पर्सा । जिल्ला अदालत पर्सामा बुधबार प्रहरीमाथि हातपात गर्ने पर्सागढी नगरपालिका–६ का अध्यक्ष नवलकिशोर साह पक्राउ परेका छन् । बुधबार दिउँसो करिब २ बजे अदालतको मूल गेटमा खटिएका सुरक्षाकर्मीले सामान्य सोधपुछ गर्दा अध्यक्ष साहले उनीहरूमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका थिए । प्रहरीको भनाइ अनुसार, स�. . .
कमलकुमार बस्नेत/रासस काठमाडौँ । बिबिसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदै हुनुहुन्छ, त्यसपछि उहाँको जर्मनी जाने तालिका छ । केही वर्षयता विश्वभर नेपाली खाना प्रवर्द्धन गर्दै आउनुभएका उहाँको त्यसपछि पनि विभिन्न देश पुग्ने तालिका बनिसकेको छ । जुलाईमा हुने अमेरिका भ्रमण उहाँको तेस्रो भ�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले एम.एस्सी.बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दावी गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा शास्त्र संकायले एम.एस्सी. बायोस्टाटिक्टिक्स कार्यक्रम संचालन गर्ने भएको हो । यो �. . .
विराटनगर । मोरङ उद्योग व्यापार सङ्घले उद्योगी–व्यवसायीले शेयर धितो कर्जामा रहेको १२ करोडको सीमा हटाउनुपर्ने सुझाव अगाडी सारेको छ । नेपाल राष्ट्र बैंकको आगामी मौद्रिक नीतिमा आफ्ना सुझाव अगाडी सार्दै आर्थिक वृद्धिका लागि पुँजी बजारको समावेशी विकास अपरिहार्य रहेकोले सेयर धितो कर्जाको विद्यमान सीमा�. . .
विराटनगर । तराईको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर सडकको निर्माण तथा विस्तारमा अलमल वर्षहरु थपिदैछन् । राष्ट्रिय गौरवको आयोजना, हुलाकी राजमार्ग निर्माण सुस्तताले स्थानीय भने पिरोलिने थालेका हुन् । विराटनगर महानगरपालिका–८ को हाटखोलादेखि कटहरी गाउँपालिकाको रामचोकसम�. . .
परिचय: एक गौरवशाली विरासत नेपाली राजनीतिको केन्द्रमा करिब आठ दशकदेखि रहँदै आएको नेपाली कांग्रेसको स्थापना केवल एक राजनीतिक दलको उदय थिएन, यो जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको बिहानीको उद्घोष थियो। विश्वेश्वरप्रसाद कोइराला (बीपी), गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेर जस्ता दूर�. . .
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदू. . .
काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प. . .
प्रेम देवान विराटनगर । पछिल्लो ३ महिनाको अवधीमा ट्रान्सफर्मर एकपछि अर्को गर्दै चोरी हुन थालेपछि नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयलाई हैरानी खेप्न बाध्य भएको छ । २०८२ साल वैशाख महिना यता तीन महिनाको अवधीमा सुनसरी, झापा र मोरङमा छ वटा ट्रान्सफर्मर चोरी भईसकेको हो । चोरीमा संलग्न व्यक्ति अह. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा महानगरपालिकाले पूर्वाधारपछि शिक्षालाई प्राथमिकतामा राखेको हो । बजेटमा मात्रै नभई शैक्षिक क्षेत्रमा महानगरपालिाले सुचना र प्रविधिलाई प्र�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरपालिका भित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण, भण्डारण तथा सार्वजानिक स्थानमा सेवनलाई नियन्त्रण गर्ने नीति अगाडी सारेको छ ।' आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसलाई समेट्दै नागरिकको स्वास्थ्य संरक्षण गर्ने दायित्वलाई कडाईपूर्वक पालना गराउने भनिए. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । नव–निर्मित शल्यकक्ष तथा शल्यक्रिया वार्ड स्थापना पश्चात, यो सेवा प्रारम्भ गरिएको हो। सेवा प्रारम्भसँगै, अस्पतालमा पहिलोपटक मंगलबार २८ वर्षीय पुरुष बिरामीको कुमको सफल श. . .