विशेष

मतगणनास्थलमा अनिवार्य सिसी क्यामरा जडान गर्न आयोगको निर्देशन

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ । नेपालको संविधान घोषणा भएपछि हुन लागेको दोस्रो निर्वाचनले संविधान कार्यान्वयन. . .


विराटनगर हार्डवेयर संघले भन्यो–अब उधारो कारोबार बन्द

विराटनगर । भारत तथा तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्थाले उद्योगी–व्यापारीले उधारो कारोबारलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् । औद्योगिक–व्यापारिक क्षेत्रमा उधारोको जोखिम बढ्दै जाँदा बजारमा भुक्तानी भएको रुपिँयाका आधारमा मात्रै सामान बिक्री गरिने न�. . .


बिद्युत नियमित भएसँगै लयमा फर्कियो औद्योगिक करिडोर

विराटनगर । औद्योगिक करिडोरमा दुई महिनापछि विद्युत आपूर्ति सुचारु भएसँगै सुनसरी–मोरङका उद्योगीले सहज महशुस गरिरहेको उद्योगीहरुले बताएका छन् । गत फागुनदेखि ‘अन्ड्यूल’ लोडसेडिङले पिरोलिएका उद्योगीले गत मंगलबारदेखि करिडोरलाई पूर्ण रुपमा सञ्चालनमा फर्काएको बताएका छन् । मोरङ व्यापार संघका अध्यक्ष. . .


निर्वाचनका दिन औद्योगिक क्षेत्र बन्द

विराटनगर । स्थानीय निर्वाचनलाई लक्षित गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोर एक दिन बन्द रहने भएको छ । करिडोरका ठूला, मझौला तथा साना गरि ५०० संख्याका उद्योग आगामी बैशाख ३० गते बन्द राखिने भएको हो । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले मतदान गर्ने अधिकारलाई सुरक्षित गर्नका लागि घर जानुपर्ने टाडा मजदुर. . .


५९ प्रकारका निर्वाचन सामाग्री बुझेर कर्मचारीहरु मतदान स्थल प्रस्थान

विराटनगर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीहरु मतपत्र सहित ५९ प्रकारका निर्वाचन सामग्री बुझेर मतदान स्थल प्रस्थान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयबाट मतपत्र, मतपेटिका, सिल, मतदाता नामावली, स्वस्तिक छाप र विभिन्न प्रकारका अनुसूची फारम लगायतका सामाग्री बुझेर उन�. . .


स्थानीय निर्वाचन २०७९ : प्रदेश नं. १ मा ४३ जना उम्मेदवार निर्विरोध निर्वाचित

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं. १ बाट ४३ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । प्रमुख दलहरु सहित अन्य साना दल र स्वतन्त्र रुपमा उठेका वडाध्यक्ष, खुल्ला सदस्य र महिला सदस्य पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । प्रदेशभरिबाट १ जना वडाध्यक्ष, . . .


नागेश कोईरालालाई ‘सिलाम साक्मा’

विराटनगर । लिम्बु समुदायमा सुरक्षाकवजको रुपमा अस्तित्व मानिदै आएको ‘सिलाम साक्मा’ विराटनगर महानगरपालीकाका मेयर पदका उमेदवार नागेश कोईरालालाई किराँत याक्थ्युङ चुम्लुङले लगाएर सम्मान गरेको छ । किराँत याक्थ्युङ चुम्लुङ महानगर कमिटी विराटनगरले आईतबार विहान आयोजना गरेको चुनावी भेटघाट तथा छलफल कार�. . .


मतदाता परिचय पत्र हरायो ? यसरी भोट हाल्नुस….

विराटनगर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै हाल मतदाताहरुका लागि मतदान प्रक्रियामा सहभागी हुने बिषय अन्यौलपुर्ण बन्दै गएको छ । मतदानका निम्त्ति आवश्यक पर्ने कागजात र पुर्‍याउनुपर्ने मापदण्डका सवालमा अधिकांश मतदाताहरु अनविज्ञ हुँदा यसले अन्यौलको वातावरण सिर्जना गरेको हो । निर्वाचन आयोगबाट स्�. . .


विराटनगर–३ को चुनावी दौडमा ‘चापाकल’ चिन्हका पौडेलको चर्चा

विराटनगर । विराटनगर–३ मा दलकातर्फबाट वडा अध्यक्ष पदका उमेदवारको घरदैलो जस्तै स्वतन्त्र वडा अध्यक्षका उमेदवारको पनि चर्को हल्ला छ । नेपाली काँग्रेसबाट कमल पुडासैनी, नेकपा एमालेबाट बासुबहादुर बस्नेतको घरदैलो अन्तिम चरणमा पुगेको बेला स्वतन्त्रका उमेदवार शत्रुघनचन्द्र पौडेल समेत चर्चामा देखिएका हु. . .


विराटनगरमा माओवादी केन्द्रको चुनावी दौड

विराटनगर । विराटनगरमा नेपाली काँग्रेसले कमजोर ठानेको माओवादी केन्द्रले वडास्तरको चुनावी मैदान मात्रै पाएको छ । केन्द्रको सहमति अनुसार मेयर र उपमेयरमा सत्ता गठबन्धन काँग्रेस र जसपाका मात्रै उमेदवार छन् । मेयर र उपमेयरमा काँग्रेसका नागेश कोइराला र जसपाका अमरेन्द्र यादव छन् । मेयर पाएको काँग्रेसले ह�. . .


निर्वाचनमा दलका कार्यकता खटाएको भन्दैं उजुरी

धरान । धरानस्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यलयमा उजुरी परेको छ । क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणीराज पोखरेललाई निर्वाचन कार्यलयमा खटाइएको छ । उहाँ नेकपा समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा �. . .


ओहोदा बुझ्न सक्ने व्यक्तिलाई जीताउन विराटनगरवासीसँग ओलीको आग्रह

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुको भरोसा नभएको बताउनु भएको छ । विराटनगरमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कुनै भरोसा नभएको गठबन्धन वडामा समेत एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताउनु भएको हो । ‘वडास्तरमा एक्लै चु�. . .


slide 3 of 2