बिराटनगर असार ६ , बिराटनगर बजारमा विभिन्न ठाउँबाट आएका आँप तथा फलफूलमा स्वास्थ्यमा हानी पुर्याउने रासायन भेटिएको छ । बिराटनगरका विभिन्न १२ स्थानमा गरिएको अनुगमनका क्रममा अधिकंश आँप तथा फलफूलमा कार्वाइडको प्रयोग गरिएको पाइएको हो । यस्ता स्वास्थ्यमा गम्भीर असर पार्ने फलफूल बेच्नेलाई खाद्य एेन अन्त�. . .
प्रेम देवान विराटनगर २०४९ सालमा दार्जेलिङमा जन्मेकी मोडल उषा लिम्बू नेपालको राजधानी काठमान्डौ प्रवेश गरेको आज ८ वर्ष भयो । अहिले उनी २४ वर्षकी भइन् । ’प्रेम, विवाह एवं बुहारीको महत्व र जिम्मेवारी बुझ्नै नपाई विवाहबन्धनमा उनी बाँधिन् । । तर झट्ट हेर्दा उनलाई वैवाहिक बन्धनमा वाधीए जस्तो भने देखीदैन । . . .
प्रेम देवान विराटनगर फ्रान्समा हाल युरो कप २०१६ भईरहेको छ । यसको अहिले विश्वभरी नै प्रभाव पनि परिरहेको छ । युरो कपको महोलले गर्दा चर्चित आर्टिस तथा मोडलहरुले युरो कपलाई चर्चाको शिखरमा पुर्याउन र माहोल तताउन कै लागी भए पनि फुटबल संगको फोटो गरिरहेका छन् । यसले गर्दा मोडलहरु दैनिक रुपमा अहिले फरक –फरक शै�. . .
https://www.youtube.com/watch?v=TqEXeZX-GJE&feature=youtu.be&app=desktop. . .
केहि दिनयता ट्राफिक प्रहरीको एक जवानले रिक्साचालकलाइ बिच सडकमा कुटिरहेको तस्विर नेपाली सामाजिक संजालमा भाइरल भइरहेको छ । तस्विर मेनरोड विराटनगरको हो जसमा ट्राफिक प्रहरीका एक जवानले निरिह रिक्सा चालकलाइ कुटपिट गरेको स्पष्ट देखिन्छ । यस तस्विरको सवत्र विरोध भइरहेको छ । ट्राफिक व्यवस्थापन गर्ने र कस. . .
उर्लाबारी , ४ असार पूर्वी मोरङमा रहेका पत्रकारहरुलाई सुचना प्रविधिका बारेमा जानकारी दिने उदेश्यले मोरङ्गको उर्लाबारीमा सूचना प्रविधि सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ । प्रेस चौतारी मोरङ्गको आयोजनामा उर्लाबारी–६ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको सभाहलमा तालिम सम्पन्न भएको हो । चौतारी मोर�. . .
डा. हेमराज कोइराला पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। �. . .
एजेन्सी । शिक्षक, हामी सबैको प्रेरणाको स्रोत । शिक्षकको ज्ञानले विद्यार्थीहरु भविष्यमा यो बन्छु र त्यो बन्छु भनेर सपना देख्छन् । शिक्षकको सही मार्ग निर्देशनले विद्यार्थीको भबिष्य सहि दिशामा जान्छ । शिक्षकको उदारता र अादर्शको गुनगान जति गाएपनि अपुग नै हुन्छ । यस्तै एक शिक्षकले आफनो कामले सबैलाई चकित. . .
विराटचौक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ राष्ट्रिय सहमति बिना चुनाव सम्भव नभएको बताएका छन । चुनाव अपरिहार्य भएपनि त्यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको प्रचण्डको भनाइ थियो । मोरङको कोसीहरैचास्थित विराटचोकमा रहेको मंगल स्मृति प्रतिष्ठानको जेसिज सामुदायिक हलमा शन�. . .
विजय धिमाल राजघाट ५ असार झापाको दमकमा ट्यालेन्ट डेक इन्टरटेन्मेन्टको आयोजनामा असार ३ गते पिएलओ दमक रनवे फेसन शो दमक–१२ मा अवस्थित रेडक्रस भवनमा सम्पन्न गरेको छ । आयोजकले छनौट सहभागी मोडलहरुलाई नेपालका विभिन्न स्थानहरुमा रिफ्रेसमेन्ट तथा भ्रमण गराउदै शो सम्पन्न भएको इभेन्ट डाइरेक्टर बादल राईले जा. . .
विराटनगर असार ५ , विराटनगरको सुरक्षा अस्पतालले बिना दुखाई प्रसूति गर्ने सेवाको सुरुवात गरेको छ। विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी पूर्वाञ्चलमा पहिलोपटक पेन लिस सेवा संचालनमा ल्याएको बतायो । उक्त प्रबिधिमा महिलालाई १० देखी १४ घन्टासम्म प्रसुती व्यथा लाग्ने गरेको र त्यही अवधि भित्र सेवा मार्फत. . .
बाबियाचौरः म्याग्दीको दाना–२ स्थित रुप्से झरनामा तस्बिर खिच्ने क्रममा लडेर शनिबार एक युवकको मृत्यु भएको छ । रुप्से झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने-७ का २४ वर्षीय सन्तोष घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार साथीसँगै म�. . .