इन्दु साह विराटनगर । विराटनगर–१५ का वडा अध्यक्ष प्रकाश साहलाई शुक्रबार वडावासीले कार्यालयमा घेरे । स्थानीयको माग थियो–वर्षेनी डुबानको जोखिममा रहेको वडामा पानीको निकास किन नखोलिएको ? वडा अध्यक्षलाई दवाव दिदैं स्थानीयले दवाव दिएको यो पहिलो पटक हैन । विगत ५ वर्षदेखि पानीको निकासा नहुँदा विराटनगर १५ क�. . .
काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, घिमिरेले सदनमा मर्यादित रुपमा जिम्मेवारी निर्वाह गर्न सांसदहरुलाई रुलिङ्ग गर्नुपर्ने अवस्था आएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेष �. . .
विराटनगर । विराटनगर–५ स्थित जामुनगाछी सडकमा परेको खाल्डामा बिहीबार एउटा सिटी लोडर पल्टियो । हुलाकी सडक आयोजना अन्तर्गत विराटनगरको गणेशचौक–केशलियासम्मको सडक निर्माण आलटाल भएको नौवर्ष बित्यो । जग्गा धनीले विवाद गरेपछि साइडक्लियर नभएको ठाउँ छोडेर बाँकी क्षेत्रको काममा ठेकेदार कम्पनीले काम गरिरहेक. . .
विराटनगर । किरात याक्खा छुम्माको प्रदेश नं १ को ऐतिहासिक प्रथम सम्मेलन भोलि असार १ र २ गते धनकुटामा हुने भएको छ। याक्खा जातीको पहिचान र स्वायत्तता, संरक्षित क्षेत्र आजको आवश्यकता भन्ने नाराका साथ प्रथम भेला हुने जनाइएको छ । छुम्माले कोशी प्रदेशको नाममा असहमति जनाउदै आएको छ । याक्खाहरुको प्रथम भेल�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ९ स्थित फर्सडाँगी चोकदेखि दोमाना जाने सडक मर्मत नहुँदा बजार भर्न आउने जाने सेवाग्राहीका लागि समस्या परेको छ । फर्सडाँगी देखि दोमानासम्म ३ किलोमिटर सडक रहेतापनि समयमै मर्मत नुहँदा दोमाना बजार जानेहरुले मन गर्न छोडेका हुन् । बाटोमा खाल्डाखुल्डी धेरै छ�. . .
काठमाडौं । नेपालमा आयोजना हुन लागिरहेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने निश्चित भएको छ । जुन १८ देखिअर्थात यही असार ४ देखि ७गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन ग�. . .
विराटनगर । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा विजेता भएका खेलाडीलाई मोरङ जिल्ला एथलेटिक्स संघ र कोबास कलेजले सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा सहभागी भई वि. . .
काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय खेलकुद परिषद् राखेपलाई ८५.९० प्रतिशत विनियोजन गरेको छ । अर्थमन्त्री बर्षमान पुनले जेठ १५ मा बजेट पेस गरेपछि मन्त्रालयले गरेको विनियोजनमा अघिल्ला बर्षहरुमा जस्तै यसपटक पनि अधिकांश बजेट राखेपमा केन्द्रीत गरेको हो । सरकारले युवा तथा खेलकुद �. . .
विराटनगर । नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा विराटनगर ओपन स्काउट क्रयूको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिने भएको छ । आगामी सोमबार विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालय परिसरमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम आयोजना हुने तय भएको हो । विराटनगर ओपन स्काउट क्र्यूले खुल्ला र�. . .
प्रेम देवान विराटनगर । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितलाई आन्दोलनरत पक्षले कार्यकक्षमा नै थुनिदिएका छन् । विगत ४ दिनदेखी आन्दोलनमा रहेका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले शुक्रबार बिहान कार्यालयमा हाजिर हुन आएका प्रदेश प्रमुखलाई बाहिरबाट ताल्चा लगाएर कार्यकक्ष मै थुनेक. . .
काठमाडौं । सामाजिक सञ्जाल टिकटक माथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटक माथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निणर्य फिर्ता लि. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका-१ की ४५ बर्षीया रेवती सरबरीयाको करेन्ट लागेर मृत्यु भएको छ । बिहिबार दिउँसो ट्युवेलमा जडान भएको मोटर चलाई लुगा धुने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा घाईते भएकी उनको मकालु अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी का�. . .