विशेष

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो । “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो. . .


मेरो प्राथमिकता नै संघीय निजामती सेवा ऐन : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले दुई महिना भित्रैमा निजामती सेवा ऐन संसदमा टेवल गर्ने दावी गर्नु भएको छ । विराटनगरमा शुक्रबार प्रेस सेन्टर नेपालले आयोजना गरेको प त्रकार सम्मेलनमा मन्त्री मोदीले निजामती ऐन आउन नसक्नु कारण बारे अध्ययन गरिरहेको बताउँदै यसलाई प्राथमिक�. . .


उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो । आदेश आजै आउने व�. . .


तीन वर्षदेखि ताप्लेजुङको टिपताला नाका बन्द, सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा

ताप्लेजुङ । कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या �. . .


साढे पाँचवर्षमा सात हजारले गलत मृत्यु रोजेपछि ऋणको भारसँग जोडेर उठ्यो आवाज, खोज्न थालियो परिवेस

विराटनगर । नेपाल प्रहरीको तथ्यांक अनुसार प्रदेश १ मा वितेका पाँच वर्षमा ७ हजार ५६ जनाले आत्महत्या गरिसकेका छन् । देशभरी नै यसको तथ्यांक कहाली लाग्दो छ । दैनिक वा महिनामा संकलन हुने प्रहरीे तथ्यांक वा समाजमा व्याप्त आत्महत्या घटनाको सतही मूल्यांकन र विश्लेषण हुने गर्दै आएको थियो । घटनामा मात्रै केन्�. . .


उपप्रधानमन्त्री लामिछाने मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सु�. . .


पूर्वमा भर्खरै फस्टाउदैछ चित्रकला…..

सुजता लिम्बू विराटनगर । नेपालमा कलाकार धेरै छन् । तर, कलाका स्वाद चाख्ने पारखी भने कमै भेटिन्छन् । यस्तो चुनौतीका वीच पनि चित्रकलालाई बजारिकरण गर्ने हुटहुटीमा नेपालका धेरै कलाकारहरुले यही क्षेत्रमा दशकौँ गुजारी सकेका छन् । अधिकांश कला केन्द्र अर्थात काठमाण्डौ केन्द्रिकृत भएको पूर्वेली कलाकारहरु. . .


‘सीप भए पैसा कमाउन ग्राह्रो छैन’

धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आउनुभएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ �. . .


काँचुली फेर्दै प्रादेशिक अस्पताल

झापा । प्रादेशिक अस्पताल भद्रपुरको नाम फेरिएसँगै अब भवन पनि नयाँ बनेको छ । साविक ‘मेची अञ्चल अस्पताल’ अब नाम फेरिएर ‘प्रादेशिक अस्पताल’ भएको हो । विसं २०१५ मा २५ शय्याको सानो अस्पतालका रूपमा यसको स्थापना भएको थियो । विसं २०३४ मा यसको स्तरोन्नति हुँदै शय्या सङ्ख्या बढेर ५० पुगेको अस्पतालका सूचना अधिका. . .


विराटनगरमा हुने सीएनआई कोसी एक्स्पोमा सगरमाथादेखि केचनासम्म हेर्न पाइने

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ । प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवल�. . .


आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रालयले आज सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । अर्थ मन्त्रालयका उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति �. . .


प्रदेशसभाको बैठक माघ २३ गते बस्ने

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइएको छ । पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक माघ २३ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको ज�. . .