विशेष

विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर-५ का चौधरीको हत्या आरोपमा प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । घटना भएको १२ दिनपछि हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । आज दिउँसो ३ ब�. . .


नेपालमा आपराधिक घटनामा वृद्धि

काठमाडौं । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९-८० मा कुल ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान क�. . .


लालबहादुर विश्वकर्मा आज रिहा हुँदै

विराटनगर । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीको इटहरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन्। उच्च अदालत विराटनगका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी आज थुनामुक्त हुने भएका छन् । जिल्ला अदालत सुनसरीको १९ पुस ०७८ को आदेश �. . .


माओवादीबाट गौतमले सरकारको नेतृत्व गर्नुहुन्छ : आचार्य

विराटनगर । कोशी प्रदेशमा २६ दिन अगाडीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि पुनः मुख्यमन्त्री दावी गरेर फर्केका उद्धव थापा नेतृत्वमा माओवादी केन्द्रले बाबुराम गौतमलाई मन्त्री बनाएर पठाउने भएको छ । बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेपनि साँझ ५. . .


मोरङको ग्रामथानमा बैंकमा कार्यरत गार्ड मृत फेला

विराटनगर । मोरङको ग्रामथान गाँउपालिका ५ का नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला परेका छन् । ४२ वर्षीय पदुम कुमार माझी बुधबार बिहान मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता प्रहरी निरिक्षक पपु नायकले जानकारी दिए । उनका अनुसार बैंकको माथिल्लो तल्लाको �. . .


कोशी प्रदेश : मुख्यमन्त्री थापाको शपथ ग्रहण कार्यक्रम सर्‍यो

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिने भनएिको शथप ग्रहण कार्यक्रमको समय सरेको छ । आज १०ः३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम बेलुका ५ बजे सरेको छ । मन्त्रालय टुंगो लगाउने विषयले शपथ ग्रहण कार्यक्रमको समय सरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले �. . .


डेंगी भाइरस नियन्त्रणका लागि धरानका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द

सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेंगी नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानक�. . .


गत आर्थिक वर्षमा मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात

झापा । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै रु १४ करोडभन्दा बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आव २०७९/८० मा यी दुई भन्सारबाट रु १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्. . .


विराटनगरमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान चाल्दै

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका ‘खोज र नष्ट गर’ अभियान चलाउने भएको छ । महानगरपालिकाले मंगलबार डेंगु रोग तथा रोकथाम सम्बन्धी संञ्चारकर्मीहरुसँग गरिएको छलफल कार्यक्रममा आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु सार्ने लामखुट्�. . .


लालबहादुर विश्वकर्माले पाए सफाइ

विराटनगर । सुनसरीको इटहरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका विश्वकर्मासहित तीनजनालाई उच्च अदालत विराटनगरले मंगलबार सफाइ दिएको हो । लालबहादुरलाई ७२ जनाको निर्दोश रहेको बकपत्र गरेपनि ३ करोड बिगो जरिबाना तिर्न नसक्दा सुनसरी जि. . .


कोशी प्रदेश : उद्धव थापा पुनः मुख्यमन्त्री नियुक्त

विराटनगर । नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापालाई मुख्यमन्त्री बनाउन काँग. . .


कोशी प्रदेश : उद्धव थापाले पुनःमुख्यमन्त्रीका लागि दावी पेश गरे

विराटनगर । सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले पुनः मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी �. . .