समाचार

काँधमा साइकल राखेर पुल चढ्छन् रतुवामाईमा स्थानीय

रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई र झापाको गौरीगञ्ज बजार आउजाउ गर्न रतुवाको पुल बन्नुपर्छ । खोलामा बनेको पुल समेत प्रयोगमा आउन नसक्दा स्थानीयले कि त कंक्रिट पुलुमनी बाँसको पुल कि त कंक्रिट पुलमाथि भ¥याङ्ग लगाउनु पर्ने कि त भारतीय बाटो प्रयोग गर्न बाध्य हुनुपर्ने स्थिति छ । स्थानीय केहि विकल्प नभ. . .


युक्रेन युद्ध : २४ वर्षपछि प्योङयाङमा पुटिन

काठमाडौं । उत्तर कोरियालले युक्रेन र रसियाबीच जारी युद्धमा रसियाको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरेको छ । आज प्योङयाङमा भएको दुई देशका शीर्ष नेताहरुको शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ–उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो वचन दिएका हुन् । किमले विश्व रणनीतिक सन्तुलनमा �. . .


रतुवामाईमा चट्याङ लागेर एक जना बालिकाको मृ*त्यु

विराटनगर । मोरङको रतुवामाईमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ। रतुवामाई नगरपालिका-४ का झरीलाल महतोको १६ बर्षीया छोरी बिपना महतोलाई चट्याङले लागेर मृत्यु भएको हो । मंगलबार बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लागि घाईते भएकी उनको उपचारको क्रममा कोशी अस�. . .


इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका-६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय कुल बहादुर विश्वकर्मा रहेका छन् । मंगलबार बिहान ९ बजे पानी परिरहेको बेला छाता ओडी गाउँ तर्फ जाँदै गरेको अवस्थमा बाटोमा छाताले बिद्युतको तारमा अचानक छुन पुग्दा करेन्ट लागी उनको घटना स्�. . .


प्रतिनिधि सभाः घाइते कवाडी व्यवसायीको निःशुल्क उपचारको माग

काठमाडौं । सांसदहरुले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । यस्तै उनीहरुले कवाड व्यवसायीमाथि विभेद भएको भन्दै सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने र प्रहरीले गरेको धरपकडलाई लिएर गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरेका छन् । कवाड . . .


दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमालेको माग

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौंता दिने वातावण तत्काल बनाउन माग गरेको छ । दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनिहरु�. . .


अस्ट्रेलियाको मेलवर्न कन्भेन्सनमा लायन्स ३२५ सी गभर्नर अधिकारीको सपथ

विराटनगर । लायन्स क्लव ३२५ सी डिस्ट्रिक गभर्नरमा निर्वाचन विराटनगरका विकास अधिकारीको सपथ ग्रहण अस्ट्रेलियाको मेलवर्न कन्भेन्सनमा हुने तय भएको छ । सन् २०२४÷२०२५ का लागि निर्वाचित अधिकारीको आगामी जुलाई १ बाट कार्यकाल प्रारम्भ हुनेछ । अस्ट्रेलियाको मेलवर्नमा लायन्स अन्तराष्ट्रिय कन्भेन्स आयोजना ह. . .


विश्वका हरेक टेबलमा भारतको खाना पुर्याउने मोदीको सपना

वाराणसी, (भारत) । तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक वनारस पुगेका नरेन्द्र मोदीले भने माता गंगाले उनलाई अब दत्तक पुत्र जसरी ग्रहण गरेकी छिन् । रगतको नाता नभए पनि शास्त्रविधि अनुसार ग्रहण गरिएको पुत्रलाई दत्तक पुत्र भनिन्छ । मोदीले स्थानीय मेहन्दीगञ्जको किसान सम्मेलनलाई सम्बोधन गरे र उनले यो. . .


स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् । बुधबार ७३ औं स्थापना दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्काउटले आफ्नो स्थापनाको उद्देश्य र जरा नविर्सिकन समय सापेक्ष भई अघि �. . .


नेपालसँगको खेलमा आचारसंहिता उल्लंघन गर्दा बंगलादेशका बलर तान्जिम हसनलाई आईसीसीले गर्यो कारबाही

काठमाडौं । टी–२० विश्वकप २०२४ मा नेपाल विरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्ने बंगलादेशका युवा बलर तान्जिम हसन शकिबलाई कारबाही गरिएको छ । उनलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो । मैदानमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । त�. . .


संसद् भवनको शौचालयमा प्रहरीका जवानले आफैँलाई गोली हानी आ*त्मह*त्या गरे

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले बताए । ‘उहाँले आधा घण्टा अगा�. . .


राष्ट्रपति पौडेल स्वदेश फिर्ता, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल सहितको भ्रमण टोली काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्र�. . .