विशेष

उपेन्द्र यादवलाई पछि पार्दै शिवचन्द्र कुशवाहालाई अग्रता

विराटनगर । बारा–२ मा जसपाका उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता बनाएका छन् । जनमत पार्टीका कुशवाहाले ६ सय २८ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका जसपाका यादवले ५ सय ७१ मत ल्याएका छन्। त्यस्तै नेकपा (एमाले) का पुरूषोत्तम पौडेलले ५ सय १० मत ल्याएका छन्। चौथोमा रहेका रास्व�. . .


चितवन–२ उपनिर्वाचन : रबिलाई अग्रता

विराटनगर । इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एकहजार १५५ मतसहित अग्रता कायम गरेका छन् । २ हजार ४८४ मत गणना हुँदा लामिछानेको एक हजार १५५ मत, एमालेका रामप्रसाद न्यौपानेको ६६५ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका ह. . .


चितवन–२ मा एमालेलाई सुरुवाती अग्रता, रबि दोस्रो स्थानमा

विराटनगर । चितवन–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका–१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् । त्यस्तै राष्ट्. . .


बारा–२ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

विराटनगर । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सुरुवाती अग्रता प्राप्त भएको छ । सोमबार दिउँसो मतगणना सुरु भएपछि सार्वजनिक भएको मतपरिणाममा यादवले ४५८ मतसहित अग्रता लिएका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले ३६०, नेकपा एमालेका पुरुषोत्तम पौडेल. . .


नियमविपरीत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भित्तेपात्रो

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ । मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका ला. . .


सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेहतामाथि हातपात

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतामाथि हातपात भएको छ । बर्जु गाउँपालिका–३ का पूर्व अध्यक्ष प्रदिप चौधरीसँग योजनाको विषयमा छलफल हुँदा प्रशासकिय अधिकृतसँग धकेलाधकेल भएको हो । गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायले हात हालाहाल नभएर भनाभन भएकोले छलफल राखि. . .


मोरङ क्याम्पस विराटनगरमा अखिल भित्र तिव्र विवाद

विराटनगर । एमाले निकट अनेरास्ववियु भित्र मोरङ क्याम्पस विराटनगरको स्ववियु निर्वाचनसँग जोडिएर विवाद तिव्र देखिएको छ । स्ववियु निर्वाचनमा अध्यक्ष पदका उमेदवार हराउन लागेको भन्दै विवाद सतहतमा आएको हो । अखिलका कोशी प्रदेश संयोजक गोकर्ण घिमिरे, केन्द्रीय सदस्य जोसेफ घिमिरेले नेबिसंघका उमेदवारलाई जि�. . .


ट्रयाकसुट र मेडलमा भ्रष्टचार : कोशी प्रदेश खेलकुद विकास बोर्डविरुद्ध अख्तियारमा उजुरी

विराटनगर । भ्रष्टाचार गरेको आरोपमा कोशी प्रदेश, प्रदेश खेलकुद विकास बार्डलाई अख्तियार दुरुपयोग अनुसन्धान आयागको कार्यलयमा उजुरी परेको छ । खोलकुद विकास बोर्डले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका क्रममा ट्र्याकसुट, मेडल, टेन्ट खेल सामग्री खरिद लगायतका विभिन्न शिर्षकमा भ्रष्टाचार गरेको भन�. . .


विराटनगरमा सोमबारका लागि घोषणा गरिएको आन्दोलन पहिचानवादीद्वारा स्थगित

विराटनगर । प्रदेश १ को पुनः नामकरणको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरको निर्णायक आन्दोलन स्थगित भएको छ । संघर्ष समितिको आइतबार साँझ बसेको बैठकले आन्दोलनको कार्यक्रम थप प्रभावकारी र रणनीति परिवर्तन गर्नुपर्ने कारण देखाउँदै केही समय स्थगित गर्ने निर्णय गरेको हो । आज अर्थात सोमबारदेखि आन्दोलन निर्ण�. . .


कोशी प्रदेश प्रहरी प्रमुखमा बास्तोला

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी राजेशनाथ बास्तोलाले पाएका छन् । नेपाल सरकार गृहमन्त्रालयको मिति २०८० बैशाख ०६ गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएसँगै प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् । पदभार ग्रहण पश्चात प्रदेश �. . .


यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि �. . .


आज १७ औँ लोकतन्त्र दिवस

काठमाडौँ । १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थाल. . .