विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बुधबार विहान प्रदेश २–०२–०३–००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला–५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय प. . .
विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा कूल सात लाख ३५ हजार पाँच सय २५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क. . .
विराटनगर । संविधानले तोकेको घर बहाल लगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर ब�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रक्ुमार राईले विश्वविद्यालयहरुले विदेशमा बिक्रि गर्नका लागि हैन स्वदेशमै बसेर उत्पादनमूलक सेवा प्रदान गर्ने गुणस्तरिय शैक्षिक जनशक्त्ति आवश्यक रहेको बताएका छन् । मनमोहन प्राबिधिक विश्व बिद्यालयको दोस्रो सिनेट सभालाई बुधबार कुलपतिको हैसियतबाट सम्बो. . .
विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोगको संक्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर वडा नम. . .
विराटनगर । विराटनगर जेसीजले जेसीज सप्ताह अन्तर्गतको दोस्रो र तेस्रो कार्यक्रम बुधबार सम्पन्न गरेको छ । विराटनगर ७ मा रहेको आमाको माया छात्रावासमा एक कार्यक्रमको आयोजना गरी आमाको माया छात्रावासमा रहेका विद्यार्थीहरुलाई मायाको रासन तथा स्कुल ब्याग स्टेशनरी लगायतका सामग्री वितरण गरेको छ । आमाको माय�. . .
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरम�. . .
विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा कूल सात लाख ३५ हजार पाँच सय २५ मतदान रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले �. . .
विराटनगर । उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । नविन सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत बर्षदेखि स�. . .
विराटनगर । विराटनगर महानगरपालिका–५ जामुनगाछीमा निर्वाचनकै बेला एउटा ब्यानर लाग्यो । जसमा उल्लेख छ, ‘विराटनगरको विकासका बाधा तथा जनघाती नेता बहिष्कार ।’ विगत ३० वर्षदेखि सत्तामा बसेर पनि विराटनगरको हाईवे पश्चिम विकास गर्न नसकेको गुनासोसहित नेता र ठेकेदार समेतको फोटो अंकित व्यानर राखिएको हो । ‘सधै�. . .
सुजता लिम्बु विराटनगर । मोरङको क्षेत्र नम्बर ४ मा यस पटक रोचक प्रतिस्प्रर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेद्वार बनेका छन् । एमालेबाट नेता विनोद ढकाल उम्मेद्वार छन् । अघिल्लो पटकको निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई पराजित गर्दै विजयी बनेका म�. . .