिहीबार यसका संस्थापक स्वर्गीय दीनानाथ र खिला राजेश्व. . .
काठमाडौँ । युट्युबर मनोज मानव पक्राउ परेका छन् । भोटाहिटीस्थित साइबर ब्यूरोले मनोजलाई गए राति पक्राउ गरेको हो । मनोज मानव भनिने मनोज कुमार महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा मनोजलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउने मह�. . .
देवराज तामाङ विराटनगर । दार्जिलिङमा बीएससी अध्ययनपछि रुसमा एमबीबीएस गर्ने अवसर पाएका विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्की एमडी गरेर नेपाल फर्किए । दुईवर्ष नेपालमा पेसामा संलग्न भएपछि पुनः एमएस गर्न रुसनै फर्किए । अध्ययन सकाए पुनः काठमाडौंको प्रसुती अस्पता�. . .
विराटनगर । भारतबाट लुकाईछिपाई ल्याएको प्रतिबन्धित पटका जन्य वस्तु प्रहरीले खाल्डो खनेर नष्ट गरेको छ । विभिन्न समयमा जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रण गरेको पटका बुधबार खाल्डो खनेर नष्ट गरेको हो । रानी नाका हुदै अवैध रुपमा विराटनगर भित्राइएका पटका प्रहरीले नियन्त्रणमा लिने गरेको छ । प्रहरील�. . .