विशेष

संसार जोडिरहेका फाइबर केबलहरु

नेपालले यो आर्थिक वर्षमा  १ अर्ब २० करोड  अप्टिकल फाइबर तार तथा कनेक्टरहरु आयात गरेको छ । आयात र निर्यातको डेटा तपाइले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल ट्रेड पोर्टलमा हेर्न सक्नु हुनेछ। चालु आर्थिक वर्षमा  १ अर्ब ५७ करोडको राउटर आयात गरिसकेको नेपालले  १ अर्ब भन्दा ज्यादाको कम्यु�. . .


स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसमा दश विद्यार्थी संगठन दर्ता

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि दश संगठन दर्ता गराएका छन् । शुक्रबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा दश संगठनले दल दर्ता गराएका हुन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्या�. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन चहलपहल बढ्दै

सुजता लिम्बु विराटनगर । विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सगर्मी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पनि बढेको छ । देशभरका क्याम्पसमा निर्वाचनको घोषणा भएसँगै यतिबेला महेन्द्र मोरङका विद्यार्थी नेताहरु स्ववियु निर्वाचनको तयारीमा जुटेका छन् । सामूहिक भेला, ब. . .


विराटनगरमा ‘प्रथम हव इन्टर स्कुल महिला क्रिकेट’ प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा फागुन २० गतेबाट प्रथम विराटनगर हव इन्टर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक इन्टर महिला क्रिकेट प्रतियोगिता हुन लागेको हो। आयोजक समितिले �. . .


लाग्यो होली पर्व : विराटनगरमा लोला र सोला हान्नेमाथि सुरक्षा निगरानी

विराटनगर । रङ्गबाट खुशी र शुभकामना साट्ने होली पर्व सुरु भएको छ । आगामी फागुन २३ गते होली पर्व मनाउने औपचारिक दिन भएपनि विराटनगरमा संस्थागत रुपमा होलीको शुभकामना साटासाट गर्ने कार्यक्रम आयोजना हुन थालेका हुन् । होली पर्वको शुभकामना साट्न शुक्रबार साँझ विराटनगरस्थित गोल्छा अर्गनाईजेशनले कार्यक्र�. . .


विराटनगरमा कोशी प्रदेश खारेजीको माग राख्दै प्रदर्शन (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै विराटनगरमा पहिचानवादी संघसंस्थाहरुले आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगर १३ रोडशेषस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी शुक्रबार विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले सडकमा विरोध प्रर्दशन गर्दै क�. . .


विराटनगरको खानेपानी सुधारका आयोजना छिटो सुरु गर्न मेयर कोइरालाको पहल

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गरेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गरेका हुन् । विराटनगरको खानेपानी सुधारका . . .


पन्ध्रसय कालिज भएको फर्मले ह्याचरीबाट उत्पादन गर्दै चल्ला, मासु र अण्डाको बिक्री खुल्ला

विराटनगर । दुईवर्ष ब्रोइलर कुखुरा पालन गरेका मोरङको मिक्लाजुङ–६ मधुमल्लाका २८ वर्षीय सन्तोष बोहरालाई तीनवर्ष अगाडी अलिक फरक सोच पलायो । उनलाई विदेश जान मन थिएन । केहि न केहि त गर्नैपर्ने थियो । उनी एनएमबी बैंकको जागिर पनि खान्थे । डेल्ली डकुमेन्ट करेक्सन अर्थात् मार्केटिङको काम गर्थे । तर, उनलाई एका�. . .


विराटनगरमा नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन सुरु

विराटनगर । विराटनगरमा नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन बिहिबारदेखि सुरु भएको छ । सोही अवसरमा संघको ३१ औं कार्यकारिणी समितिले नवनिर्वाचित ३२औं कार्यकारिणी समितिलाई पद हस्तान्तरण गरेको हो । संघका बहालवाला अध्यक्ष डा लोचन कार्कीले नवनिर्वाचित अध्यक्ष डा अनिल विक्रम कार्कीलाई अध्यक्षको. . .


छक्का पञ्जा ४ र छड्के २ आजदेखि एकसाथ प्रदर्शनमा

काठमाडौँ । आजदेखि हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ प्रदर्शनमा आएका हुन् । सोमबार साँझबाट मल्टिप्लेक्सहरूले बुकिङ खुला गरेका यी दुई चलचित्र आजबाट प्रदर्शनमा आएका हुन् । छक्का पञ्जा ४ मा दीपक र दीपाश्री निरौला बाहेक बेनिशा हमाल, केदारप्रसाद घिमिरे, �. . .


कोशी अस्पताल विराटगनरमा एमालेको ‘मिसन ग्रासरुट’

विराटनगर । कोशी अस्पताल विराटनगरमा एमालेको मिसन ग्रासरुट अन्तर्गत फूल रोपिएको छ । अस्पताल परिसरको गाईनो वार्ड पेरिफेरीमा हरियाली बनाउने उद्देश्यले फुलबारी व्यवस्थापन गरिएको हो । अभियान अन्तर्गत अस्पताल विकास समितिको आग्रहमा अनेस्वास्ववियु महेन्द्र मोरङ क्याम्पस इकाईको टोलि, राष्ट्रिय युवा संघ. . .


प्रथम विराटनगर अन्तर स्कुल हव लिग क्रिकेटको उपाधि सरस्वती स्कुललाई

विराटनगर । सरस्वती स्कुलले प्रथम विराटनगर अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बिहीबार सम्पन्न भएको फाइनल खेलमा सरस्वतीले सत्यनारायण स्कुललाई ३ विकेटले पराजित गर्द�. . .