विराटनगर । आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिरहेको प्रदेश १ सरकारले चालू आर्थिक वर्षको दस महिनामा ५० दशमलव १५ प्रतिशत खर्च गरेको छ । आव २०७८र७९ का लागि ३२ अर्ब ९८ करोड ७० लाख रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले वैशाख मसान्तसम्ममा १७ अर्ब ३२ करोड १५ लाख रुपियाँ खर्च गरेको हो । कुल बजेटमा सङ्घको ससर्�. . .
विराटनगर । विराटनगर पुष्पलालचौकवासीले निर्माण सामाग्री बोकेर हिड्ने ट्रिपरलाई सडकमा गुड्न रोक लगाएका छन् । खोलाजन्य सामाग्री बोक्ने ट्रिपर तोकिएको रुट विपरित गुड्ने गरेको भन्दै स्थानीयले आइतबार बिहानभर सडकमा रोकेका हुन् । पुष्पलालचौकबाट उत्तरतर्फ मोडिएर राजबंशी चौक निस्कनु पर्ने ट्रिपर सोझै ठ. . .
काठमाडौं । पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ । कास्की प्रहरीका अनुसार भने सम्पर्कविहीन भएको जहाज खोजी भइरहेको जानकारी दिएका छन् । १९ यात्रु सहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । तारा एयरको ९ एन-एइटी जह�. . .
काठमाण्डौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ : ५५ बजे पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाज अवतरण गर्ने समय भएपनि अहिलेसम्म सम्पर्कमा देखिएको छैन । जहाजबारे खोजविन सुरु भएको छ ।. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताउनु भएको छ । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिदैं मुख्यमन्त्री राईले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन गणतन्त्रले ल्याएको धारणा व्यक्. . .
विराटनगर । मोरङ कटहरी गाउँपालिका–१ महेशपुर थानगाछी भन्ने स्थानमा एकजना पुरुष मृत फेला परेका छन् । बिट्टु माझीको खेतमा कटहरी–२ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठ मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभय. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटनामा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीक. . .
विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगरको अध्यक्षमा बिनादेवी जिमी निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट जिमी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि किरात याक्खा छुम्माको नगर अध्यक्ष थिइन् । उपाध्यक्षमा बा�. . .
विराटनगर । नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) प्रदेश नं. १ को अध्यक्षमा किशोर धमला निर्विरोध निर्वाचित हुनु भएको छ । विराटनगरमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट धमला निर्विरोध निर्वाचित हुनुभएको हो । मजदुरका समस्याप्रति सधैं सक्रिय रहँदै आउनु भएका धमला यस अगाडी समेत जिफन्टको अध्यक्ष हुनुहुन्थ्यो । व�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिलाई सरोकारवालाहरुले चुनावी घोषणापत्रमा उल्लेख गरेझै शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । विराटनगर– ११ स्थित जनपथ माविले आयोजना गरेको शैक्षिक उनन्नयनमा स्थानीय निकायको भूमिका विषयक अन्तरक्रियाका सहभाग. . .
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज यहाँ आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उहाँले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्ल�. . .
विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । “हामीलाई प्राप्त विव�. . .