विशेष

मापदण्ड पूरा नगरेको भन्दै सञ्चालन स्वीकृत नदिदाँ विराटनगरमा सञ्चालित हेमोडायलाइसीस यूनिट बन्द

विराटनगर । स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा नगरेको भन्दै प्रदेश सामाजिक विकास मन्त्रालयले स्वीकृति नदिदाँ मृर्गौला रोगीको लागि डायलासिस गर्दै आएको यूनिट बन्द भएको छ । विराटनगर ७ स्थित रामलाल आँखा अस्पताल परिसरभित्र संचालनमा आएको हेमोडायलाइसिस सेवा यूनिट बन्द भएको हो । प्रदेश �. . .


अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली स्वदेश फिर्ता

काठमाडौँ अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्या�. . .


प्रदेश १ मा सार्वजानिक सवारीको भाडा बढ्यो

विराटनगर । प्रदेश १ भित्र चल्ने सार्वजानिक सवारीको भाडा बृद्धि भएको छ । प्रदेश सरकारले सरकारले प्रदेशस्तरमा सार्वजनिक सवारीको भाडा बढाएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडामा २३ प्रतिशतसम्म बढाएको सूचनामा उल्लेख गरेको छ । यात्रुबाहक सवारीको भाडा २२ प्रतिश. . .


खोपको लाइनमै ढलेका कैदीको अस्पतालमा मृत्यु

विराटनगर । मोरङ कारागार हाटखोलामा कैद भुक्तान गर्दै आएका कैदीको मृत्यु भएको छ । कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका बेला ढलेका मोरङ रतुवामाइ नगरपालिका ५ का ५२ वर्षीय धनबहादुर गुरूङको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार मंगलबार दिउँसो म. . .


पहिराले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

धादिङ्ग त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो । लगातार पानी परिरहेका का. . .


प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा �. . .


कोशी अस्पतालबाट नक्कली डाक्टर पक्राउ

विराटनगर । कोशी अस्पतालबाट मोरङ प्रहरीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । मदिरा सेवन गरेर सोमबार राती १२ बजे अस्पतालको गाइनो वार्डमा विरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका ३८ वर्षिय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बानियालाई ‘अवद्र व्यवहारको मुद्दा’ मा म्याद थप गर. . .


अफगानीस्तानबाट १ सय १८ नेपाली फर्किए स्वदेश: अमेरिकाले गर्यो उद्धार

अतिवादी धार्मिक संगठन तालिबानले नियन्त्रणमा लिएको अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये पहिलो चरणमा एक सय १८ जना नेपालीहरुको समुह आज काठमाडौं आइपुगेका छन्। काबुलस्थित अमेरिकी दूतावासमा तथा उसको गठबन्धन देशसँग काम गरेका नेपालीलाई अमेरिकाले कुवेत हुदै जजिरा एयरलाइन्सको चार्टर्ड विमान मार्फत त्रिभ�. . .


अफगानिस्तानबाट १ सय १८ नेपालीलाई स्वदेश ल्याइयो

काठमाडौँ अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरु गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज १ सय १८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ । सरकारले त्यहाँ रहेका न. . .


महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा विराटनगर–१३ स्थित ट्राइकट इण्डष्ट्रिजका सिईओ चाण्डोक प्रहरी नियन्त्रणमा

विराटनगर । गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ मा सञ्चालित ट्राइकट इण्डष्ट्रिज प्रा.लि.मा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका मजदुर तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले सिईओलाई नियन्त्रणमा लिइएको छ । गार्मेन्ट उद्योगका सिईओ भारतीय नागरिक संजय चाण्डोकले उद्यो. . .


रंगेलीमा अज्ञात समूहद्वारा एक महिनामा चारवटा गाई मारिए, घटनाको अनुसन्धान गर्दै प्रहरी

रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा यस्तो घटना घटेको छ । जो कोहि ले सुन्दा समेत आफ्नो शरीर सिरिङ्ग हुन्छ । रंगेली नगरपालिका बडा नम्बर ७ का श्रीप्रसाद मुखियाले पालेका चारवटा गाईलाई मारिसकिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिरहेको भएपनि अहिलेसम्म कोहिपनि पक्राउ परेका छैनन् । श्रीप्रसाद रंग. . .


प्रदेश नं २ का प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो । . . .