विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको हो । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थि�. . .
विराटनगर । प्रदेश १ मा होटल बुकिङका लागि ई–सेवाको सुविधा विस्तार भएको छ । विराटनगरसहित प्रदेशका पर्यटकीयस्तरका होटल ई–सेवाबाट बुकिङ गर्न सकिने भएको हो । होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन श्रेष्ठले सेवाग्राहीले मोवायलको प्रयोग गरेर होटल बुकिङ गर्नसक्ने गरि ई–सेवासँग सहकार्य गरिएको जानकार. . .
विराटनगर । गायत्री संस्कृत माध्यमिक विद्यालय विराटनगर–७ मा दुई शिक्षक, कार्यालय सहयोगी र सफाई कर्मचारी नियुक्तिमा मिलेमतो गरिएको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समितिले करार सेवामा अंग्रेजी र विज्ञान विषयका शिक्षक, कार्यालय सहयोगी र कुचिकार पदमा सार्वजानिक सुचना जारी गर्दै आवेदन माग गरेर मिले�. . .
काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना जोशीको ज्यान गयो । घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो । वर्षे�. . .
विराटनगर । नोबेल मेडिकल कलेजको दोस्रो तलाबाट खसेर एक जना बिरामीको गम्भीर घाईते भएका छन् । झापा गौरीगञ्ज गाउँपालिका–६ का २९ वर्षीय आशिष लुइँटेल अस्पतालको दोस्रो तलाबाट खसेका हुन् । उनी मानसिक समस्याको उपचार गराइरहेका थिए । उपचारका लागि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो । आफन्तसँगै रहेका उनी अस्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-६ स्थित ल्याण्डफिल्ड साइटमा घरको सेफ्टीट्यांकीबाट निकालेको ढल फ्याँक्न निषेध गर्ने निणर्य गरेको छ । खुल्ला रुपमा सेफ्टीट्यांकीको ढल फ्याँक्दा वातावरण दुर्गन्धित भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । स्थानीयको गुनासोपछि महानगरले केशलिया पुल न�. . .
विराटनगर । भन्सार छली गरेको आशङ्कामा प्रहरीले मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर –१२ रोडशेस चोकबाट मङ्गलवार राती मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयबाट जाँच पास भएर निस्किएको भारतीय नम्बर प्लेटको बिआर ७ के १७२४ नं। ट्याक्टरमा विभिन�. . .
विराटनगर । विराटनगरको कोशी अस्पतालमा दुरबिनबाट (अर्थोस्कोपी) सेवा सुरू भएको छ । अस्पतालको हाडजोर्नी विभागमा अर्थोस्कोपी सेवामार्फत घुँडाको शल्यक्रिया गरी बिरामीको उपचार सुरु भएको हो । अस्पतालका अर्थोपेडिक विभागका प्रमुख हाडजोर्नी तथा नाशारोग विशेषज्ञ डा.महेन्द्र प्रसाद महतो, अर्थोपेडिक सर्जन . . .
विराटनगर । ७५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने ‘अमृत महोत्सवमा’ समाजसेवी दीनवन्धु गोयललाई ‘नागरिक अभिनन्दन ’ गरिने भएको छ । सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समाजसेवी गोयललाई अमृत महोत्सवको उपलध्यमा नागरिक अभिनन्द गरीने भएको हो । विराटनगरमा सोमबार बसेको नागरिक समाजको बैठकले सम�. . .
विराटनगर । विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजले कमेडियन च्याम्पीयनका विजेता हिमेश पन्तलाई भव्यरुपमा स्वागत गरिएको छ । कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरी कमेडियन च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई स्वागत तथा सम्मान गरिएको हो । कमेडिनयका राजा मानिदै आएका पन्तले पछिल्लो समय विभिन्न . . .
विराटनगर । मोरङको जहादा गाउँपालिका ३ मा रहेको जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् । प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल निर्माण हँुदा स्थानीय उत्साहित भएका हुन । जहदा गाउँपालिकाको वडा नम्बर ३ चारैतिरवाट जुडीखोलाले. . .
विराटनगर । पाँच किसिमको दाल प्रशोधन गरेर बजारमा बिक्री वितरण गर्ने उद्देश्यसहित मोरङको बुढीगंगा–५ हात्तिमुढामा ५० करोडको लगानीमा नयाँ उद्योग सञ्चालनमा आएको छ । तीनजना साझेदारको संयुक्त लगानीमा जैन फुड्स प्रशोसिङ्ग प्रा.लि. मार्फत गुणस्तरीय दालको उत्पादन सुरु गरिएको हो । नेपाली भान्सामा गुणस्तरी. . .