विराटनगर । नेपाल रेडक्रस सोसाइट मोरङ, विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवाको बेथितीले सीमा नाघेको छ । बिरामीलाई आवश्यक पर्ने ‘ब्लडग्रुप म्याचिङ्ग’ मा कर्मचारीको हेलचेक्राँई सीमा नाघ्दा रेडक्रसको मात्रै भरपर्ने अवस्था कमजोर बन्दै गएको हो । क्षेत्रीय रक्तसञ्चार सेवाका प्रमुख शिवानन्द यादवकै . . .
मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ जाँदै गरेको ना५ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी ना. . .
विराटनगर । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निणर्य गरेको हो । बै�. . .
विराटनगर-१२ महेन्द्र मोरङ कलेजको छात्रवास (होस्टेल) मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पहिचान अहिलेसम्म नखुलेको अवस्थामा एक पुरुष झुन्डिएको अवस्थामा भेटिएको छन् । खालि रहेको होस्टेलमा पुरुष झुन्डिएको भेटिएका हुन् । वडा प्रहरी कार्यालय डिएसपी सहितको टोलीले अहिले घटनाको अनुशन्धान गरिरहेको . . .
विराटनगर । एक युवती सहित अवैध लागुऔषध ब्राउन सुगर बोकेका ६ जनालाई मोरङ प्रहरीले निन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर –१४ सुनसरीको रामधुनी नगरपालिका–८ की २७ वर्षीया सरस्वती गुरुङ, धरान उपमहानगरपालिका–१३ का ३० वर्षीय सुलभ रिजाल, धरान–२० का २३ वर्षीय रोशन लिम्बू, विराटनगर महानगरपालिका–१५ का २५ वर्ष�. . .
विराटनगर । चाइनिज स्याउ बोकेको ५ वटा भारतिय वटा नेपाली नम्बरको कन्टेनर मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । तेस्रो मुलुकबाट आयत भएको चाइनिज स्याउ प्रहरीले भन्सार छली गरेको आशङ्का मोरङ प्रहरीले शुक्रबार राती विराटनगर १३ मलाय रोडबाट नियन्त्रणमा लिएको हो । भारतीय नम्बर प्लेटको एनएल ०१ एइ ४७०५, एनएल ०१. . .
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछ�. . .
विराटनगर । विराटनगरका सडकमा जथाभावी छाडिएका घरपलुवा जनवारले गर्दा सवारी दुर्घटना बढेको भन्दै विराटनगर महानगरपालीकाले छाडा चौपाए उठाउने अभियानलाई निरन्तरता दिएको छ । विराटनगरको मुख्य बजारमा यसअघि थालिएको अभियानलाई अब दक्षिण बेल्टमा केही दिन केन्द्रित गरेर काम गर्ने महागरका प्रहरी निरीक्षक राज�. . .
विराटनगर । बालकको उपचारका त्रलममा मृत्यु भएपछि विराटनगरको मकालु एभरेष्ट हस्पिटल तोडफोड गरिएको छ । चिकित्सकको लापरवाहीका कारण विराटनगर ९ गुद्रीका ७ वर्षीय विराट पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले तोडफोड गरेका हुन् । बालकको गत वैशाख २८ गते हस्पिटलमा एपेन्डिसाइटको शल्याक्रिया गरिएको थिय�. . .
स्थानीय तह निर्वाचनको पहिलो कार्यकालका लागि निर्वाचित विराटनगरका मेयर भीम पराजुलीको दैनिक कार्यसञ्चालनका विषयमा महानगरपालिकावासीले चित्त बुझाएका थिएनन् । महानगरवासी मात्रै नभई कार्यालयका एकाध कर्मचारी बाहेक अन्य खुशी पनि थिएनन् । महानगर सञ्चालनको विषय विवादित थियो । स्थानीय तह सञ्चालनको प्राव�. . .
विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ले विराटनगरमा २० वर्षपछि लाईभ कन्सर्ट गर्ने भएको छ । मानवसेवा आश्रमलाई सहयोग लागि ‘नेपथ्य’ले विराटनगरमा कन्सर्ट गर्ने भएको हो । मानवसेवा आश्रमले विभिन्न जिल्लामा निर्माणधिन शाखा भवनको लागि अक्षय कोष स्थापनाक�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा गत कार्यकालका मेयर भीम पराजुलीले प्रक्रिया मिचेर कर्मचारी भर्ती गरेको भन्दै प्रमुख नागेश कोइरालाले स्वेतपत्रमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । कोइरालाले बिहीबार श्वेतपत्र सार्वजनिक गर्दै यसअघिको नेतृत्वले प्रक्रिया नपुर्याई कर्मचारीको भर्ती गरेको आरोप उ�. . .