विशेष

ताप्लेजुङमा आज बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

ताप्लेजुङमा सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षका धनबहादुर गुरुङ र ११ वर्षका उनका नाति इशान गुरुङ रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए उनका अनुसार फुङलिङ �. . .


सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई सहज

खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव  ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएक. . .


नेपाली क्रिकेट टिमले पायो नयाँ कप्तान, यूएईसँगको एकदिवसीय क्रिकेटको लागि टिम घोषणा

युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको एकदिवसीय क्रिकेट श्रृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग कात्ति. . .


विराटनगर भन्सारलाई भारतको पुलको असर

विराटनगर । दश महिना अगाडी २०७८ पुस २२ गते भारतको मीरगञ्जस्थित प्रमाणा नदीको पुल भासिएको थियो । विराटनगर भन्सार कार्यालयदेखि ६ किलोमिटर दक्षिण भारतीय भूमिमा रहेको पुल भासिएपछि ११६ किलोमिटर रि–रुट हुँदै सुनसरीको भण्टाबारी नाकाबाट मालवस्तु आयात–निर्यात गर्नुपर्ने बाध्यता छ । साविक स्थानमै भारतले न. . .


औद्योगिक कार्यस्थलको हिंसा र दुव्र्यहार रोक्ने प्रतिवद्धता

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रतिष्ठानहरुले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना बनाएर कार्यन्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन् । उद्योग प्रतिष्ठानहरुभित्र हुनसक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न औधोगिक क्षेत्रका ठुला उद्योग प्रतिष्ठान, व्यवसा. . .


नबिथोलौं सामाजिक भावना

नजिकीएको छ निर्वाचन । आगामी मंसिर ४ गतेको समय सीमामा नेपाली नागरिक, जो मतदाता छन् उनीहरुले मत दिएर पाँचवर्षका लागि जनप्रतिनिधि चुन्नेछन् । त्यसका लागि विचार र आस्थाका आधारमा संगठित भएका राजनीतिक दलका नेताहरु उमेदवार बनेर चुनावी प्रतिस्प्रर्धामा छन् । लोकतन्त्रमा बहुदलिय प्रतिस्प्रर्धाबाट नेतृत्व. . .


फाल्गुनन्द जन्मयन्ती विषेश : समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द

फुङ्लिङ । “माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो” (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ । राम्रो सोचले राम्रो मन्छे हुइन्छ । नराम्रो सोचले आफैँ सकिन्छांँ) विचार दर्शन दिने दार्शनिक किराँत धर्मदर्शनका गुरु, महान् समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्�. . .


जाँगर भएका तुलाराम सडक पेटीमै मुसुक्क मुस्कुराउँछन्

विराटनगर । तराईको चर्को घाम होस वा झरी नै किन न होस, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो नै किन न होस ५३ वर्षीय तुलाराम मोची सडक पेटीमा सधैं आफ्नै काममा व्यस्त भेटिन्छन् । पुराना र फाटेका चुत्ता–चप्पल र छाता सिलाउन व्यस्त हुन्छन् । जस्तो सुकै दुःख पीडामा भएपनि उनी मुसुक्क मुस्कुराउदै आफ्. . .


घरको चौघेराबाट निस्किएर सहकारीको नेतृत्वमा विराटनगरकी सञ्जु

सुजता लिम्बू विराटनगर । अक्सर नारीहरुको विवाहपछि जीवनको आधा समय घर भित्रको कार्य व्यस्ततामा बित्छ । जो देखिने गरि परिणाममा हुँदैन । त्यसमा पनि नेपाली समाजमा घरभित्रको कामलाई महत्व नदिने अर्थात भनौँ कामै नठान्ने प्रवृत्ति पनि जो छ । धेरै महिलाहरुको त्यो समयलाई महत्वविहीन ठान्नुले पनि केही गरौँ भन्�. . .


१३८औँ फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं स. . .


विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा तिम्ल्याहा नवजात शिशुको सुरक्षा

विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम (विराटनगर अस्पताल) तिम्ल्याहा नवजात शिशुले जन्म लिएका छन् । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले हस्पिटलमा जन्म दिएकी थिइन् । समय अगावै जन्मिएका शिशुहरुको हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वको १६ जनाको स्वा�. . .


विराटनगरमा पुरानै माग दोहोरिन्छन्

विराटनगर । स्थानीय तहमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको सात महिना लाग्यो । तर, विराटनगर महानगरपालिकावासीको माग भने छ वर्ष अगाडी कै दोहोरिन्छन् । पहिलो कार्यकालमा निर्वाचित जनप्रनिधिसँग राखेका माग नै दोस्रो कार्यकालका लागि दोहो¥याउने गरिएको हो । विराटनगर महानगरपालिकाको समन�. . .