विराटनगर । विराटनगर महानगरपालिका-१४ रानी-विराटनगर सडक खण्डमा अनटेस्ट बुलेट मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान करिब ८:३० बजे विराटनगरतर्फ जाँदै गरेको सो मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्री स्थानीय ६० बर्षीय मजेबुल मियालाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका म�. . .
विराटनगर । जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी स. . .
इतिहास बुद्धिमता र मुर्खता दुवै कारण बन्दछ । यसरी निर्माण हुने इतिहासको चर्चा सकारात्मक र नकारात्मक दृष्टिकोणसँग जोडेर हुने गर्दछ । विराटनगर अहिले त्यहि इतिहासका दुई पक्षबाट विचारबिमर्शमा उभिएको छ । वि.सं. १९८० को दशकमा मातृका, बिपी, र गिरिजाका पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घरको नाम कोइ. . .
विराटनगर । गृह मन्त्रालयले आगामी असार १ गतेबाट कार्यालय समय १० देखि ५ बजेसम्म हुने जनाएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि यो नयाँ कार्यालय समय तोकिएको हो । सरकारले यसअघि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक. . .
विराटनगर । विराटनगरको पञ्चाली मोडमा अहिले भर्खरै सवारी दुर्घटना भएको छ । भारतिय नम्बर विआर जिवी १२४० को ट्रकले प्रदेश १ –०२–०४४ प ४१७५ स्कुटरलाई ठक्कर दिएको छ । प्रत्यक्षदर्शी शिवम मिश्राका अनुसार जोगवनीबाट विराटनगर तर्फ आउदै गरेको ट्रकले पञ्चाली मोड तर्फ क्रस गर्दै गरेको स्कुटरलाई ठक्कर दिएको थ. . .
विराटनगर । मोरङको कानेपोखरी गाँउपालीका ३ तल्लो हरकपुरमा रहेको श्री शिक्षा सदन स्कुलका भुतपुर्व विद्यार्थी दिनेश ठाकुरले शुद्ध पिउने पानी ( वाटर आर्वो सिस्टम )धारा जडान गरिदिएका छन् । लामो समयदेखी सो विद्यालयमा अध्ययनरत ३ सय बढी विद्यार्थीहरुले आर्सेनिकयुक्त पानी पिउदै आएका थिए । कक्षा सातसम्म शिक. . .
विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने भनेर सरकारले आसपासका स्थानीयको जग्गा रोक्का गरेको १ वर्ष भयो । स्थानीयको १२६ बिगाहा ४६ कठ्ठा जग्गा रोक्का गरेर मुआब्जाको दाबी सहित कागजात पेश गर्न आह्वान गरेको पनि त्यति नै भयो । तर, आसपासका ३५० परिवारका नागरिक. . .
विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका क्षेत्रमा जङ्गली चितुवा देखा परेको छ । इटहरी उप–महानगरपालिका वडा नं. ६ र ९ को सीमानामा पर्ने एकता टोल विकास क्षेत्रमा चितुवा देखा परेको हो । चितुवा देखिएसँगै स्थानीयहरु आतङ्कित बनेका छन् । बिहानै देखा परेको चितुवालाई हाल नियन्त्रणमा लिने प्रयास जारी छ । चित. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कार्यपालिकामा छलफल सुरु भएको छ । कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । कार्यपालिकाको बैठकमा क्षेत्रगत र वडागत बजेट सिलिङका विषयमा छलफल भएको उहाँक�. . .
विराटनगर । जलपन्क्षीहरुले अनुकुल वातावरण, शान्त र ठुलो क्षेत्रफल तथा फार्म ल्याण्ड भएका ताल र सिमसार क्षेत्रहरु मन पराउँछन् । नेपालमा प्रत्येक वर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी यूरोप, एशियाका भागबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी नेपाल आउने गर्दछन् । उत्तरमा रहेका हिमश्रृङ्ख�. . .
विराटनगर । मिस नेपालमा यसपटकको मिस नेपालमा विराटनगर-३ की नेन्सी खड्का स्पर्धी भएकी छन् । सेण्टजोसेफ स्कुलबाट एसएलसी उत्तीर्ण खड्का मिस नेपालको २४ फाइनल स्पर्धीमा चुनिएकी हुन् । विराटनगरका राष्ट्रिय गायक सुमित खड्का र बबिता रोक्का खड्काकी छोरी न्यान्सी यसअघि पनि विभिन्न सुन्दरी स्पर्धामा सहभागी �. . .
विराटनगर । वर्षाको समयमा विपत भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिबार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । क. . .