विशेष

विराटनगरमा महाशिवरात्रीको रौनक(तस्बिरसहित)

विराटनगर । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री देशभर मनाइएको छ । यसैक्रममा आज (शनिबार) विराटनगरमा पनि शिवरात्री धुमधामका साथ मनाइएको छ । विराटनगरस्थित धरान रोडमा रहेको शिवालय मन्दिर, विराटनगर १७ स्थित मण्टा पोखरीमा रहेको शिव मन्दिर लगायतमा भगवान शिवको पुजाअर्चना गर्न विहानै द�. . .


विराटनगरको कलेजरोड सौन्दर्यकरण गरिदै आज साँझ उद्धघाटन गरिने

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित कलेज रोडलाई सौन्दर्यकरण गरिने भएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरपालिकाको अभियान अन्तर्गत कलेज रोडलाई हाम्रो समाजको विशेष पहलमा सौन्दर्यकरण गरिने भएको हो । हाम्रो समाजले विगतका बर्षहरुदेखी नै उक्त सडकलाई सौन्र्दयक�. . .


नेपाली सेनाद्धारा विराटनगरको मानसेवा आश्रमलाई खाद्यन्न सामाग्री सहयोग

विराटनगर । महाशिवरात्री एवम् नेपाली सेनाको २६० आँै वार्षिकउत्सवको आवसरमा नेपाली सेनाले मानवसेवा आश्रमलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । श्री भैरब गणले श्री पूर्व पृतना हेटक्वाटर तथा श्री नं. २ बाहिनी अड्डाको समन्वयमा शनिबार विराटनगर १० मा रहेको मानसेवा आश्रममा खाद्यन्न वितरण गरेको हो । आन्तरि. . .


सङ्खुवासभामा विद्युत् विस्तारका लागि १४ हजार रूख कटान गरियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायतका विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको हो । विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रूख क�. . .


निर्वाचन आयोगले तोकेको जरिवानाको रकम मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम माफी मिनाहा भएको छ । उहाँले मन्त्रिपरिषद्को यही फागुन ४ गतेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम सो जरिवानाको रकम माफी मिनाहा गर्नुभ. . .


शिवजी उत्पत्ति हुनुभएको महाशिवरात्रि पर्व

काठमाडौँ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । �. . .


विराटनगरमा जारी ब्याडमिन्टन प्रतियोगिता : विष्णु र प्रिन्स सेमिफाइनलमा

विराटनगर । नेपाल पुलिस क्लबका विष्णु कटुवाल र प्रिन्स दाहाल विराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता- २०२३’ को नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाईनलमा प्रवेश गरेका छन् । विष्णुले एपिएफका देवराज रानालाई २४-२२, २१-१० ले. . .


बुढीगंगामा ‘उपाय स्टेशन’ सञ्चालनमा

विराटनगर । नेपालको लजिजटिक्स कम्पनी उपायले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका ३ मा उपाय स्टेशन सञ्चालनमा ल्याएइको छ । प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजना अनुरुप लजिजटिक्स कम्पनी उपायले करिब ३ बिघाको क्षेत्रफलमा ’उपाय स्टेशन’ कोशुक्रबार एक कार्यक्रमको आयोजना गरी �. . .


विराटनगरको तुलसी सहकारी सञ्चालकको बैंक तथा सम्पति रोक्का

विराटनगर । विराटनगर–२ स्थित तुलसी सहकारीका सञ्चालकहरुको चल अचल सम्पति तथा बैंक खाता रोक्का गर्ने निर्णय गरिएको छ । बचतकर्ताले सञ्चालकलाई तत्काल नियन्त्रणमा लिएर रकम फिर्ता गराउन दवाव दिदैं जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेपछि स्थानीय प्रशासनले सबै कारोबार रोक्का गर्ने तयारी गरेको हो । मोरङ�. . .


विराटनगरका बचतकर्ताले तुलसी सहकारीका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै घेरे सिडिओ कार्यालय

विराटनगर । विराटनगर–२ स्थित तुलसी सहकारीका बचतकर्ताले सञ्चालकलाई तत्काल नियन्त्रणमा लिएर रकम फिर्ता गराउन दवाव दिदैं जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । स्थानीय प्रशासनले गत मंगलबार गराएको छलफल अनुसार शुक्रबारसम्म रकम फिर्ता गराउने प्रतिवद्धता पूरा नभएको भन्दै बचतकर्ताले शुक्रबार का. . .


पिकअफमा चारसय केजी गाँजा : धनकुटाबाट फरार चालक पाँच दिनपछि इटहरीमा पक्राउ

विराटनगर । धनकुटाको सहिदभूमि गाँउपालिका–४ हिले–छिन्ताङ कच्ची सडकबाट गाँजा बोकेको पिकअप प्रहरीले गत माघ २८ गते नियन्त्रणमा लिइएको लिएको थियो । प्रहरी देखेपछि पिकअप छोडेर भागेका चालक किरण राईलाई ईटहरीबाट दुईदिन अगाडी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन. . .


नायिका करिस्मा मानन्धरलाई ‘डिजिटल भायोलेन्स’ गरेको आरोपमा खनाल पक्राउ

विराटनगर । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालबाट ‘डिजिटल भायोलेन्स’ गरेको आरोपमा डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । एसएसपी नविन्द अर्यालका अनुसार नायिका करिस्मा मानन्धरले आफूलाई ‘. . .