काठमाडौं । ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनका क्रममा झडप भएको साथै प्रहरी लाठीचार्ज र पानीको फोहोरा हानेको छ । प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्र. . .
–नरेश कुमार जोशी/नेपाल न्यूज बैंक काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा जर्सीका कारण विवादमा तानिएको छ । अगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपको लागि नेपाली टोली अभ्यासमा अभ्यस्त भइरहेको बेला बुधबार क्यानले एक समारोहबिच खेलाडीका लागि. . .
विराटनगर । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अल्पमतमा परेका मुख्यमन्त्रीले दीर्घकालीन असर गर्ने काम गर्न नहुने बताएका छन् । सोमबार मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो. . .
विराटनगर । नयाँ शैक्षिक सत्रका लागि विराटनगरका विद्यालयले भर्नाको प्रक्रिया सुरु गरेका छन् । विराटनगर महानगरपालिकाले भर्ना अभियान कार्यको तयारी गरिरहेको छ । नयाँ वर्ष प्रारम्भसँगै भर्ना अभियानको कार्यक्रम सुरुवात गर्ने प्रचलन छ । भर्ना अभियान सञ्चालनको तयारी चलिरहँदा विराटनगरका सामुदायिक विद्य. . .
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले देशको अर्थतन्त्र रेमिट्यान्स, राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुनेमा जोड दिएका छन् । उनले आर्थिक विकास गर्नुपर्ने नै सरकारको केन्द्रीय कार्यभार रहनुपर्ने बताए । मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्स. . .
विराटनगर । विराटनगर १३ मा रहेको डीएभी स्कुलले भर्ना हुने नयाँ विद्यार्थीहरुको लागि प्रवेश परिक्षा संचालन गर्ने भएको छ। शैक्षिक सत्र २०८१ सालमा भर्ना हुने विद्यार्थीहरुको लागि चैत २८ गते बिहान १० बजेदेखि प्रवेश परिक्षा संचालन गर्ने भएको हो । विगत २७ वर्षदेखि कक्षा १ देखि कक्षा १२ सम्म अध्ययापन ग�. . .
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायम राखी संसद बैठक अवरोध गर्दा बैठक १५ मिनेट स्थगित गरिएको छ । नेपाली कांग्रेसले पछिल्लो समय वहालवाला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरिएकोप्रति संसदीय छानबिन समिति गठन हुनैपर्ने बटम लाइन रा. . .
विराटनगर । विराटनगरमा विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजनाले आपूर्ति गर्दै आएको पीउने पानीमा बारम्बार फोहोर मिसिएर धारामा आउने गरेपछि उपभोक्ता हैरान भएका छन् । विराटनगरमा सुद्ध पीउन पाने आपूर्ति गर्दै आएको मानगढ खानेपानी आयोजनाको पछिल्लो तीन महिनायता बारम्बा�. . .
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा संलग्न भनिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति गठन हुनैपर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार ल्होत्से हलमा बसेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन तत्. . .
काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पिटिआई)ले जनाए अनुसार, सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो । दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडि�. . .
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक सयले बढेको छ । सोमबार प्रतितोला रु. एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु. एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ �. . .
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको मागबाट टसमस नगर्ने निर्णय गरेपछि दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको आरोपमा संसदीय छानबिन समिति बनाएरै छानबिन गर्�. . .