समाचार

छोरीको ‘न्यायिक मृत्यु’ घोषणा गराएर बाबु बसे किरियामा

विराटनगर । छोरी बेपत्ता भएको २२ वर्षपछि परिवारले न्यायिक मृत्यु घोषणा गराएर काजकिरिया थालेका छन् । काजकिरियामा बस्नु अगाडी कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको थियो । मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडा २०५९ सला भदौ १७ गतेदेखि वेपत्ता छिन् । वेपत्ता भएको दिनलाई नै आधार बनाएर गत भदौ १७. . .


‘साम्बाला’ निर्देशक भामसँग भारतीय कलाकार नवाजुद्दिनको अन्तरक्रिया

काठमाडौं । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न नेपाल आएका भारतीय कलाकार नवाजुद्दिन सिद्दिकीले निर्देशक भामसँग अन्तरक्रिया गरेका छन् । सोमबार मण्डला थ्रेटरमा यी दुईबीच अन्तरक्रिया कार्यक्रम भएको हो । ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उनीहरू नेपाल आएका �. . .


आफ्नै सहायता कार्यक्रम, आफ्नै कार्यविधिको अंकुशमा

इन्दु साह कोशीमा २७ सय कडा रोग लागेका नागरिकले पाएनन् अनुदान विराटनगर । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई दिने भनिएको कडा रोग सहायता रकमबाट दुई हजार ७०० नागरिक बन्चित भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रम कार्यन्वयन गर्न पहिले नै स्पष्ट कार्यविधी नबनाउँदा त्यसको असर नागरिकको स्वास्थ्यमा प. . .


एसिड आक्रमण पीडितहरुको न्यायको लागि प्रतिवद्ध छौं : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एसिडको प्रहार भएर उपचार पाउने जटिलता अझै पनि कायम रहेको बताएका छन् । मंगलबार चौथो एसिड आक्रमण विरुद्धको अभियान दिवसका रुपमा केही पीडित र सरोकारवाला निकायसँग छलफल गर्दै सभापति लामिछानेले कानूनी उपचारको सुनिश्चितता गर्नकै ला�. . .


अर्थमन्त्रीले गरे सञ्चय कोषको प्रशंसा, विश्वास कायम राख्न सुझाव

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले राम्रो काम गर्नको लागि कुनै पनि निकायलाई सीमा नतोकिएको बताएका छन् । मंगलबार ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कर्मचारी सञ्चय कोषको अवस्था सहि ढंगले चलेको उल्लेख गर्दै कोषप्रति सञ्चयकर्ताल�. . .


स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था शुरुवात

काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटुदहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो । गत साउन २७ �. . .


संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक : अध्यक्ष प्रचण्ड

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिरहाले आज बिहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको संघर्षका बलमा जारी भएको संवि. . .


शेख हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

काठमाडौं । बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट स्वदेश फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री हसिना अगस्ट ५ मा भारतको नयाँदिल्ली पुगेपछि उनको पलायनसँगै बङ्गलादेशमा राजनीतिक संकट उत्पन्न भएको थियो । विद्यार्थी. . .


चीनका केही शहरमा विदेशी अस्पताल खोल्न दिने तयारी

काठमाडौं । चीनले बेइजिङ, तियानजिन, शाङ्हाई, नानजिङ, सुझाउ, फुझाउ, ग्वाङ्झाउ, सेन्जेन र हैनान टापुमा विदेशी लगानीका अस्पताल खोल्न अनुमति दिने तयारी गरेको छ । यो कदमपछि भारतीय कर्पोरेट स्वास्थ्य क्षेत्र भने उत्साहित देखिएको छ । भारतका धेरै कर्पोरेट हाउसहरूले चीनमा लगानी गर्न चासो देखाएका छन् । चीनको वा. . .


प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा अर्थ समिति सभ�. . .


विश्व क्रिकेट लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि सोमबार अन्तिम टोली घोषणा गरेको छ । दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह. . .


फ्राटेसी र केनको गोलमा इटालीको लगातार दोस्रो जित

काठमाडौं । युइएएफए नेसन्स लिग फुटबलमा इटालीले लगातार दोस्रो जित दर्ता गरेको छ । गएराति भएको खेलमा इजरायललाई २–१ गोल अन्तर पराजित गर्दै इटालीले दोस्रो जित निकालेको हो । इटालीको जीतमा डेभिड फ्राटेसी र मोइस केनले एक एक गोल गर्दा इजरायलको तर्फबाट मोहमद अबु फानीले एक गोल फर्काएका थिए । पाहुना टोली इटाल�. . .