विशेष

कोरोनाको प्रभाव यातायातमा : विराटनगर बसपार्क सुनसान, यात्रु घटे

चैत्र ५, विराटनगर । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको सूचीमा राखेसँगै यातायात क्षेत्रमा पनि प्रभाव परेको छ । विराटनगरको बसपार्क क्षेत्र सधैँ भन्दा यात्रुहरूको चाप पातलिएको यातायात व्यवसायी सरोज काफ्लेले बताए । उनका अनुसार विराटनगरदेखि काठमाण्डौंसम्मका लाग. . .


कोरोना भाइरसबारे कोशी अस्पताल विराटनगरका डा.दिपक सिग्देल यसो भन्छन् ( भिडियो मात्र )

विराटनगर । विश्वव्यापी महामारीको रुप लिएको फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को बारे कोशी अस्पताल विराटनगरका डाक्टर दिपक सिग्देलको यसो भन्छन् । भिडियो मात्र ः भिडियो ः प्रेम देवान आवर विराटनगर. . .


विराटनगरको रघुपति जुटमिलले १५ करोड बढी विद्युत शुल्क तिर्न नसक्दा

विराटनगर । नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत महशुल नतिरेको भन्दै विराटनगरको रानीस्थित रघुपति जुटमिल्सको लाइन काटिदिएको छ । विराटनगर वितरण केन्द्र अन्तर्गतको औद्योगिक ग्राहक रहेको रघुपति जुट मिलले १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ शुल्क बुझाउन बाँकी छ ।   पटक पटकको ताकेत�. . .


ब्रेकिङ : एसईई परिक्षा स्थगित

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्र�. . .


प्रदेशका सबै सिडिओलाई कोराना रोकथाम तथा नियन्त्रण सम्बन्धी मन्त्रीको निर्देशन

विराटनगर । कोरोना भाइरस कोभिड – १९ को प्रकोप नियन्त्रण र रोकथामका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मातहतका प्रमुख जिल्ला अधिकारी(सिडियो)लाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले बुधबार भिडियो कन्फ्रेन्स मार्फत मातहतका सिडिओहरुलाई निर्देशन दिएका हुन । कोरोनाको रोक�. . .


सिनेमा हल, क्लब स्विमिङ पुल बन्द, २५ जना भन्दा बढी भेला हुन नपाउने

काठमाडौं, फागुन ५ गते । सरकारले सिनेमाहल, सांस्कृति केन्द्रहरु, रङ्गशाला खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ्पुल मनोरञ्जन स्थल डान्सबार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ । बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखलेरको संयोजकत्वमा गठित कोभिड१९ संक्रमण रोकथामा तथा नियन्त्रण उच्चस्तरयी स�. . .


भोलीदेखी सुरु लागेको एसईईका परीक्षार्थीबाट घुस लिने प्रधानाध्यापक रंगेहात पक्राउ

धनुषा । धनुषामा माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थीबाट घुस लिने प्राधानाध्यापक रंगेहात पक्राउ परेका छन्। धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतालाई बुधबार दिउँसो अख्तियारले विद्यालयबाटै २ हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो। बि�. . .


विराटनगरमा सेनिटाइजर कालोबजारी गर्ने एभारग्रिन हर्बर्ललाइ ५० हजार जरिवाना

विराटनगर चैत्र ५ , विश्वभर फैलिएको कोरोना भाइरसको त्रास संगसंगै यसबाट जोगिन प्रयोग हुने सामग्रीमा कालोबजारी सुरु भएको छ । विराटनगरमा पनि सेनिटाइजरको कालोबजारी बढेको बेला औषधि बिभागको अगुवाइमा भएको आनुगमनमा विराटनगरमा हातमा लगाउने सेनिटाइजर उत्पादन गर्दै आएको विराटनगर १० मा रहेको एभारग्रिन हर्बर. . .


पेट्रोलियम पदार्थ अभाव हुने हल्ला मात्रै, पेट्रोलियम डिलर्स एसोसिएसनले भन्यो अभाव हुदैन

विराटनगर चैत ५ , कोरोना भाइरसको कारण भारतले आफ्नो सीमा नाका बन्द गर्न सक्ने भन्दै नेपालमा पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले विराटनगर लगायत पुर्वमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ । यता ,पेट्रोलियम डिलर्स एसोसिएसन कोशीले हल्ला गरिए जस्तो नाका सीमामा पेट्रोलियम पदार्थ आयात बन्द नभएको र पे�. . .


बिराटनगरको श्रम कार्यालयमा चुकुल लगाएर भित्र बस्छन् कर्मचारी

विराटनगर । दिउँसोको साढे १२ बजेको थियो । श्रम कार्यालय बिराटनगरकाको कार्यालय दिउँसै बन्द रहेको भनेर फोन आयो । बाहिर कार्यालयको मुख्यद्धार खोलिएको तर कार्यालय भित्रको झ्याल खोलेर बसेको भनेर जानकारी आयो । कार्यालयमा कर्मचारीले कामै नगरेको, सेवाग्राहीको काम नगर्नु भनेर कार्यालयका प्रमुख प्रेमप्रसाद. . .


कोशी अस्पातलमा आइसोलेसन तयारी,भोलीदेखी अस्पतालमा स्क्रीनिङ गरिने (भिडियो सहित)

प्रेम देवान विराटनगर । बिराटनगरमा रहेको कोशी अस्पतालमा कोरोना भाइरसको सक्रमणको शंका गरिएका विरामी राख्नको लागी आइसोलेसन वार्ड तयारी भएको छ । प्रदेश नम्बर एक सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी अस्पतालमा मंगलबारबाट आइसोलेसन वार्डको तयारी पुरा भएको हो । यस्तो देखियो आइसोलेसन  भिडियो   अस्�. . .


विराटनगर सहित ६ वटा शहरबाट पठाइएको नमूनामा कोरोना भेटिएन

काठमाडौ । कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको थियो। उनीहरु सबैमा कोरोनाको संक्रमण नरहेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । गत शनिबार �. . .