विराटनगर । मोरङ उद्योग व्यापार सङ्घले उद्योगी–व्यवसायीले शेयर धितो कर्जामा रहेको १२ करोडको सीमा हटाउनुपर्ने सुझाव अगाडी सारेको छ । नेपाल राष्ट्र बैंकको आगामी मौद्रिक नीतिमा आफ्ना सुझाव अगाडी सार्दै आर्थिक वृद्धिका लागि पुँजी बजारको समावेशी विकास अपरिहार्य रहेकोले सेयर धितो कर्जाको विद्यमान सीमा�. . .
विराटनगर । तराईको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर सडकको निर्माण तथा विस्तारमा अलमल वर्षहरु थपिदैछन् । राष्ट्रिय गौरवको आयोजना, हुलाकी राजमार्ग निर्माण सुस्तताले स्थानीय भने पिरोलिने थालेका हुन् । विराटनगर महानगरपालिका–८ को हाटखोलादेखि कटहरी गाउँपालिकाको रामचोकसम�. . .
परिचय: एक गौरवशाली विरासत नेपाली राजनीतिको केन्द्रमा करिब आठ दशकदेखि रहँदै आएको नेपाली कांग्रेसको स्थापना केवल एक राजनीतिक दलको उदय थिएन, यो जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको बिहानीको उद्घोष थियो। विश्वेश्वरप्रसाद कोइराला (बीपी), गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेर जस्ता दूर�. . .
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदू. . .
काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प. . .
प्रेम देवान विराटनगर । पछिल्लो ३ महिनाको अवधीमा ट्रान्सफर्मर एकपछि अर्को गर्दै चोरी हुन थालेपछि नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयलाई हैरानी खेप्न बाध्य भएको छ । २०८२ साल वैशाख महिना यता तीन महिनाको अवधीमा सुनसरी, झापा र मोरङमा छ वटा ट्रान्सफर्मर चोरी भईसकेको हो । चोरीमा संलग्न व्यक्ति अह. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा महानगरपालिकाले पूर्वाधारपछि शिक्षालाई प्राथमिकतामा राखेको हो । बजेटमा मात्रै नभई शैक्षिक क्षेत्रमा महानगरपालिाले सुचना र प्रविधिलाई प्र�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरपालिका भित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण, भण्डारण तथा सार्वजानिक स्थानमा सेवनलाई नियन्त्रण गर्ने नीति अगाडी सारेको छ ।' आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसलाई समेट्दै नागरिकको स्वास्थ्य संरक्षण गर्ने दायित्वलाई कडाईपूर्वक पालना गराउने भनिए. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । नव–निर्मित शल्यकक्ष तथा शल्यक्रिया वार्ड स्थापना पश्चात, यो सेवा प्रारम्भ गरिएको हो। सेवा प्रारम्भसँगै, अस्पतालमा पहिलोपटक मंगलबार २८ वर्षीय पुरुष बिरामीको कुमको सफल श. . .
रंगेली । मोरङको रंगेली–कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसा चोक नजिकै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका १ बबियाका ३२ वर्षीय केदार न्यौपाने रहेका छन् । प्रदेश १–०२–००३–२८५६ नम्बरको ट्याक्टर खेतजोतेर फर्केने क्रममा कानेपोखरीबाट रंगेली आउँद. . .
विराटनगरर । विराटनगर महानगरपालिकाले सडक सामुदायिक कुकुरको दिर्घकालिन व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२\२०८३ नीति तथा कार्यक्रममा विराटनगर–८ मधुवन क्षेत्रमा महानगरपालिकाले कुकुर सेल्टर स्थापना गर्ने भएको हो । विराटनगरमा कुकुर संरक्षण तथा बन्ध्याकरण गर्ने संस्थास�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको अनुमानित आय प्रस्तुत गरेको छ । १६ ओेैं नगरसभाको अधिवेशनमा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास प्राथमिकतामा राखिएको बजेट प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले प्रस्तुत गरेको बजेटको स्. . .