शिक्षा

कक्षा १२ को परीक्षा तोकिएकै तालिकामा हुन्छ : बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उतीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न �. . .


यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौ बुँदे सहमति

काठमाडौँ । सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो । शिक्षामन्त्री पन्तका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण श�. . .


विराटनगरको शिक्षादीप कलेजका उत्कृष्ट विद्यार्थीहरू नगदसहित पुरस्कृत

विराटनगर । गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थी र अभिभावकको विश्वास जित्दै आएको विराटनगरको शिक्षादीप कलेजले कक्षा ११ विज्ञान संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । कलेजले लिएको तेस्रो त्रैमासिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने ५० जना विद्यार्थीहरूलाई कलेज परिसरमा आ�. . .


नेपालमा कति छन् विद्यालय ?

काठमाडौँ । नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ । पूर्वप्राथमिक शिक्षामा कूल भर्नादर ८४ दशमलव ७ पुगेको छ भने प्रारम्भिक बाल विकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिको प्रतिशत ६६ दशमलव ९ पुगेको राष्ट्रिय योजना आयो�. . .


कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने

भक्तपुर । यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय परीक्षा बोर्डले आज साँझ बैठक बसेर कक्षा १२ को परीक्षा ११ गतेदेखि सारेर वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माल�. . .


विराटनगरमा सक्रिय बालक्लवद्वारा शिक्षक महासंघ विरोध, पोखरियाको भर्नामा अवरोध नगर्न माग

इन्दु साह विराटनगर । पोखरिया माध्यमिक विद्यालयले लिएको प्रवेश परीक्षापछि शिक्षा महासंघले विद्यालयका प्राचार्यमाथि गरेको दवावका विरुद्ध विद्यालयको सक्रिय बालक्लवले विरोध जनाउँदै विज्ञप्ती जारी गरेको छ । गत बैशाख ६ गते भर्ना अभियानका लागि प्रवेश परीक्षा लिएको पोखरिया विद्यालयका प्राचार्य विरुद्. . .


कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि गर्ने बोर्डको निर्णय

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा अर्थात् यही वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । सानोठिमीमा आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई अन्योलमा नपर्न अनुरोध गर्दै पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल शिक्षक महा�. . .


आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमूखिकरणमा गएनन् शिक्षक

जनकपुर । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ वटा जिल्लाका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरु आन्दोलनमा रहेकोबेला बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने की नहुने भन्ने विषयले विद्यार्थी र अभिभावकहरु अन्योलमा परेका छन् । जनकपुरध. . .


विराटनगरका राम्रा सामुदायिक विद्यालयलाई अभिभावकको दवाव थेग्न मुस्किल

इन्दु साह विराटनगर । विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान नहुँदा अभिभावक चिन्तित छन् । विगत १९ दिनदेखि लगातार काठमाडौंमा भईरहेको शिक्षक आन्दोलनले सामुदायिक विद्यलयमा भर्ना रोकिएको हो । तर, विराटनगर ३ स्थित पोखरीया मा.वि. ले शनिवार अभिावकको दवावमा प्रवेश परीक्षा सम्पन्न गरेको �. . .


विराटनगरको अरनिको कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजमा अध्ययनरत २४ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरमा आज (शनिबार) एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान गरी विज्ञान संकायका ९ सय ३३ र होटेल मनेजमेन्टका ७५ गरि १ हजार ८ जना विद्यार्. . .


विराटनगरमा शैक्षित्र सत्र सुरु हुनु अगावै होला विद्यार्थीको शुल्क निर्धारण

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले संस्थागत विद्यालयका शुल्क निधारणको प्रक्रिया सुरु गरेको छ । नयाँ शैक्षिक सत्रका लागि विद्यालयले विद्यार्थीसँग लिन पाउने शुल्क निर्धारण गर्न महानगरले प्रारम्भिक छलफल थालेको हो । बुधबार भएको पहिलो चरणको छलफलले आगामी चैत २५ गते अर्को बैठक बस्ने निर्णय ग�. . .


पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको पर्डु विश्वविद्यालयबीच सहकार्य सम्झौता

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानास्थित पर्डु विश्वविद्यालयबीच सहकार्य गर्न सम्झौता भएको छ । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानामा रहेको पर्डु विश्वविद्यालयबीच अनुसन्धान, आविष्कार, सिकाइ र शिक्षण विधिहरुको बारेमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो । पूर्व�. . .