विशेष

कोरोना कहरको बेला परीक्षा लिन लागेको भन्दै, महानगरपालीका अगाडी विद्यार्थीद्धारा धर्ना

विराटनगर । कक्षा ११ को परीक्षा तालिका सार्वजनिक भएपछि कक्षा ११ का विद्यार्थीहरुले विराटनगर महानगरपालीका अगाडी धर्ना दिएका छन् । महामारी तीव्र गतिमा फैलिएको विराटनगरमा एक्कासी परीक्षा तालिका सार्वजनिक भएपछि विद्यार्थीहरुले धर्ना दिएका हुन् । विराटनगर महानगरपालिकाभित्र कक्षा ११ को परीक्षा असो�. . .


नोबेल मेडिकलले सुरु गर्यो १५५० मै पिसिआर परीक्षण

बिराटनगर । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो । नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयार�. . .


विराटनगरको न्यूरोमा पीसीआर परीक्षण सुरु

विराटनगर । लकडाउन खुलेसँगै संक्रमितको संख्या बढिरहेको अवस्थामा कोरोना महामारीको जोखिम अझै बढेको तथ्याङकले देखाएको छ । यस्तो अवस्थामा बढि भन्दा बढि पीसीआर परीक्षण र समयमै संक्रमितको पहिचान तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता पर्दछ । प्रदेश १ मा पीसीआर परीक्षण मेशिनहरु पर्याप्त नभई रहेको अवस्थामा �. . .


कोरोना भाईरस संक्रमणबाट सुरक्षित राख्न सक्ने ‘फ्लोरा मास्क’ बजारमा

विराटनगर । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न ‘फ्लोरा मास्क’ बजारमा आएको छ । विराटनगरका युवा व्यवसायी दिनेश ठाकुरले ‘फ्लोरा मास्क’ बजारमा ल्याएका हुन् । धुवाँ, धुलो र संक्रमण रोक्न ‘मेल्ट ब्लाउन भएको मास्क’ को आवश्यक पर्दछ । सोही बस्तुहरू प्रयोग गरिएको फ्लोरा मास्क बजार�. . .


विराटनगरमा स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारीलाई ‘होल्ड’ कारवाही

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना नगर्ने सार्वजानिक सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । सचेतनासहित आइतबार एक दर्जन सार्वजानिक सवारीलाई कारवाही गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा यातायात व्यवसायी, सु�. . .


विराटनगरमा घरघरमै स्वाब संकलन (भिडियो रिर्पोट )

प्रेम देवान विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिका भित्र जेष्ठ नागरिक र अशक्तहरूको घरमै पुगेर स्वाब संकलन गर्न थालिएको छ । महानगरले मोवाईल भ्यानको प्रयोग गरेर नागरिकका घरघरमै स्वाब संकलन सेवा सञ्चालनमा ल्याएको हो । रोटरी क्लव विराटनगरले महानगरलाई स्वाब संकलनमा स�. . .


विराटनगरमा एकै दिन १३० मा संक्रमण, प्रदेश १ मा १८१ जना थपिए

विराटनगर । प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्�. . .


विराटनगर बखरीबाट घरेलु मदिरा बनाउने कच्चा पर्दाथ सहित ३ जना पक्राउ

विराटनगर । विराटनगर–१२ बखरीस्थित मंगलबारे बस्तीमा मोरङ प्रहरीले छापा हानेर ठूलो परिमाणमा मदिरा बनाउने कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले मदिरा उद्योगमा छापा हानेर तीन गाडी मदिरा बनाउने कच्चा पदार्थ तथा भाडाकुँडा बरामद गरेको हो । प्रहरीले कच्चापदार्थसहित विराटनगर १२ का कृ. . .


प्रदेश १ मा हालसम्म १ लाख १९ हजार पिसिआर परीक्षण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये २० महिला र ६५ जना पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक तथा प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले शुक्रबार यहाँ जनाएको छ । विराटनगरमा आठ महिला र १६ पुरुष, बुढीगंगामा पाँ�. . .


निरन्तरको बर्षाले प्रदेश राजधानी विराटनगर डुवानमा (फोटो फिचरसहित)

विराटनगर । विगत ४ दिनदेखी परेको अविरल बर्षको कारण प्रदेश १ को राजधानी विराटनगरको अधिकांश क्षेत्र डुवानमा परेको छ । गत मंगलबार बिहानदेखी परेको अविरल वर्षाको कारण विराटनगरको दक्षिणवर्ति क्षेत्र बढी प्रभावित भएको हो । पानीको निकास नभएका कारण सामान्य वर्षाले पनि विराटनगर १५ डुवानमा पर्ने गरेको छ । घर �. . .


वीपीमा २ जना पुरुषको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः दुईजना पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको शुक्रबार ८ः३० बजे र सप्तरी राजविराज–३ का ७० वर्षीय पुरुषको बिहीबार राती ११ बजे मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश �. . .


विराटनगरको बिके.एम.मसला उद्योगका सञ्चालकलाई दुईलाख जरिवाना

विराटनगर । वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले विराटनगर–१० शान्ति टोल स्थित बिके.एम मसला उद्योगलाई २ लाख रुपैया जरिवाना तोकेको छ । मसलाको मूल्य अध्याधिक बृद्धि गरेको गुनासो आएपछि अनुगमन गर्दा ४ सय ५० रुपैया प्रति किलो पर्ने गरम मसलाको मूल्य १ हजार २ सय रुपैयामा वबक्री भईरहेको पाइएप�. . .