विशेष

विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइ गर्ने तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । सुर्तीजन्य पदार्थरहित दिवस २०७९ को अवसरमा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपमेयर शिल्पा कार्कीले मानव स्वास्थ्यसँगै शहरमा प्रदुषण बढाएको भन्दै कडाई गर्ने बताए. . .


चिकित्सा शिक्षा अध्ययनमा नयाँ शुल्क (शुल्कसूचीसहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ नयाँ श्ुल्क निर्धारण गरेको छ । शैक्षिक सत्र २०७८÷७९ का लागि शुल्क ३.६ प्रतिशत वृद्धि गर्दै निर्धारण गरेको हो । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा.भोजराज काफ. . .


दुर्घटना न्यूनिकरण गर्न ठाँउ ठाँउमा ३ पाङग्रे सवारी साधनलाई ट्राफिक सचेतना

विराटनगर । दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्लाभरी सचेतना अभियान सुरू गरेको छ । मोरङको प्रत्येक ट्राफिक पोष्टहरूमा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले चालक र सहचालकहरूलाई सचेतना अभियानमा सहभागी गराउने गरेको हो । विराटनगरको ट्राफिक चौकमा र. . .


संघीय सरकारको बजेट : प्रदेश नं. १ मा पूर्वाधार र आर्थिक विकासका योजनाहरु प्राथमिकतामा

विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्बको बजेट ल्याएको सरकारले प्रदेश नं. १ को हकमा पूर्वाधार तथा आर्थिक विकासका योजनाहरुलाई बिशेष प्राथमिकता प्रदान गरेको छ । आर्थिक वर्ष २०७९/८० सालका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले प्रदेश नं. १ मा सर्वाधिक सडक सञ्जाल विस्तार, पूर्वाधा�. . .


ओबी समाचार प्रभाव : बिएफएम छेउको भ्वाङ परेको कल्भर्ट पुर्ननिमार्ण गरियो

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ स्थित बिएफएम छेउको जुनेली मार्गको कल्भर्ट पुर्ननिमार्ण गरिएको छ । आवर विराटनगर डटनेटको समाचार प्रभाव स्वरुप भ्वाङ परेको कल्भर्ट पुनः निमार्ण गरिएको हो । गएकोे बैशाख ७ गते ‘कल्भर्टमा मान्छे छिर्ने भ्वाङ, जनप्रतिनिधी भने चुनावमा व्यस्त’ शीर्षकमा आवर विराटन. . .


नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार मानिसको मृत्यु

काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरे�. . .


सरकारसँग २१ बिघा जग्गाको विवाद नमिल्दा रेल–वे स्टेसन निर्माणमा ढिलाई

विराटनगर । भारतको बथनाहा रेल–वे स्टेसनबाट मोरङको कटहरी (महेशपुर) सम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये नेपालतर्फको ४ किलोमिटरमा मात्रै काम बाँकी छ । नेपालतर्फको १३.६ किलोमिटरमध्ये ९ किलोमिटरको काम अन्तिम चरणमा पुगेको हो । नेपाल रेल विभाग अन्तर्गत बथनाहा–कटहरी रेल–वे का साइट इन्चार्ज इन्जिनियर रोशनक�. . .


तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइयो

काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शव हिजो सोमबार सा�. . .


कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा भेटिए

धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिल�. . .


सुनसरीमा हत्याको आरोपमा २ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-५ सेउती खोला बगरमा मृत फेला परेका धरान-११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका विभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अब�. . .


हल्का वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्य�. . .


विराटनगरमा उद्योगले उत्पादन गरेको पानीको बोतलमा मरेको ‘माकुरा’

प्रेम देवान विराटनगर । विराटनगरमा च्याउसरी स्थापना गरिएका पानी उद्योगको चरम लापारबाहीका कारण सीलप्याक बोलत भित्रै मरेको माकुरा भेटिएको छ । विराटनगर–१३ मा सञ्चालित रुपसन पानी उद्योगले उत्पादन गरेको ‘आस्वी’ ब्राण्डको पानी भरिएको बोतलमा माकुरा भेटिएको हो । सीलप्याक पानीको बोतलमा मरेको माकुरा भेटि. . .