विशेष

एकैदिन ८,८४८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस स�. . .


प्रहरीले विराटनगर–१२ बखरीबाट एकाबिहानै उठायो तात्तातो तीनपाने रक्सी

विराटनगर । विराटनगर–१२ बखरी मंगलबारे टोलबाट प्रहरीले शनिबार बिहान घरेलु मदिरा, कच्चा पदार्थ र भाडावर्तन नियन्त्रणमा लिएको छ । गैह्रकानुनी रुपमा मदिरा बनाउने काम भईरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय(क) बाट खटिएको प्रहरीले तात्तातो घरेलु रक्सी बरामद गरेको हो । प्रहरीले एकसय लिटर घरेलु रक्सी, ए�. . .


विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष परासरको निधन

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर १० घर भएका ५० वर्षीय परासरको उपचारको क्रममा विराट मेडिकल कलेजको कोभिड अस्पतालमा शनिबार विहान ७ बजे मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि परासर वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए । श्वासप्र�. . .


प्रधानमन्त्रीको लागि दुबै पक्षको दाबी पुगेन: राष्ट्रपति (पुर्ण पाठ)

संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रधानमन्त्री पदको दाबी राष्ट्रपति कार्यालयले पर्याप्त प्रमाण नपुगेको भन्दै अस्विकार गरेको छ। पढ्नुहोस् पुर्णपाठ सम्माननीय राष्ट्र. . .


प्रदेश १ मा आज सातजनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सातजनाको मृत्यु भएको छ । प्रदेश १ मा २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । पछिल्ला केहिदिन यता आजको मृत्युको संख्यामा घटेको छ । हिंजो भने संक्रमणबाट मर्नेको संख्या २३ पुगेको थियो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक झापाका १ ज�. . .


प्रदेश १ मा आज १०३९ संक्रमित थपिए, विराटनगरमा १५३ जना

विराटनगर । प्रदेश १ मा आज १०३९जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२,पाँचथरमा २६,ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विर�. . .


बामफोक प्रहार गरि ऋषिदेवको हत्या, संलग्न आरोपमा स्थानीय पुजन राई पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको हत्या आरोपमा स्थानीय पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । ऋषिदेवको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको अवस्थामा आज बिहान शव फेला परेपछि अनुसन्धानका क्रममा प्रहरीले राईलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोर�. . .


संक्रमितका घर निसंक्रमण गर्दै १७ वर्षीया दिपशिखा

रबिन्द्र बराल रंगेली । उमेरले १७ वर्षीया रंगेली नगरपालिका–२ की किशोरी दिपशिखा सुवेदी यतिबेला ढाडमा ट्याङे्की बोकेर कोरोना संक्रमितका घर–घरमा जाने गरेकी छिन् । संक्रमितका घर र सार्वजानिक स्थलमा सेनिटाइजिङ्ग गरेर उनले सामाजिक कार्यको बाटो समाएकी हुन् । रंगेली–२ मंगलबारेकी दिपशिखा कोरोना महामार. . .


विश्वासको मत लिने समय नभएकाले नयाँ प्रक्रिया चालेँ : प्रम ओली

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यस बीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आध�. . .


सञ्चारमाध्यममा अपाङ्ग्तामैत्री सूचना र सामग्री प्रयोग गर्न आग्रह

पोखरा कोभिड–१९ महामारीमा अपाङ्गता भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् । स्वावलम्बन जीवनपद्दति केन्द्र –पोखराले कोभिड महामारीमा अपाङ्गता भएका व्यक्तिको अवस्था र मिडियाको भूमिक�. . .


प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप ल्याउन पहल भइरहेको छ : मन्त्री राई

प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताउनुभएको छ । उहाँले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री र�. . .


कोरोनाबाट प्रदेश १ मा आज सबैभन्दा धेरै २३ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ७ महिला र १६ पुरुष गरी २३ जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हिजो बु�. . .