समाचार

विराटनगरमा आज देखि औपचारिक रुपमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुदै

विराटनगर , पुस ८ विराटनगरमा आज देखि औपचारिक रुपमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुदै छ । प्रतियोगिताको आज भव्य समारोह विच राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन  गर्ने कार्यक्रम छ । पूर्वाञ्चलमा खेलकुद सातौ, विविधतामा रमाएर बाँचौ भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन �. . .


श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

उदयपुर, पुस ८ उदयपुरको भलायोडाँडा -९ ध्वाँचेमा एक पुरुषले कुटेर श्रीमतीको हत्या गरेका छन। भलायोडाँडा ९ ध्वाँचे बस्ने ४८ वर्षिय पुकन सदाले २६ वर्षिया पत्नी शोभा देवी सदालाई घरायसी बिबादको निहुँमा कुटपिट गरी हत्या गरेका हुन। घटना बारे जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुधबार दिउँसो जानकारी प्राप्त . . .


टंकिसिनुवारीमा बस र लहरी जुध्दा १० घाइते

मोरङ, पुस ८ कोशी राजमार्ग अन्तरगत मोरङको टंकिसिनुवारी २ मा बिहिबार साँझ बस र लहरी ठोक्किंदा दश जना घाइते भएका छन्। ईटहरीबाट विराटनगरतर्फ आउदै गरेको को १ ख ५४४६ नम्बरको बस साँझ ७ बजे टंकीसिनुवारी २ स्थित आरती स्टील उधोग अगाडी NL-01-D-5832 नम्बरको लहरीसंग ठोक्किएको हो। घाइतेहरुमा बसका यात्री मोरङ टंकी १ बस्�. . .


राष्ट्रिय खेलकुद सुरु हुन १ दिन अगाडि महिला बास्केटबल टोली चयन

धरान पुस ८ , धरानको डिपोर्ट उच्च माविको बास्केटबल कोर्टमा सम्पन्न पुर्वान्चल महिला बास्केटबल छनोट भएको छ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन १ दिन मात्रै बाकी रहदा टोली चयन गरिएको हो । छनोट प्रतियोगिताबाट टिममा पर्न सफल पुर्वान्चलका महिला बास्केटबल खेलाडीहरुमा रिना कार्की मोरङ,फुर्वा शेर्�. . .


क्रिसमसको अवसरमा महेश्वरी युवा मंचको कार्यक्रम हुने

बिराटनगर पुस ७ , क्रिसमस डे को अवसरमा महेश्वरी युवा मंचको आयोजनामा बिराटनगरमा क्रिसमस फेस्टा हुने भएको छ  | डिसेम्बर २४ र २५ तारिखमा बिराटनगरको अतिथि सदनमा हुने उक्त कार्यक्रममा लाइभ म्युजिक र डान्स , खानाको स्टल , बिभिन्न खेलहरु , सेल्फी कन्टेस्ट लगायतका कार्यक्रमहरु हुने आयोजकले जानकारी दिए | यसका सा�. . .


विराटनगर-१६ मा घरको ताला तोडेर चोरी

बिराटनगर पुस ७ , बिराटनगर-१६ बखरीस्थित एक घरमा चोरी भएको छ ।स्थानीय देवेन्द्र यादवको घरमा कोहि नभएको मौका छोपेर चोरी भएको हो । यादव दम्पती काठमाडौ गएको बेला घरको ताला तोडेर चोरी भएको हो । आज बिहान यादव दम्पती घर पुग्दा ताला तोडेको देखेपछि पुलिसलाई खबर गरिएको थियो । प्रहरीले घटनास्थलबाट मुचुल्का उठाई अन�. . .


जेसी बाल सदनको सडक नाटक प्रर्दशन

६ पुस, विराटनगर ÷विराटनगर–१७ मा रहेको जेसी बाल सदनले बुधबार सडक नाटक प्रर्दशन गरेको छ । जेसी बाल सदनको बाल क्लबको आयोजनामा विराटनगर–१९ स्थीत रानिमा चेलीबेटी बेचबिखन विरुद्ध सडक नाटकको पर्दशनी गरीएको हो । नाटकमा स्कूलमा अध्यनरत ९ र १० का विद्यार्थीहरुले अभिनय गरेका थिए । यस अघि पनि सो नाटक झमेली चौकमा �. . .


मुधुरिका मिलनमा क्रिसमसमा लाइभ म्युजिक शो हुने

बिराटनगर पुस ६ , बिराटनगर पानीटंकी स्थित होटेल मधुरिका मिलनमा आगामी क्रिसमस डेको अवसरमा लाइभ म्युजिक शो हुने भएको छ । बिराटनगरको लोकप्रिय "स्पर्श ब्याण्ड" ले उक्त अवसरमा लाइभ म्युजिक गर्न लागेको होटेलका संचालक निशान्त गुप्ताले जानकारी दिए  । होटेल मधुरिका मिलनको आयोजनामा उक्त कार्यक्रम हुन लागेको ग�. . .


बिराटनगर पिपलचोकमा मोटरसाइकलले ठक्कर दिएर एक घाइते

बिराटनगर पुस ६ ,  बिराटनगर-५ पिपलचोकमा साँझ साढे ६ बजे अल्फाबेट नखुलेको ९२०१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री बिराटनगर-५ बस्ने साइकलयात्री भद्रलाल उराव घाइते भएका छन। घाइते उरावको हाम्रो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल फरार भएकाले प्रहरीबाट खोजी भइरहेको छ।. . .


पुस १० गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गरिने

भाेजपुर, पुस ६ जिल्ला निर्वाचन कार्यालय भोजपुरले यही पुस १० गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गर्ने भएको छ । भोजपुरको ५४ गाविस र २ नगरपालिकामा पुष १० गतेदेखि माघ १८ गते सम्म नामावली संकलन गर्ने तयारी गरेको जिल्ला निवार्चन कार्यलय भोजपुरका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए. . .


मेक्सिकोमा पटाका पड्किँदा कम्तिमा २६ जनाको मृत्यु

एजेन्सी, पुस ६ मेक्सिकोमा पटाका पड्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन्। मेक्सिको सिटिको करिब ३२ किलोमिटर बाहिर रहेको पटाका बजारमा पटाका पड्किँदा अन्य दर्जनौ मानिस घाइते भएको बीबीसीले जनाएको छ। भिडियो फुटेजमा पटाका आकाशमा गएर पड्किएको देखिएको समेत बीबीसीले उल्�. . .


बिराटनगरमा पनि तिवारीको हत्या विरुद्ध प्रदर्शन

बिराटनगर पुस ६ , बिराटनगरमा पनि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरुद्ध मङ्गलबार प्रदर्शन गरिएको छ । युवा संघ मोरङको आयोजनामा निकालिएको र्याली बिराटनगरको ट्राफिक चोक देखि सुरु भएर जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । युवा संघ मोरङले तिवारीको हत्यारालाई पक्राउ गरि क. . .