मासाच्युट- भेनेन्जुएलालाई ४-१ गोलले पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। जिलेटी रंगशालामा आइतबार बिहान सम्पन्न खेलको ८ र २८औं मिनेटमा गोल गर्दै गोन्जालेज हिग्विनले अर्जेन्टिनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएक थिए। खेलको ४३औं भेनेन्जुएलाका सिजासल�. . .
बिराटनगर असार ५ , राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले बिराटनगरमा आयोजना गरेको खुला कविता प्रतियोगितामा कवि बिष्णु न्यौपाने प्रथम , सुमित्रा भट्टराई दोस्रो तथा मन्जरी घिमिरे तेस्रो हुनुभएको छ। प्रतियोगिताको निर्णायकमा साहित्यकार गंगा सुवेदी , बद्री भिखारी र सीमा आभास हुनुहुन्थ्यो । विजेतालाई क्रम. . .
बिराटनगर असार ५, पुर्वको ठुलो सहर बिराटनगरलाई हरित नगर बनाउन वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । बिराटनगर उपमहानगरपालिकाले बिराटनगरको पुष्पलाल- पानीटंकी सडकमा दुई सय बिरुवा शनिबार रोपेको छ । यसअघि वातावरण दिवसको अवसरमा बिराटनगर उपमहानगरपालिकाले १५ सय विरुवा रोपेको थियो ।. . .
बिराटनगर जुनियर जेसिज ले आफ्ना सदस्य हरु लाई प्रभावकारी अन्तर्वाता क्षमता बिकास तालिम दिएको छ। जेनिथ कलेज मा आयोजित उक्त तालिममा अन्तरबार्तामा प्रस्तुत हुँदा ध्यान पुर्याउनु पर्ने कुराहरूका साथै अन्तर्वातामा प्रस्तुत हुँदा ध्यान पुर्याउनु पर्ने लगायतका बिषयमा तालिममा सिकाइएकाे थियाे । विराटनग. . .
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि चिकित्सा पेशामा अावद्ध ३ जना डाक्टरहरूलाइ केन्द्रिय अनुसन्धान ब्युराे (सीअाइबी) काे प्रधान कार्यालय काठमाडाैबाट खटिएकाे टाेलीले विराटनगरबाट पक्राउ गरेकाे छ । यसै गरि विरगंजबाट पनि नाै जना नक्कली डाक्टरका अाराेपीहरू पक्राउ परेका छन् । उनीहरूलाइ नक्कली शैक्षिक प्र. . .
सन्तोष बस्नेत अन्तिम पटक उस्लाइ म्यासेज पठाएं। "आज बाट म कहिल्यै तिमिलाइ सताउने छैन। सधैँ खुशी हुनु तिमी.... तिमिले जित्यौ अनि मैले हारेँ......।" आँखाबाट आँशुका धारा बग्दै थिए। मुटु पोलि रहेको थियो। पलङको छेउमा उस्ले चिनो दिएको ढाकाको गलबन्दी थियो। मैले त्यसलाइ तानेर धेरैबेर सम्म नियाली रहेँ। ओठमा लगे�. . .
बिराटनगर असार ३, बिराटनगरस्थित इडेन स्कुलले आफ्ना एसएलसी दिएका बिद्यार्थीलाइ बिदाई कार्यक्रम आज सम्पन्न गरेको छ । कुल ५३ बिद्यार्थीमा स्कुलका १४ जना बिद्यार्थीले ए प्लस ल्याएका छन् भने २८ जनाले ए र बाकि ११ जनाले ब प्लस ल्याएको स्कुलका प्रिन्सिपल सी यम बस्नेतले बताउनुभयो । आज एक कार्यक्रम गरि उनीहरुल. . .
यस वर्षको एसएलसीमा बिराटनगरका अधिकांस स्कुलहरुको नतिजा राम्रो आएको छ । बिराटनगर कै सप्तकोशी स्कुल कि छात्रा रिया श्रेष्ठले नेपाल प्रथम नै गरेको दाबि गरिएको छ। बिराटनगरका नाम चलेका स्कुलहरुको नतिजा यस प्रकार छ ।. . .
बिराटनगर असार ३ , मोरङको कोशीहरैचा नगरपालिकाको १ र ४ वडाको सुकुम्बासी बस्तीमा बिराटनगरको नोबेल अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । "नोबेल अस्पतालको उपचार जनताको घरघरमा" कार्यक्रम अन्तर्गत उक्त शिविर आयोजना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । कोशीहरैचाका कार्यक�. . .
यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। यद्यपि इन्टरनेटबाट नतिजा सार्वजनिक हुन केहि समय लाग्नेछ । नतिजाहरू निम्न माध्यमबाट हेर्न सकिनेछ । एसएमएस मार्फतः आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर स्पेस पछि सिम्बोल नम्ब. . .
बिराटनगर असार २ , झापाको दमकमा ट्यालेन्ट डेक इन्टरटेन्मेन्टको आयोजनामा असार ३ गते हुन लागेको पिएलओ दमक रनवे फेसन शोको लागि आयोजकले मोडलहरुलाई रिफ्रेसमेन्ट तथा भ्रमण गराएको छ । मोरङ विराटचौकको पिएलओ लुब्रिकेन्ट र झापा दमकमा अवस्थित कौचा कन्ट्रक्सनको सत्याहाङ्मा कोलेनी लगायतका स्थानहरुको अवलोकन भ्�. . .
बिराटनगर असार २ , दोस्रो अमरदह आईडलको फाईनल असार ३ गते हुनेभएको छ । अमरदह गाविसको सहयोगमा अमरदह बाल क्लवको आयोजनामा भइरहेको कार्यक्रमको फाईनल राउन्डमा ८ जना प्रतिस्पर्धीले स्पर्धा गर्ने कार्यक्रम संयोजक विरेन्द्र कुमार साहले जानकारी दिए । असार ३ गते १० बजे विरेन्द्र सार्वजनिक उच्च माविको प्राङ्गणम�. . .