विराटनगर । प्रदेश १ मा कोभिड–१९ संक्रमितको संख्या आइतबार एक्कासी बढेको छ । प्रदेश १ को स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आइतबार ७४ जनामा संक्रमण पुष्टि भएको हो । विराटगनरमा मात्रै एकैदिन ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कुल २६१ न्मूना परीक्षण गर्दा १२ जना मह�. . .
विराटनगर । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताउनुभएको छ । जिल्ला कारागारमा रहेका ५४ कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादवसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्राल�. . .
विराटनगर । मोरङका १७ स्थानीय तहमध्ये सबभन्दा बढी बेरुजु विराटनगर महानगरपालिका र कम बेरुजु ग्रामथान गाउँपालिकामा रहेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार लेखापरीक्षण गरिएको रकमको तुलनामा विराटनगर १६.५७ प्रतिशत र ग्रामथान गाउँपालिकामा १.४३ प्रतिशत बेरुजु रहेको हो । महालेखाले २०७९ �. . .
विराटनगर । मोरङको ग्रामथान–२ राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चारसय बिद्यार्थी अध्ययनरत छन् । नर्सरी (बालकक्षा) देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफा र सुन्दर छ । पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको विद्यालय आकर्षक छ । विद्यालय भन्ने बितिकै सबै जाती र समुदायका बालबालिका अध्ययन गर्ने शैक्�. . .
विराटनगर । साउन महिनाको पुर्व सन्ध्यामा विराटनगरकाे गुद्री बजारमा चुरा बेच्दै व्यापारी साउन महिनामा विशेषगरी हरियो चुरा लगाउने चलन छ । साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । साउन यस्तो विशेष महिना �. . .
विराटनगर । प्रहरीले विराटनगरका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न आरोपितलाई पक्राउ गरेको छ । पार्किङ गरेर राखेका मोटरसाइकल चोरीमा संलगन चारजनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल हल अगाडी तथा नोवेल अस्पताल कम्पाउण्ड भित्र पार्किङ गरी राखेको �. . .
विराटनगर । आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्नलाई सुनसरीका एक युवाले विराटनगरदेखि ताप्लेजुङ्गको पाथिभरा मन्दिरसम्म उल्टो पदैल यात्रा शुरु गरेका छन् । सुनसरी वराहक्षेत्र नगरपालिका –५ का ४८ वर्षिय ओमप्रकाश वानियाँले विराटनगरको विग होटलमा एक कार्यक्रमको आयोजना गरि पाथिभरा मन्दिरसम्म उल्टो प�. . .
विराटनगर । प्रदेश १ मा बेरुजु प्रतिशत वर्षेनि बढ्दै गएको महालेखापरीक्षको ५९ औं वार्षिक प्रतिवेदनले देखाएको छ । असार २९ गते सार्वजनिक महालेखापरीक्षकको प्रतिवेदन अनुसार प्रदेश १ मा प्रत्येक वर्ष पेश्की बाहेकको बेरुजु प्रतिशत बढ्दै गएको हो । आर्थिक वर्ष २०७६/७७ मा २.६४ प्रतिशतमा बेरुजु ०७७/०७८ सम्म आई. . .
नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिनुभएको छ । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलङ्का हुनबाट जोगिने उहाँको भनाइ थियो। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आ�. . .
विराटनगर । विराटनगरस्थित साथीको घरमा बेहोस भेटिएका एक प्रहरी जवानको शनिबार बिहान मृत्यु भएको छ। पाँचथर घर भएका २८ वर्षीय प्रहरी जवान उत्तम लावतीको मृत्यु भएको हो । विराटनगर-१६ स्थित रामबहादुर कटुवालको घरमा उनी बेहोस अवस्थामा भेटिएका थिए । रामबहादुरका छोरा मृतक जवानका साथी हुन् । सुतिरहेको ओछ्यानम�. . .
विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना संक्रमण फैलदाँ २३ जनालाई अस्पताल भर्ना गरिएको छ । विराटनगर–८ मा रहेको कारागारमा कोरोना संक्रमण फैलिएपछि कोसीको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउँदै संक्रमितलाई त्यहाँ भर्ना गरिएको हो । कारागारमा बिहीबार १९ जनालाई र शुक्रबार पाँचजनामा संक्रमण पु�. . .
रबिन्द्र बराल रंगेली । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुईवटा ढुङ्गा (नाउँ) सञ्चालनमा छन् । पुल बनेको दशबर्ष भएपनि खोला दुई भागमा बाँडिएपछि नाउँको सहारामा लिनु परेको हो । रतुवा खोलमा सामान्य पानी आउँदा समेत कहिले नाँउको माध्यमबाट त कहिले भाटाको पुलबाट आवतजावत गर्ने बाध्य छन् स्थानीय . . .