विराटनगर । विराटनगर महानगरपालिकाले नेपाली काँग्रेसका दिवंगत कोइराला परिवारका नेताहरुको नाममा स्थापना भएका संस्थाहरुलाई बजेट छुट्याएको छ । कोइराला परिवारसँग सम्बन्धित प्रतिष्ठान, फाउण्डेशन आदिको नाममा बजेट बिनियोजन गरेर कार्यकर्ता हँसाउने काम गरेको हो । महानगरका मेयर नागेश कोइराला छन् । उनले व�. . .
काठमाडौं । महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औधोगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न बेलायती राजदुत निकोला पोलिटसँग आग्रह गरेको छ । राजदुत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरुले प्रदेशको आर्थिक व�. . .
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनले उत्पादनमूलक उद्योगको सीमाले समस्या पार्ने बताएका छन् । नेपाल राष्ट्र वैंकले २०७९ कार्तिक ०१ गते देखि वैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पु“जी प्रकृतिका कर्जा सम्वन्धमा लागु हुने गरी जार�. . .
विराटनगर । साँवामा ब्याजको ‘मिटर’ चलाएर ऋण लगानी गर्नेहरुले नयाँ सुुकुम्वासी र भूमिहिन जन्माउने गरेका छन् । अफ्ठ्यारोमा परेको बेला काबुमा राखेर ऋण लगानी गर्नेहरुले ‘तमसुक’को आडमा लाखबाट करोड असुल्दै आएका हुन् । मिटरब्याज अपराध नियन्त्रणका लागि गृहमन्त्रालयद्वारा गठित कार्यदलले मोरङका पीडितसँग. . .
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–९ मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा वर्षौंदेखि प्रयोगमा नल्याई त्यसै छोडिएको छ । सरकारी बैंकअन्तर्गत पर्ने आफ्नै जग्गामा बनेको उक्त शाखाको भवन दुरुपयोग भएको हो । द्वन्द्वकालमा उक्त भवनमा क्षति हुनाका साथै आवश्यक कागजपत्रसमेत नष्ट गरिए पछि उक्त शाखा�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रूपैयाँ सहित धनकुटा साघुरीगडी गाउँपालिका-३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको. . .
हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदै छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार. . .
काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश राजधानी समेत रहेको विराटनगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अघिल्लो शनिबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, उपमेयर शिल्पा निराला कार्की, वडा अध्यक्ष, महाशाखा प्रमु. . .
विराटनगर । उद्योगहरुलाई आवश्यक दक्ष श्रमशक्तिको अभावमा उत्पादनमा प्रत्यक्ष असर परेको र मुलुकभित्रै रोजगारीको अवसर समेत गुम्दै गएकोतर्फ सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उद्योगहरुलाई आवश्यक जनशक्ति उत्पादनमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको भन्दै उद्योगी– व्यवसायिहरुले वातावरण बनाउन�. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को भवन निर्माणका लागि जग्गा प्राप्त गरेको छ । विराटनगर वार्ड नं. ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउँपालिका वार्ड नं. २ सक्मामा १ कठा जग्गा खरिद गर्दा ५० लाख पर्ने थप १ कठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघलाई सहयोग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ . . .