विराटनगर । वैशाख ९ गते अर्थात् शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । जिल्ला शिक्षा समन्वय समि. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवतरुपमा सञ्चालन�. . .
काठमाडौं । ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ । बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४५ वर्षीय भारतीय नागरिक बृजकुमार महतो रहेको र बाँकी ५ जना घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले जा. . .
विराटनगर । यस पटक ,मोरङका सामुदायिक तथा संस्थागत गरी जम्मा ३ सय ८८ विद्यालयबाट १८ हजार ४ सय ९६ परीक्षार्थी माध्यमिक परीक्षा (एसईई) मा सहभागी हुने भएका छन् । जसमा नियमित साधारणतर्फ १७ हजार ८ सय ५१ जना र प्राविधिकतर्फ ५ सय ६० छन् भने ग्रेडवृद्धि गर्ने ८५ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने शिक्षा �. . .
विराटनगर । मोरङका सबै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको छ । कार्यालय स्थापनाको सबै तयारी पूरा भएको हो । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावसँग सम्बन्धित कार्यक्रमहरु गर्न मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेर सञ�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ स्थित बिएफएमदेखि केहीमिटर उत्तरमा छ, जुनेली मार्ग । पाथिभरा जिम क्लब अगाडिको यो बाटोको कल्भर्टमा भ्वाङ परेको २ महिनाभन्दा बढी भयो । केही समय अघिसम्म भ्वाङ सानै थियो । दुईचक्के सवारीसाधनहरु चल्दासम्म ठीकै थियो । तर, कल्भर्ट पनि धेरै पुरानो भईसकेको हुनाले पछि . . .
प्रेम देवान विराटनगर । मोरङको कटहरी गाँउपालीका १ खोरिया मा रहेको गाँउले एग्रो फार्म प्रालिको दुध उत्पादन तथा उत्पादकत्व वृद्धी गर्ने उदेश्यका साथ नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजनासंगको सहकार्यमा थप आयोजना सञ्चालन गरिँदैछ । उत्पादित दुधको उचित बजार व्यावस्थापन तथा रोजगारी श्रृजना गर्ने लक्ष. . .
विराटनगर । नेपाली काँग्रेस महानगरले चारदिन अगाडी विराटनगरमा मेयरका आकांक्षीको नाम सिफारिस गरेको थियो । चर्चामा भएका नामहरुलाई नै महानगर समितिले सिफारिस गरेसँगै टिकट कसले हात पार्ने भन्ने दौडधुप सुरु भएको छ । महानगर समितिले केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, प्रदेश सदस्य गोपाल रेग्मी, वर�. . .
विराटनगर । स्थानीय तह निर्वाचन नजिकँदै गएसँगै विराटनगरमा सबै पार्टीका कार्यकर्ताले घरदैलो कार्यक्रम सुरु गरेका छन् । मेयर र उपमेयरमा उमेदवारको नाम सिफारिस भएपनि निर्णय नहुँदै वडास्तरको घरदैलो भने सुरु भएको छ । मूलधारमा रहेका दलहरुले वडास्तरको उमेदवारको समेत टुङ्गो भने लगाएका छैनन् । त्यहि पनि चु�. . .
विराटनगर । विराटनगरमा ३ महिने नेपाली सांकेतिक दोभाषे तालिम सुरु भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश नम्बर १ को आयोजना तथा करुणा फाउन्डेशन नेपाल सुनसरीको आयोजनामा बैसाख ६ गतेबाट ३ महिनाको लागी दोभाषे तालिम सुरु भएको हो । सो तालिमको लागी सामाजिक विकास मन्त्रालय तथा राष्ट्रिय अपाङ्ग महासंघ प. . .
विराटनगर । नेकपा एमाले प्रदेश १ कमिटिले विराटनगर महानगरपालिकासहित इटहरी र धरान उपमहानगरका आकांक्षी मेयर उपमेयरहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । विराटनगरमा मंगलबार बसेको प्रदेश कमिटीका पदाधिकारीसहित उपलब्ध स्थायी कमिटी सदस्य समेतको उपस्थितिमा भएको बैठकले विराटनगरको मेयरमा महानगर अध्यक्ष सा�. . .
विराटनगर । लेटाङमा महिला प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये कर्तव्य ज्यान मुद्दाका १० आरोपीलाई मोरङ अदालतले धरौटिमा छोडन आदेश दिएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलसले जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आदेशपछि सबैले धरौटि रकम बुझाएर रिहा भएका छन् । मोर. . .