प्रेम देवान विराटनगर । दुईदिनपछि भदौ २१ गते विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्राको ५५ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । अबको दुईदिनपछि आयोजना हुने रथयात्राको लागि व्वस्थापकीय कार्यसहित रथ श्रृंगार कार्य सुरु गरिएको हो । अहिले रथयात्रालाई आकर्षण बनाउनको लागि रथको साजसज्जा शुरु गर�. . .
विराटनगर । विराटनगर १० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडि कोशी प्रोजेक्ट रानी विराटनगर सडक खण्ड अन्तर्गत बाटो क्रस गर्ने क्रममा बसले रंगेली १ बस्ने ६२ वर्षीय गणेश श्रेष्ठलाई ठक्कर दिएको थियो । सोमबार विद्यार्थी पुर्य. . .
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए �. . .
विराटनगर । विराटनगर–४ का लक्ष्मण प्रसाद घिमिरेले मंगलबार विराटनगर–८ का विष्णु प्रसाद पोखरेल विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धि जाँचबुझ आयोगमा निवेदन दिए । उनले पोखरेलले सहकारीको नाममा जग्गा दृष्टिबन्धक राखेर व्यक्तिगत ऋण लगानी गर्दा मिटरब्याज असुल्ने गरेक�. . .
विराटनगर । केन्द्रको राजनीतिक उत्तरचढावले विथोलेको प्रदेशहरु मध्ये कोशी प्रदेश पनि एक हो । जुन अघिल्लो कार्याकालमा नै पाँच वर्षमा तीनजना मुख्यमन्त्री पाइसेको छ । अहिले दाश्रो कार्याकालका लागि कोशी प्रदेश सकारको नेतृत्वदायी भूमिकामा पुगेका एमाले संसदीय दलका नेता हिक्कमतकुमार कार्की नेतृत्वको स�. . .
टीकाराम सुनार र सुदीप राउत / रासस जनकपुरधाम । ‘आमै! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै । जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ । लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै । ‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा भण्डार’, ‘असली बुढो वैद्यनाथ बाजेको पेडा पसल�. . .
सुजता लिम्बु विराटनगर । पछिल्लो समय बालविवाह नियन्त्रण गर्नका लागि कानुन बनेको छ । नीतिगत हिसाबले हो भने बालविवाह नियन्त्रणको काम पनि भएकै छ । बालविवाह गर्ने जोडीका लागि कानुनी सयाज पनि तोकिएको छ । तर, पनि व्यवहारिक कारणले कतिपय यस्ता घटना वैधानिक बनाउने प्रयास हुने गरेका छन् । शहरी क्षेत्रमा बालविवा. . .
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र �. . .
फुङ्लिङ (ताप्लेजुङ) । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९-८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ ल. . .
काठमाडौँ । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्. . .
राजविराज (सप्तरी) । हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विसं २०६४ असा�. . .
विराटनगर । विराटनगर–१ निवासी गोबिन्द पोखरेल उमेरले ७७ वर्ष पुगे । बढ्यौली छोएपछि पोखरेलको दैनिकी फेरिए । उर्जावान् शरिर, बल र तागत घट्दै गयो तर मन भने थाकेको छैन । पोखरेल नजिकै रहेको विष्णुमाया पुस्तकालयमा दैनिक पुग्छन् । साथीभाईसँग ख्यालठ्टटा गर्दछन् । दिउँसोको समय कटाउन त्यहाँ पुग्ने उनी साथीभाईस�. . .