समाचार

टीकापुर घटनाका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी दाहालले टीकापुरमा जनधनको अपुरणीय क्षति भएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्ने बताए । ‘टीकापुर घटना ए. . .


स्वास्थ्य सुझाव : भोको पेटमा लिची नखाएकै राम्रो

काठमाडौं । के लिची स्वास्थ्यको लागि हानिकारक छ ? सोझो जवाफ छ, हानिकारक छैन । तर यसको ज्यादा सेवन भने निषेध गरिएको छ । अहिले लिचीको समय हो, बजारमा जताततै लिची पाईन्छ । लिची मन पराउने मध्ये धेरै मानिसहरू विश्वास गर्छन् लिचीले हाम्रो कलेजोलाई हानि पु¥याउन सक्छ । उनीहरुलाई लिचीले शरीरको डिटक्सिफाइ गर्ने क्�. . .


के छ मस्को र प्योङयाङबीचको सात बूँदे सहमतिमा

काठमाडौं । रुस र उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्न सक्ने तेस्रो देशहरूसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङको राजकीय भ्रमणका क्रममा हस्ताक्षर भएको बृहत् रणनीतिक साझेदारीमा यस्तो सहमति भएको रुसी समाचार एजेन्सी . . .


तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पोखरा, गौतम बुद्ध लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल संचालनको लागि समन्वयन गरिहेको बताएका छन् । प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चाल�. . .


ओप्टाको सुपर कम्प्युटरको भविष्यवाणी : ‘यूरो कप इंग्ल्यान्डले जित्छ’

काठमाडौं । ओप्टाको सुपर कम्प्युटरले इंग्ल्यान्डले यूरो २०२४ जित्ने भविष्यवाणी गरेको छ । अक्टोपस र जेमिनी दुवैले फ्रान्स र च्याटजीपीटीले फरक भविष्यवाणी गरेका छन् । सुपर कम्प्यूटर ओप्टा फुटबल प्रतियोगिताको भविष्यवाणी गर्नमा परिचित छ । यसले फुटबलका प्रशंसकहरू बीच यसअघिका प्रतियोगिताको भविष्यवाणी. . .


विराटनगरमा छुरा प्रहार गरी एक जनाको ह*त्या

विराटनगर । सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको छ । सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन याद. . .


भारत भ्रमण बारे प्रधानमन्त्री दिए सदनमा जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि भएको आफ्नो भारत भ्रमण एजेन्डाका विशेषमा छलफल गर्न नभइ अनौपचारिक भ्रमण रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसअघि जस्तै अनौपचारिक भ्रमण भएको बताए । भारतीय प्रध�. . .


धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई दबाब

काडमाडौं । प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नहुँदा पूँजीबजारको कारोबारमा प्रत्यक्ष असर परेको भन्दै छिटो अध्यक्ष नियुक्ति प्रकृया पूरा गर्न ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद उप्रेतीले सरकारले पूँजीबजारको नियमन गर्न बनेको . . .


बुढीगंगामा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु,३ जना घाइते

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनुवारी चोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ३ जना गम्भीर घाइते भएका छन्। प्रदेश १–०२–०४२ प ५६५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४० प २८२८ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार राति ११:४५ बजेतिर द. . .


विराटनगरबाट सुरु भयो कोशी प्रदेशको ट्राफिक सप्ताह

विराटनगर । सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार प्रदेश राजधानी विराटनगरमा एक समारोहबीच ट्राफिक सप्ताह सुरू गरिएको हो । विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए । सप्ताहको उदघाटन गर. . .


जीबी राई कहाँ छन् भन्ने थाहा भइसक्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन् । बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राई कहाँ छन् भन्ने पत्ता लागि�. . .


कांग्रेसभित्र महिलाहरुलाई अन्तरघात गर्ने प्रवृत्ति छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र महिलाहरुलाई अन्तरघात गर्ने प्रवृत्ति बढेको बताएका छन् । लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीमा उनले पार्टी अन्तरघातबाट मुक्त हुने हो भने महिलाहरुलाई अझ बढी मौका मिल. . .