विशेष

बाढीको कहर : प्रदेश १ का उद्योगहरू प्रभावित, मोरङ र सुनसरीमा सबैभन्दा बढी क्षति

विराटनगर, ३१ असार ।  गत बिहीवारदेखिको अविरल वर्षाले प्रदेश १  का प्रमुख औद्योगिक कोरिडोरलाई नराम्ररी प्रभावित गरेको छ । उद्योगहरूमा पसेको बाढीको पानीले कच्चा पदार्थ तथा उत्पादित वस्तु बगाउँदा १ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको क्षति भएको उद्योगीहरूले बताएका छन् । बाढीले पूर्वका तीन जिल्ला मोरङ, स�. . .


कोशी ब्यारेज, ५६ ढोका र राता बत्तीको वास्तविकता

सुनसरी, ३१ असार । शनिबार मध्याह्नपछि एउटा समाचार भाइरल भयो – कोशी ब्यारेजको ढोका नखोल्न भारतीयको दबाब । समाचारका श्रोत थिए सशस्त्र प्रहरी र जनपद प्रहरीका तल्लो ओहदाका अधिकारी । त्यसपछि सुरु भयो सामाजिक सञ्जालमा भारतको विरोध र नेपाली राष्ट्रवाद । यो क्रम यतिमै रोकिएन । निरन्तरको वर्षाका कारण सप्तकोश. . .


विराटनगरमा बाढी र जलमग्न क्षेत्रको अबस्था सामान्य बन्दै

विराटनगर, ३० असार । बाढी र जलमग्न क्षेत्रको अबस्था विराटनगर महानगरमा सामान्य बन्दै गएको छ । आइतवार र सोमवार बर्षा कम भए संगै पानीको सतह समेत घटेको छ भने जन जीवन सामान्य बन्दै गएको छ । केही बाढी प्रभावित परिवारहरु विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा बसिरहेका छन् भने कतिपय आ–आफ्ना घर फर्क�. . .


प्रदेश १ मा विपद : २१ जनाको ज्यान गयो, ६ हजार बढी बिस्थापित, यस्तो छ राहत बितरणको अबस्था

विराटनगर, ३० असार । प्रदेश १ मा विपदको कारण ज्यान जानेको संख्या २१ पुगेको छ । १६ जना घाईते भएका छन् भने ९ जना बेपत्ता भएका छन् । सबै भन्दा बढी प्रभावित भोजपुर, खोटाङ, ओखलढुङ्गा, मोरङ, सुनसरी र झापा बढी प्रभाबित देखिएका छन । मोरङमा ४ जनाको मृत्यु भएको छ , त्यस्तै झापामा ३, पाँचथरमा १, खोटाङमा ३, भोजपुरमा ५, ओखलढ�. . .


विराटनगर मलाय रोडमा रानीवासीले पानीको निकासा नभएको भन्दै सडक अवरुद्ध गरे

विराटनगर, ३० असार । विराटनगर रानी मिल्श एरीयाका स्थानियवासीले पानीको ढल निकासा नभएको भन्दै मलाय रोडमा सवारी यातायात अवरुद्ध पारेका छन् । केहीदिन यता लगातार परेको अविरल वर्षाका कारण स्थानियवासीको घरभित्र पानी पसेर विस्तापित हुनपरेको भन्दै विराटनगर १५ र १४ विचमा पर्ने सडक खण्ड अवरुद्ध पारेका हुन् ।. . .


श्रम कार्यालय विराटनगरको अहिलेसम्म कै सबैभन्दा ठूलो फैसला, ‘५७ जना मजदुरको एक करोड बढी भुक्तानीको फैसला

विराटनगर ३० असार । श्रम तथा रोजगार कार्यालय विराटनगरले अहिलेसम्म कै सबैभन्दा ठूलो फैसला गरेको छ । ‘५७ जना यातायात मजदुरको एक करोड ८५ लाख ५० हजार ५ सय ३८ रुपैया भुक्तानीको फैसला गरेको छ । सरकारले सिण्डिकेड खारेजीको घोषणा गरेसँगै सेवा निवृत्त उपदान पाउन नसकेका ५७ जना यातायात मजदुरलाई तत्काल भुक्तानी द�. . .


प्रदेश १ मा ‘म अघि बढ्छु’ कार्यक्रम शुभारम्भ २ करोड ५० लाख रुपैयाँ खर्च गर्ने तयारी

विराटनगर ३० असार । प्रदेश १ सरकारले प्रदेशमा असल नागरिक उत्पादन गर्ने उदेश्यसहित मंगलबारबाट कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेटेर ‘म अघि बढ्छु’ कार्यक्रम सुरु गर्ने भएको छ । ‘आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार’ भन्ने नारासहित विराटनगरमा कार्यक्रमको. . .


विराटनगरको आर्दश स्कुल नेपाल कै उत्कृष्ट माध्यमिक विद्यालय, कदर पत्र सहित विशेष सम्मान

विराटनगर ३० असार । विराटनगर ७ मा रहेको आदर्श स्कुल मुलुक कै राष्ट्रियस्तरको उत्कृष्ट माध्यमिक विद्यालय घोषणा भएको छ । स्वर्गिय कृष्णप्रसाद कोइरालाले १९८६ सालमा स्थापना गर्नुभएको स्कुल स्थानिय क्षेत्रमा मात्र नभएर नेपाल कै उत्कृष्ट माध्यमिक विद्यालय भएका कारण स्कुललाई विशेष सम्मान गरेको छ । राष्ट. . .


कोशीको बहावमा उतारचढाव कायमै, पानीको सतह फेरि बढ्न सक्ने सम्भावना

इनरुवा ३० असार । सप्तकोशी नदीकोे बहावमा उतार चढावको क्रम जारी छ । पछिल्लो मापन अनुसार कोशीमा पानी २ लाख ६ हजार क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका ३१ ढोका खोलिएका छन् । शनिबार राति ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेको पानीको बहाव ५६ ढोका खोलिएपछि हिजो बिहानबाट क्रमशः घट्दोे क्रममा रहे�. . .


इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

एजन्सी । इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन। स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १ सय ६५ कि�. . .


एक लाख ८० हजार घुससहित फुपू भदैनी होटलबाट सिडिई पक्राउ

 भोजपुर ३० असार । जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सिडिई एक लाख ८० हजार घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सिडिई मोहन बाबु यादवलाई नियन्त्रणमा लिएको हो। यादवले षडानन्द नगरपालिका वार्ड नं. १३ बोयामा रहेको छाँगे खोला सिंच�. . .


मोरङको मझारेमा पौडी खेल्न गएका एक किशोर ३ दिनदेखी बेपत्ता

विराटनगर ३० असार । मोरङको जहदा गाँउपालीका ५ का एक किशोर पौडी खेल्ने क्रममा ३ दिनदेखी वेपत्ता भएका छन् । जहदागाँउपालीका मझारेका लक्ष्मीनियाका रञ्जित पोद्धारका १६ बर्षिय छोरा आर्दश पोद्धार वेपत्ता भएको प्रहरीले जनाएको छ । गत शनिबार बेलुकी घर छेउमा रहेको लोहोन्द्र खोलामा पौडी खेल्न गएको बेला पौडी खे�. . .