समाचार

विदेशिएका युवालाई फर्काउनु पर्ने बेला आएको छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विदेशिएका युवाहरुलाई फर्काउने बेला भएको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघको २८औँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमै रोजगारी विस्तार गर्नुको विकल्प नरहेको बताएका हुन् । उनले भने, ‘अरु देशले नेपालमा सम्भावना देख. . .


वैदेशिक रोजगारको प्रलोभन देखाइ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–७ घर भई काठमाडौं माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे गाउँपालिका. . .


प्राइम सहकारी ठगी प्रकरण : पोखराबाट दिपा कोइराला पक्राउ

पोखरा । पोखराको प्राइम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उक्त प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ४ निवासी ५६ वर्षीया दिपा कोइरालालाई पक्राउ गरेको हो। अभियुक्त कोइरालाबिरुद्ध प्रहरीले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता. . .


अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको छु : अध्यक्ष प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंका�. . .


शिक्षादिप कलेजका विद्यार्थी पढाईका अतिरिक्त कविता वाचनमा पनि उत्तिकै अब्बल

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरको शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अब्बल रहेको देखिएको छ । विद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले बेलाबेलामा अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ । विद्यार्थीको रोजाइ अनुसार कलेजल�. . .


विराटनगरका विद्यालयमा हुँदैन पीउने पानीको परीक्षण

इन्दु साह विराटनगर । विराटनगरका विद्यालयका विद्यार्थीहरूले पीउने पानीको गुणस्तर मापन हुने नगरेको पाइएको छ। यसले गर्दा विद्यार्थीहरूले कस्तो पानी पीउँदै छन् भन्ने कुरा अज्ञात रहेको छ । जसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने स्वास्थ्य क्षेत्रका बिज्ञहरुको भनाई छ। महानगरका संस्थागत र स�. . .


लोकसेवा परीक्षा उत्तीर्ण भएपछि उत्तरदायित्व बढ्छ : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले लोकसेवाले सञ्चालन गरेको परीक्षा उत्तीर्णले सबै नागरिक मैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले लोकसेवाले सञ्चालन गरेको परीक्षा उत्तीर्ण गरेपछि निजामति सेवामा प्रवेशको . . .


टीआरसी सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित . . .


खेलाडी टिकाइ राख्‍न नीतिगत र व्यवहारिक व्‍यवस्था जरूरी छः मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थ. . .


प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् । ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो । अनावरण कार्यक्रममा पार्टीका शीर्ष �. . .


गण्डकी प्रदेशमा सरकार गठनको सहमति

पोखरा । गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको छ । लामो रस्साकस्सी र आन्तरिक खिचातानीकाबीच गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको हो । गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने गरी एमाले र नेपाली कांग्रेसबीच सहमति भएको छ । सहमति अनुसार अब एमाले�. . .


प्रचण्डज्यू, उत्तेजनाको राजनीति नगर्नुहोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्ने भन्दै उत्तेजनाको राजनीति नगर्न सुझाव दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्तेजनाको राजनीति सहज हुने र चेतनाको राजनीति एक�. . .