विशेष

विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा चिकित्सकमाथि आक्रमण

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्ष भित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । बिरामी लिएर आएका सेवाग्राहीलाई अस्पतालका गार्डले दुव्र्यवहार गरेको विषयले उग्ररुप लिँदा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि एउटा समूहले आक्रमण गर�. . .


अक्सिजनको अभावले अस्पताल चिन्तित

राजविराज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गर्नुभएको छ । उद्योगहरुको खाली सिलिण्डरको लामल�. . .


विराटनगरमा २९२ जनासहित प्रदेशमा आज एक हजार १४० कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, ते¥हथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सा�. . .


कोसीको नयाँ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डरको अभाव

विराटनगर । कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको कोसीको कोभिड अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव खड्किएको छ । कोसी अस्पताल विराटनगर परिसरमै स्थापना गरिएको ६० शै्याको कोभिड अस्पताललाई अक्सिजन सिलिन्डरको अभाव हुने देखिएको हो । तत्काल तीनसय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भएपनि अस्पतालमा ८० �. . .


कोसीमा बन्यो ६० शै्याको कोभिड अस्पताल

विराटनगर । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि कोसी अस्पताल परिसरमै नयाँ कोभिड अस्पताल सञ्चालनको तयारी अन्तिम अवस्थामा पु¥याइएको छ । पाँच शै्या भेन्टिलेटरसहित ६० शैया क्षमताको कोभिड अस्पताल बुधबारदेखि सञ्चालनमा ल्याईने भएको हो । विराटनगर–१० मा रहेको कोशीको कोभिड–१९ उपचार केन्द्रसहित विर. . .


देशभर २१४ को मृत्यु, नौ हजार २४७ संक्रमित

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या �. . .


जहदामा गाउँभरी संक्रमित, आईसोलेशन भने खालि

विराटनगर । मोरङको जहदा गाउँपालिकाले कोरोना संक्रमितका लागि भन्दै आईसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । दुर्गा मा.वि. जहदा–५ को भवनमा गत बैशाख ३० गतेदेउख १५ शैयाको आईसोेलेशन सञ्चालनमा ल्याएको हो । आईसोलेशन सञ्चालनमा ल्याएपनि अहिलेसम्म तीनजना संक्रमित भर्ना भएका छन् । मेडिकल अफिसरसहित  स्वास्थ्यकर�. . .


महानगरको आईसोलेसनलाई शिक्षादीपको सिलिन्डर र सहकारीको एम्बुलेन्स सहयोग

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१ भट्टाचौकमा स्थापना गरेको आईसोलेशन सेन्टरलाई शिक्षादीप कलेजले अक्सिजन सिलिन्डर र पोरखिया ऋण तथा बचत सहकारीले एम्बुलेन्स सहयोग गरेका छन् । शिक्षादीप कलेजले एकसय थान सिलिन्डर आज मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेको छ । कलेजका निर्देशक ज्ञानबहादुर खड्�. . .


प्रदेशका तीन अस्पतालमा आठ जना संक्रमितको मृत्यु

विराटनगर । प्रदेश १ मा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा १, नोबेल मेडिकल कलेजमा ५ र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको हो । यो तथ्यांक बिहान ८ बजेसम्मको हो । विराटनगरस्थित कोशाी अस्पतालमा . . .


चक्रवात ‘ताउ ते ‘ का कारण हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

विराटनगर अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । “मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिविरबाट आचार्यले भ. . .


आज २८ औँ मदन–आश्रित स्मृति दिवस मनाइदैं

काठमाण्डौ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डा. . .


विराटनगरको एम्स हस्पिटल कोभिडका विरामी उपचार गर्न तयार

विराटनगर विराटनगर ७ हस्पिटल चौक अवस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्राईभेट लिमिटेडले विसम पस्थिस्तीमा कोभिडका विरामीको उपचार गर्न तयार रहेको जनाएको छ । पछिल्लो समय विराटनगरमा हरेक ठूला अस्पतालहरुमा आईसियु भेन्टिलेटर तथा हरेक अस्पतालहरु भरिभाउ भईरहेको अवस्थामा एम्स हस्पिटलले विशेषज्ञ. . .