विराटनगर । लगानी सम्मेलन र समारोहका औपचारिकता तोड्दै विराटनगरमा बिहीबार भएको एउटा कार्यक्रममा कोसी प्रदेशका आठवटा क्षेत्रका नवउद्यमीलाई २० करोड रुपिँया लगानीको प्रतिवद्धता सार्वजानिक भएको छ । उद्यमशिलताको विकास र प्रबर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा आध्यन्�. . .
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिनालाई परीसरमै प्रवेश निषेध गरिएको छ । विद्यार्थी संगठनहरुले क्याम्पसको मुख्य प्रवेशद्वारमै व्यानर राखेर क्याम्पस प्रवेश निषेधको सुचना दिइएका हुन् । संयुक्त विद्यार्थी संगठनको यो आन्दोलनलाई स्वतन्त्र विद्य. . .
झापा । हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो । ज्येष्ठ नागरिक बिरामीलाई आवतजाव. . .
काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । ७५ हजार ८९७ जना (६६.९७ प्रतिशत) को ग्रेड वृद्धि भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयले साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ ह. . .
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुनेमा रुपन्देहीका २० वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौ�. . .
विराटनगर । कोशी प्रदेश नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पाँच वर्ष नेतृत्व गर्नुपर्छ भन्नेमा काँग्रेस र एमालेको भनाई नरहेको बताएका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशले बिहिबार आयोजना गरेको माननीयसँग संसदीय पत्रकार अन्तरसंवाद कार्यक्रममा संचारकर्मीले प्रदेशको समस्याल. . .
मलङ्गवा (सर्लाही) । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यररत बरिष्ठ नायव निरीक्षक राजेन्द्र कट्वालमा भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै कटवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लापसे अर्थात ( लागू पदार्थ सेवन ) नियरन्त्रण तथा रोकथाम अभियनालाई निरन्तरता दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध व्युरोको टोलीले लापसे अभियानलाई निरन्तरता दिएको हो । अभियान कै क्रममा सवारी साधन चलाउने ८ जना. . .
विराटनगर । पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जोगबनीका कारण विराटनगरको व्यापार चौपट्ट भएको गुनासो सम्बोधन गर्न अनिवार्य भन्सारको नियम लगाउन आफूले पहल लिएपनि त्यसलाई निस्तेज पार्न अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेसम्मका काम भएको गुनासो गरेका छन् । विराटनगरमा बिहीबार आयोजित लगानीकर्त. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज यहाँ आयोजित नेपाल प्रहरी कोशी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी बल नेपाल नं १ बरा. . .