विशेष

प्रदेश १ पर्यटन : घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु

पशुपतिनगर, पुस १८ गते । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्य�. . .


पूर्वराजा ज्ञानेन्द्रले चियाको साढे पाँच करोड कर तिर्न बाँकी

दमक । पूर्वराजा ज्ञानेन्द्र शाहले संचालन गरेको दमक स्थित हिमालय–महालक्ष्मी टी गार्डेनले वर्षौ देखि कर तिरेको छैन । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको उक्त टी गार्डेनको नाममा ५ करोड ३० लाख कर बक्यौत छ । नगरपालिकाको राजस्व शाखाका अनुसार चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्र�. . .


विराटनगर महानगरपालिका बिरुद्धमा भुमिहिनको बिरोध

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्र बसोबास गर्दै आएका सुकुम्बासीहरुको घर–टहरा लगायत संरचना भत्काउने सुचना जारी गरेसँगै उनीहरु आन्दोलित भएका छन् । नेपाल भुमिहिन सुकुम्वासी संगठनको नाममा उनीहरु आन्दोलित भएका हुन् । विराटनगर महानगर र त्यसको त्यसको आसपासमा बसोबास गर्दै आएका भुमिहिन सुक�. . .


विराटनगरमा जारी जुत्ता चप्पल व्यापार मेलामा एक करोड भन्दा बढी कारोबार

विराटनगर । बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०७६ ” मा १७ दिनको अवधीमा एक करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ । गत पौष १ गतेबाट जारी जुत्ता चप्पल व्यापार मेलामा अहिले सम्म एक करोड बढीको कारोबार भएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्ययले जानकारी दिए । नेपाली जुत्ताघर प्रा.लि.को आयो�. . .


लागु औषध सहित विराटनगरबाट २ जना पक्राउ

विराटनगर । भारतबाट लुकाई छिपाई ल्याउदै गरेको लागु औषध सहित २ जना पक्राउ परेका छन् । बिराटनगर – १२ आईतवारेबाट बुधवार साँझ ६ बजेको समयमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुनदर हरैचा नगरपालिका(४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको . . .


कर्णाली नदीमा जीप खस्दा , ४ जनाको मृत्यु एक जना वेपत्ता

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए । घाइतेको उपचा. . .


पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लिक्षित गर्दै झापामा ३ सय शैय्याको क्यान्सर अस्पताल सञ्चालनमा

बिर्तामोड- पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लिक्षित गर्दै झापामा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको छ। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरण सहित अस्पताल सञ्चालनमा ल्याइएको हो। पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पत�. . .


विराटनगर नसिङ होममा उपचारत जितेन्द्रले १० लाख जितेपछी दंग !

बिराटनगर । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन. . .


भ्रमण बर्षमा विराटनगरले सिक्नै पर्ने पाठ, सडक बन्यो सरसफाईमा ध्यान गएन

विराटनगर । विराटनगरका बुधवार भब्य रुपमा भ्रमण बर्षको उद्घाटन भयो । बिराटनगरको शहिद रंगशालामा नेपाल भ्रमण बर्षको प्रदेश सरकारले भब्य कार्यक्रमको आयोजना गरि रहँदा विराटनगरका धेरै ठाउँ अस्तब्यस्त र फोहोर थिए । कतै बाटो भर्खरै बन्दै गरेको अबस्थामा छ भने कतै बनेका सडकहरु पनि भत्किसकेको अबस्थामा छन् । �. . .


भब्य भयो प्रदेश १ मा भ्रमण बर्षको उद्घाटन, हेलिकोप्टरबाट पुष्पबृष्टी (फोटो -भिडियो )

विराटनगर । नेपाल भ्रमण बर्षको प्रदेश १ मा भब्य उदेघाटन गरिएको छ । प्रदेश सरकारले एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित भ्रमण बर्षको भब्य उद्घाटन गरेको हो । अंग्रेजी नयाँ वर्षको शुभारम्भसँगै सन् २०२० लाई न्पाल सरकारले नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेसँगै आज बिराटनगरमा एक भब्य कार्यक्रमको आ. . .


विराटनगरबाट सुरुवात गरियो ‘ नेपाल भ्रमण बर्ष २०२०’ ( फोटो फिचर)

विराटनगर । प्रदेश १ सरकारले विराटनगरमा भ्रमण वर्ष २०२० को भव्य रुपम उद्घाटन गरी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा बुधबार एक समारोहका बीच भ्रमण वर्षको शुरुवात गरेको हो । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरी भ्रमण वर्षको सुरुवात गर्नुभएको थियो । कार्यक्रम स्थलमा नेपाली. . .


ससुराली घर जादैगर्दा भिरबाट लडेर बिश्वकर्माको मृत्यु

संखुवासभा । भोजपुरको साल्पासिलिचो गाउँपालिका २ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका(२ बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको भिरबाट लडेर मृत्यु भएको छ ।मंगलवार राती ७ बजेको समयमा ससुराली घर तर्फ आउने क्रममा बाटोमा रहेको महाविर भिरबाट लडेर बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभ. . .