विशेष

विराटनगरमा आईसीसी यू–१९ क्रिकेट टिमका खेलाडी दीपेश र हेमन्तलाई भव्य स्वागत

विराटनगर । आईसीसी यू–१९ क्रिकेट टिमका खेलाडी दीपेश कँडेल र हेमन्त धामीलाई विराटनगर विमानस्थलमा स्वागत गरिएको छ । सोमबार उनीहरु विराटनगर आईपुग्दा उनीहरुलाई विशेष स्वागत तथा सम्मान गरिएको हो । आईसीसी यू–१९ क्रिकेटमा विराटनगरका दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै घरेलु टोली यूएईलाई हराउन खेले�. . .


रङ्गबाट व्यक्त गरौं प्रेमभाव

वसन्त ऋतुमा रङ्गको चाड होलीले नेपाली कला र संस्कृतिको अनुपम आनन्द भरिदिन्छ । संस्कृतिलाई झल्काउने फागु पुर्णिमा एक अर्कामाथि रङ्गहरु भरेर रङ्गिन बनाउने दिन हो । हिन्दू संस्कृतिमा आधारित फागुन शुक्ल पूर्णिमाको दिन नेपाल र भारत तथा अन्य राष्ट्रमा बसोबास गर्नेहरुका लागि महत्वपूर्ण चाड हो । पुरानो कट. . .


राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयो�. . .


जहाँ शिक्षक र विद्यार्थी आफ्नो जातीय पोशाकमा भेटिन्छन्

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा अवस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा भेटिने गर्छन् । यस दिन उक्त विद्यालय पुग्दा यहाँ कुनै सांस्कृतिक कार्यक्रम होला भन्ने अनुभूति हुन्छ । नामजस्तै सुन्दर बस्तीको बीचमा अवस्�. . .


राजधानीमा सभ्य बन्न थाल्यो फागुपूर्णिमा (होली) पर्व

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । . . .


दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । यही फागुन. . .


द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइ राख्न मिल्दैन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उक्त ठहर गर्दै प्रधानमन्त्री पुष्प�. . .


झुटा आरोपमा लघुवित्तका कर्मचारी पक्राउ गरेको जीवन विकासको गुनासो

विराटनगर । मोरङको धनपालथान–४ मा एक समूहले आफ्ना कर्मचारीलाई कुटपिट गरेको भन्दै जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले त्यस्तो कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले आइतबार पत्रकार सम्मेलन गरेर आक्रमणप्रति निन्दा व्यक्त गरेका हुन् । झापा गौरग�. . .


भौतिक पूर्वाधार विकास मन्त्रालय नै कायम

विराटनगर । कोशी प्रदेशको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको नाम परिवर्तन भइ भौतिक पूर्वाधार विकास मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको संख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गा प्रसाद चापागाईंद्वारा स्वीकृत गरि प्रदेश सरकार क�. . .


विराटनगरमा होली पर्व : अन्तरधार्मिक मिलन र सद्भाव

सुजता लिम्बु विराटनगर । विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी रहेको नेपाल कला र संस्कृतिले धनि मानिन्छ । जहाँ सबै जातजातिको संस्कार अनुसार विभिन्न चाँडपर्वहरु मनाइने गरिन्छ । ती मध्ये विशेषरुपमा मनाइने होली पर्व प्रत्येक वर्षको फाल्गुण शुक्ल पक्षका दिन मनाइन्छ । पहडा र तराईमा फरक दिनमा. . .


विराट गोल्डकपको टिकट बिक्रि खुला: खल्ती एपबाट खरिद गर्न सकिने

विराटनगर । आगामी चैत ९ गतेदेखि हुने 'विराट गोल्डकप'को टिकट बिक्रि खुला गरिएको छ। विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको टिकट 'खल्ती' एपबाट खरिद गर्न सकिने भएको छ । प्रतियोगिताको तयारी तीब्र पारिएका बेला 'खल्ती' एप गोल्डकपसँग जोडिएको हो । रातिको समयमा फर्ल्ड लाइटमा हुने प. . .


विराटनगरमा अन्तर स्कुल महिला क्रिकेट : सरस्वती,महेन्द्र र लक्ष्मी स्कुल विजयी

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि विराटनगरमा शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता भएको हो । विराटनगर ६ केशलिय�. . .