विशेष

कोरोना अपडेटः विराटनगरमा ४२ सहित प्रदेश १ मा ५३४ जनामा कोरोना संक्रमण ६ को मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा �. . .


विराटनगरमा निषेधाज्ञाको बेला अनावश्यक हिड्ने माथी मोरङ प्रहरीको कडाई

विराटनगर । निषेधाज्ञाको बेला विराटनगरमा रातको समयमा अनावश्यक हिँड्ने व्यक्तिलाई प्रहरीले कडा कारवाही गर्न थालेको छ । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा हिँड्ने व्यक्तिहरु माथि प्रहरी कडा कारवाहीमा उत्रेको हो । निषेधाज्ञा उल्लंघन गर्दै गत भदौ २ गते साथीको जन्मदिनको पार्टीबाट घर फर्कने क्रममा डिउट. . .


मोरंग जिल्ला तेक्वान्दो संघको नयाँ समिति चयन , अध्यक्षमा विराटनगरका दिवस नेपाल निर्विरोध निर्वाचित

विराटनगर आकृति रानी फुयल मोरंग जिल्ला तेक्वान्दो संघको अध्यक्षमा विराटनगरका दिवस नेपाल निर्विरोध निर्वाचित भएका छन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्य विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको रहेको नेपालले जानकारी दिए। आवर विराटनगर संग कुरा गर्दै नेपाल भन्छन् ,' तेक्वान्दो खेलमा अभ्यास�. . .


दश महिने शिशु अपहरण गरी बेपत्ता पारेका अभियोगमा पक्राउ

जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहाद�. . .


प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै

महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला न�. . .


जनै पूर्णिमा र रक्षा बन्धन मनाईदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहि. . .


विराटनगरका युवा चाँद बाबूले पाए भारतमा अवार्ड

भारतको बिहारमा आयोजित भारतीय उस्ताद बिस्मिल्ला खाँ को पुन्य तिथिमा बिस्मिल्ला खाँ ट्रस्टद्वारा आयोजित लिडरसीप तथा कोरोना वारियस अन्तर्राष्ट्रिय अवार्डबाट नेपालको बिराटनगर निवासी चाँद बाबू इराकी अवार्डद्वारा सम्मानित भएका छन । युवाहरुलाइ समाज सेवामा लाग्न तालिमका माध्यमबाट उत्प्रेरित गरेको , �. . .


एस्ट्राजेनेकाको थप खोप नेपाल आइपुग्यो

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई खोप हस्तान्. . .


फेसबुकलगायतका विज्ञापनलाई करको दायरामा ल्याउन महालेखाको निर्देशन

सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं एपमार्फत हुने विज्ञापन तथा अन्य व्यावसायिक काम�. . .


ओमान क्रिकेट सिरिजः यस्तो छ नेपालको टोली

नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । टोलीमा गुल्सन झालाई पहिलोपटक समेटिएको छ । नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा आज १७ सदस्यीय टोलीको घोषणा गरिएको. . .


यो साता भरिको शेयर बजार यस्तो (विश्लेषण)

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो । कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्ध. . .


विराटनगरमा आज ३२ जनामा कोरोना संक्रमण, प्रदेश नं १ मा ४ सय ७९

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ७३९ जनाको पिसिआर परीक्षण गर्दा २०० र एक हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ७३ मध्ये विराटनगरमा ३२, सु�. . .