विशेष

माेरङ ६ मा डा. शेखर काेइरालाले दिए उम्मेदवारी

विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मनोनयन दर्ता गराउनुभएको छ । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उहाँले आज अपराह्न ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि मनोनयन दर्ता गराउन�. . .


प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता : शीर्ष नेता को कहाँबाट

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लाग�. . .


झापा-५ बाट एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिबार नै झापा. . .


मोरङ ६ बाट एमालेका लालबाबु पण्डितद्वारा मनोनयन दर्ता

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६ बाट नेकपा एमालेका लालबाबु पण्डित संघीय प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ । पूर्वमन्त्री पण्डितले मुख्य निर्वाचन अधिकृतको कार्यलय जिसज मोरङमा उम्मेदवारी दर्ता गराउनु भएको हो । यसैगरी ६ (क) मा एमा. . .


एस्पाएर कलेज विराटनगरका विद्यार्थीलाई कोरियन प्रोजेक्ट अवसर

विराटनगर । एस्पाएर कलेज विराटनगरमा बी.टेक.एड.(आईटी)(आईटी)मा भर्ना भएका विद्यार्थीलाई कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका छन् । काठमाण्डौं विश्वविद्यालयको संयोजनमा एस्पायरका विद्यार्थीहरुले कोरियन प्रोजेक्टले प्रदान गर्ने विभिन्न तालिमहरुमा सहभागी हुन पाउने भएका हुन् । यो एक . . .


प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र आज दर्ता हुँदैछ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । आ. . .


आज कोजाग्रत पूर्णिमा, रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आजको दिन साँझ महाल�. . .


घर र भवनको नक्सा पास गर्न विराटनगर महानगरको सय दिने अल्टिमेटम

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेकासमेत र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरुको �. . .


मोरङमा निर्वाचन आचारसंहिता पालनामा दलहरुको एकमत

विराटनगर । मोरङका राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउँन निर्वाचन आयोगलाई साथ रहने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगको कार्यालय प्रदेश १ ले शनिबार निर्वाचन आचारसंहिता २०६९ सम्बन्धी व्यवस्था, अन्य व्यवस्था र राजनीतिक दल तथा उमेद्वार सम्बन्धी आयोजना गरेको छलफ. . .


दुर्घटना गराएर फरार चालक र सवारीको हुलिया पछ्याउँदै मोरङ ट्राफिक

विराटनगर । एक व्यक्तिको ज्यान जाने गरि दुर्घटना गराएको सवारी र चालकको पहिचान गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको टोलि दशैंभर जिल्ला दौडाहामा लागेको छ । हुलियाका आधारमा चालक र सवारी नम्बर पत्ता लगाउनु पर्ने अवस्था आएपछि असोज १८ गतेदेखि यता दैनिक जसो जिल्लाका सबै क्षेत्रमा पुग्नुपर्ने बाध्यता. . .


मोरङमा एमाले–जसपा तालमेल, काँग्रेस–माओवादी गठबन्धन

विराटनगर । मोरङमा नेकपा एमाले र जसपाबीच तालमेलसँगै संघ र प्रदेशसभा निर्वाचन क्षेत्रको यकिन भएको छ । जसपालाई १ संघीय निर्वाचन क्षेत्र र २ प्रदेशसभा निर्वाचन क्षेत्र दिएर एमालेले निर्वाचनमा जाने तयारी गरेको हो । जसको असर नेकपा एमालेका नेता जोगी मण्डल, जीवन घिमिरे, पर्शुराम बस्नेतलाई परेको छ । निर्वाच�. . .


टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

काठमाडौं । आश्विन शुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन�. . .