विशेष

कोशी प्रदेशले न्यूनतम सीमा भित्र रहेर बजेट विनियोजन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले बजेट निर्माण प्रक्रिया अघि बढाउने क्रममा आयोजनाहरूको छनोट र वर्गीकरणमा स्पष्टता ल्याउने निर्णय गरेको छ । आज(शनिबार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोजनाहरूका लागि ‘आयोजना छनोट तथा वर्गीकरण सम्बन्धी कार्यविधि, २०८०’ लाइ आधार मानेर विषयगत मन्त्रालयहरूलाई न्यूनत. . .


पाँचथरको हेवा खोलामा बेलिब्रिज भाँचिदा छ कामदार घाइते, चार जनाको अवस्था गम्भीर

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज(शनिबार) साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । करिब ७० मिटर लामो मोड. . .


सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

विराटनगर । सुन्दरहरैँचामा करेन्ट लागेर आज(शनिबार) बिहान श्रीमान–श्रीमतीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प. . .


बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्डको उपाधि

काठमाडौं । बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ । बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेश सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रति�. . .


आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा वर्षाको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ �. . .


विराटनगरका सिटी रिक्सा चालकलाई लाइसेन्सको झन्झट

इन्दु साह विराटनगर । विराटनगर लगायतका शहरी क्षेत्रहरूमा सिटी रिक्सा सार्वजनिक यातायातको सहज र वातावरणमैत्री माध्यमका रूपमा लोकप्रिय बन्दै गइरहेका छन् । थोरै लगानीमा आम मानिसका लागि रोजगारीको माध्यम बनेको सिटी रिक्सा सञ्चालन व्यवसाय यतिबेला विभिन्न नीतिगत समस्यामा अल्झिएको छ । विकल्कप एन अल्टरन�. . .


काठमाडौंमा ठगिएका पीडित ठग खोज्दै विराटनगरमा

विराटनगर । वैदेशिक रोजगारीमा किर्तिस्तान पठाउने भन्दै झण्डै २० जना व्यक्तिलाई काठमाडौंमा ठगेर फरार भएका मेनपावर सञ्चालक खोज्दै पीडित विराटनगर आईपुगेका छन् । गत चैतमा किर्तिस्तानका पठाउने भन्दै नक्कली भिसामा उपलब्ध गराएर काठमाण्डौंस्थित सेप साइन ओभरसिजले २० जनाबाट झण्डै एक करोड बढी रकम असुलेको थि. . .


विराटनगरका सुनचाँदी व्यवसायी आन्दोलनमा, प्रावधान सच्याउन सरकारसँग माग

विराटनगर । विराटनगरका सुनचाँदी व्यवसायीले सरकारले सुन आयतमा लगाएको कोटा खारेज गर्नुपर्ने माग गर्दै कारोबार रोकेका छन् । आन्दोलनमा रहेका व्यवसायीले शुक्रबार पत्रकार सम्मेलन गरेर विदेशी मुद्रा सञ्चितीको अवस्था सकारात्मक हुँदा सुन आयतमा कोटा प्रणाली लगाउनु उचित नहुने बताएका हुन् । सरकारले सुन आया�. . .


जिल्ला अदालत मोरङमा स्तनपान, महिला तथा जेष्ठ नागरिक विश्राम कक्ष स्थापना

इन्दु साह विराटनगर । न्यायिक सेवा प्रवाहमा समावेशिता र मानवियतामूलक दृष्टिकोण अपनाउँदै जिल्ला अदालत मोरङले आफ्नै परिसरमा स्तनपान कक्ष र महिला जेष्ठ नागरिक विश्राम कक्ष सञ्चालनमा ल्याएको छ । अदालती काममा उपस्थित हुने आमाहरूलाई स्तनपान गराउन उपयुक्त र सुरक्षित स्थान उपलब्ध गराउने उद्देश्यले अदालत. . .


विराटनगरको राधाकृष्ण रथ, ५७ वर्षपछि नयाँ बन्दैछ

विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा धार्मिक राधाकृष्ण रथ यात्रा आयोजना हुने गरेको छ । १९८८ सालदेखि खटयात्राको रुपमा प्रारम्भ भएको धार्मिक उत्सव, २०२५ यता रथयात्राको रुपमा नेपलाको सबैभन्दा ठूलो र कोशी प्रदेशको मुख्य साँस्कृतिक आयोजना मानिन्छ । रथयात्रा सुरु भएको ५७ वर�. . .


मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत/ रासस काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे । दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए । हिमाल आरोहणको इतिहासमै ‘विन्टर’ सिजनमा पहिलो पटक नेपाली आरोहीहरुले केटुको शिखर चुमेर विश्व कीर्तिमानी कायम गरेका थ�. . .


एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एक जना मात्र जीवित

काठमाडौं । भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन भएको र एक जना जीवित रहेको एअर इन्डियाले जनाएको छ । एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटना हुँदा एक मात्र यात्रु जीवित रहेको र अस्पतालमा उपचार भइरहेको बताएको छ । भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्�. . .