Admin_OB

सांस्थम कलेजमा वातावरण दिवसमा भाषण प्रतियोगिता सम्पन्न

बिराटनगर जेठ २३ , विश्व वातावरण दिवसका अवसरमा बिराटनगरको सास्थम कलेजमा बोल्ने कला प्रतियोगिता सम्पन्न भएको छ । कलेजका बिबिए र बिएचएमका दोस्रो सेमेस्टरका बिद्यार्थीहरु माझ गरिएको प्रतियोगितामा बिबिएका रसिक गौतम प्रथम , बिबिए कि ऋषिका पोखरेल दोस्रो तथा बिएचएम सुरज सिङ खत्री तेस्रो हुन सफल भएका छन । वा�. . .


बिराटनगरमा एसएलसी क्विज मेनिया सम्पन्न

विराटनगर जेठ २३ , बिराटनगरमा एसएलसी दिएर बसेका बिद्यार्थीलाइ लक्षित गरि हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्कुल अफ इकोनोमिक संस्थाको आयोजनामा भएको हो । शनिवार भएको फाइनल प्रतिस्पर्धामा जेसी बालसदन स्कुलका सिमरण कर्ण, भावना कर्ण र बर्षा कर्णको समुह प्रथम भएको थियो । त्यस्तै सुस्मीता ख�. . .


इलाम नगरपालिका यो वर्ष देशकै तेस्रो ‘उत्कृष्ट सफा सहर’ घोषित

इलाम जेठ २३ ,  सदरमुकाम रहेको इलाम नगरपालिका यो वर्ष देशकै तेस्रो 'उत्कृष्ट सफा सहर' घोषित भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले इनापालाई सफा सहर घोषित गरेको हो । दर्जनौं सूचकका आधारमा यो नगरपालिका तेस्रो उत्कृष्टमा छानिएको नगरप�. . .


टंकीसिनवारीमा एक महिलाद्वारा आत्महत्या

बिराटनगर जेठ २३ , मोरंगको  टंकीसिनवारीमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन । ऋषिदेव टोलकी ५० वर्षीय लादिया ऋषिदेवले आत्महत्या गरेकी हुन् । घरको वरंडामा साडीको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले बताएको छ ।. . .


पेरीस र कनक बने मिस्टर र मिस एसएलसी कोशी २०१६

बिराटनगर जेठ २३ , जय मिडिया म्यानेजमेन्टको आयोजनामा सनिबार सम्पन्न मिस्टर र मिस एसएलसी कोशी २०१६ को फाइनलमा मिस्टर एसएलसी पेरीस सुबेदी र मिस एसएलसी कनक बस्नेत बन्न सफल भएका छन् । मोरंगको बेलबारी घर भएका पेरिसले बिराटनगर स्थित बाल कल्याण बिद्या मन्दिरबाट एसएलसी दिएका हुन् भने कनकले इडेन स्कुल बिराट�. . .


धुर्मुस-सुन्तली फाउन्डेसनका लागि बिराटनगरबाट म:म बेचेर सतासी हजार संकलन

बिराटनगर जेठ २३ , बिराटनगर जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको पुननिर्माण सहयोगार्थ बिराटनगरमा दुइ दिन म:म बेचेर सतासी हजार (खर्च कटाएर) संकलन गर्न सफल भएको छ । बिराटनगरका बिभिन्न ठाउमा जेसिसका ७० जना स्वयंसेवकहरुले म:म बेच्ने अभियान चलाएका थिए । जेसिसले बुधबार सम्ममा काठमान्डौ गएर उक्त रकम ह�. . .


ग्रामीण क्षेत्रमा छुवाछुत अझै हटेन

बिनु तिम्सिना/बिराटनगर,२१ जेष्ठ : जातीय छुवाछुत ऐन कार्यान्वयनमा अझै पनि चुनौती रहेको एक कर्याक्रमका वक्ताहरुले बताएका छन् । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशको अवसरमा रिडेफ नेपालको आयोजनामा आज विराटनगरमा भएको कार्यक्रममा बोल्दै सरोकारावालाहरुले जनचेतनाको कमी र कार्यान्वयन गर्ने निकायको बे�. . .


को बन्ला त मिस्टर र मिस एसएलसी २०१६ ??

बिराटनगर जेठ २१ , एसएलसी दिएर बसेका युवायुवतीलाइ लक्षित गरी पुर्वाञ्चलमा जारी मिस्टर एण्ड मिस एसएलसी कोशीको फाइनल प्रतिस्पर्धा जेठ २२ गते शनिबार बिराटनगरमा हुन गइरहेको छ  । जय मिडिया म्यानेजमेन्टको आयोजनामा जारी प्रगियोगिताको प्रशिक्षण कार्यक्रम सम्पन्न भएर फाइनल हुन लागेको जय मिडियाका निर्देशक . . .


अपाङ्ग महिलालाई बलात्कार गर्ने पक्राउ

धरान  जेठ २१ ,  धरान–२३ की अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बोल्न नसक्ने ४५ वर्षीया महिलालाई जेठ १४ गते राति जबर्जस्ती करणी गरेको अभियोगमा इलाम चुलाचुली घर भई हाल धरान–२३ बस्ने जङ्गबहादुर लिम्बू पक्राउ परेका हुन् । घरमा कोही नभएको मौका छोपेर लिम्बूले करणी. . .


जेठ २२ गतेदेखि टंकिसिनवारी गोल्ड कप

प्रेम देवान/विराटनगर, २० जेठ ÷ मोरङको टंकिसिनवारीमा आउँदो शनिबारदेखी टंकिसनवारी गोल्डकप २०७३ सुरु हुने भएको छ । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जेठ २२ देखी २९ गतेसम्म गोल्डकप हुने जानकारी गराएको हो । बाँसवारी यूवा केन्द्रको आयोजनामा हुने प्रतियोगिता नकआउट खेलको आधरमा हुने समितिका अध्यक्�. . .


विराटनगरमा एसएलसी क्विज मेनिया हुदै

प्रेम देवान/विराटनगर,२० जेठ : एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै विराटनगरमा एसएलसी क्विज मेनिया २०७३ हुने भएको छ । स्कुल अफ इकोनोमिकले यही जेठ–२२ गते शनिबार क्विज मेनिया संचालन गर्न लागेको हो । आयोजक संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी शैक्षिक तथा वौद्धिक क्षमतालाई अभि�. . .


कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा रोकियो

बिराटनगर जेठ २० , बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा सामान्य प्रशासन मन्त्रालयले रोकेको छ । आर्थिक वर्ष सकिने बेला कामको चाप धेरै हुने हुनाले सरुवा रोकिएको  सामान्य प्रशासन मन्त्रालयले बताएको छ । यस अघि कार्यकारी अधिकृत रेग्मीको सरुवा हुने खबर बिराटनगरमा फैलिएको थियो�. . .