Admin_OB

काँग्रेसका सभासदको घर पछाडी सिलिण्डर बम

बिराटनगर कार्तिक ९ , सप्तरी जिल्लाको राजविराजस्थित नेपाली काँग्रेसका एक सभासदको घर पछाडी आज बिहान सिलिण्डर बम भेटिएको छ । सप्तरी क्षेत्र नं. ६ का नेपाली काँग्रेस सभासद सुरेन्द्र यादवको राजविराज नगरपालिका ५ स्थित घरको पछाडी पट्टी शंकास्पद झोलाभित्र सानो आकारको सिलिण्डर बम भेटिएको हो। घर पछाडी शंकास्�. . .


प्रहरी कै गाडीमा बन्दकर्ताबाट ढुङ्गामुढा

 बिराटनगर कार्तिक ९  मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले आइतबार बिहान फर्सेठस्थित राजविराज–हनुमाननगर सडकखण्डमा दूधको गाडी तोडफोड गरेका छन् । दूध बोकेर पकरी गाविस गइरहेको मिलन डेरी उद्योग लेखिएको स.१च ७८० नम्बरको टाटा पिकअप भ्यानमा मोर्चाका प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेर अगाडिको सिसा फुटाए. . .


आज कोजाग्रत पूर्णिमा

काठमाडौँ कार्तिक ९ : आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर समापन गरिँदैछ । आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दि�. . .


बिराटनगर फेरी बन्द भयो

बिराटनगर कार्तिक ९ , मधेशी मोर्चाले बिभिन्न माग राखी बिगत दुइ महिना देखिको आन्दोलन दशैको लागी केहि दिन खुकुलो पारे पनि हिजोबाट फेरी बिराटनगर लगायत तराइ बन्द भएको छ । हिजो बिराटनगर बजार पनि बन्द कर्ताहरुले बन्द गराएका थिए भने यातायत बन्द रहेको थियो । बन्दलाई आजबाट अझ सशक्त पारिने मोर्चाका नेताहरुले बत. . .


विराटनगरमा चोरीका घटना बढ्दै

बिराटनगर कार्तिक ७ विराटनगर नगरक्षेत्रमा चाडबाडको समयमा शृङ्खलाबद्ध चोरीका घटनाहरु हुन थालेका छन् । चाडबाडको समयमा दसैं मान्न घर छाडेर मूलघरतर्फ गएका सर्वसाधारणका घरमा चोरी हुने क्रम बढेको छ । अस्ति बिहीबार राति मात्रै विराटनगर–१५ पिचरास्थित तीनवटा घरमा चोरी भएकोमा गएराति फेरि विराटनगर–५ स्थित. . .


जोगवनी नाकाबाट तिन दिनदेखि इन्धनका गाडी नेपाल भित्रन सकेनन

बिनु तिम्सिना बिराटनगर कार्तिक ७ जोगवनी नाकाबाट गएको तिन दिनदेखि इन्धन बोकेका कुनै पनि गाडी नेपाल भित्रन सकेका छैनन् । नेपाल–भारत सीमा क्षेत्र जोगवनीसम्म अन्य मालवहाक गाडीसँगै इन्धन बोकेका गाडी लाम लागेको भएपनि नेपाल प्रवेश हुन सकेको छैन । जोगवनी नाका हुदै शुक्रबार ३ वटा मात्र माल बहाक सवारी भित्. . .


विराटनगरस्थित बिराटेश्वर बृद्धा आश्रमका जेष्ठ आमाबाहरुको दशैं कथा

बिनु तिम्सिना महाभूकम्प, मधेशी मोर्चाको बन्द, भारतको नाकाबन्दी लगायतका विभिन्न समस्याका बाबजुद पनि वर्षदिनमा आउने महान चाड दशैँको रौनकताले छपक्कै छोपेको छ । सबै वर्ग र समुदायका मानिसहरु आफ्नो गच्छेअनुसार दशैं मनाइरहेका छन् । सबै आ–आफ्नो घरपरिवारमा खुसी हुँदै वर्षदिनको चाड मनाइरहेका छन् । तर आफन्त. . .


आज महाअष्टमी

काठमाडौँ: आश्विन शुक्ल अष्टमीका अवसरमा भोलि देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । यस दिन विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । देवी भागवतमा उल्लेख भएअनुसार प्रा�. . .


विराटनगर नाकाबाट ३५ ट्यांकर पेट्रोलियम पदार्थ नेपाल भित्रिए

विराटनगर, कार्तिक ३ : विराटनगर भन्सार नाका हुँदै आज पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारी साधन नेपाल भित्रिएका छन् । विराटनगर भन्सार नाका हुँदै साँझसम्ममा २४ वटा डिजेल र ११ वटा पेट्रोलका ट्याङ्करका साथै अन्य मालबाहक सवारी गरी ९० वटा सवारी साधन नेपाल भित्रीएका हुन् । यो नाकाबाट आज साँझसम्ममा ग्याँस भने. . .


बिराटनगरमा यातायत संचालनमा आए

बिराटनगर कार्तिक ३ , बिराटनगरबाट आज बिहानबाट गाडीहरु संचालनमा आएका छन । मधेसी मोर्चाले बन्द दशैलाई बन्द खुकुलो पारे पछी यातायतका साधन संचालनमा आएका हुन । बिहानैबाट बिराटनगर बस पार्कमा यात्रुको भिड देखिन थालेको छ ।. . .


” दशैमा पनि बन्द गर्नेलाई किरा परोस “

बिराटनगर कार्तिक २ , बिराटनगरबाट आफ्नो घर बुटवल जानु पर्ने भए पनि बिराटनगरमा पढाइको लागी आएका सुशन्त पोख्रेल अझै घर जान पाएका छैनन । घरमा आउन धेरै आग्रह आए पनि बन्दले जान नपाएको उनि बताउछन । नेपालीहरुको महान चाड बडा दशै आंगन मै आइसके पनि अझै धेरै सर्वसाधरण आफ्नो घर जान पाएका छैनन । लगातार को त राइ बन्द ल�. . .


नवनियुक्त ९ जना मन्त्रीहरुले खाए सपथ (को-को भए त मन्त्री)

काठमाडौं, १ कात्तिक । राष्ट्रपति डा. रामवरण यादवले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ । राष्ट्रपति डा. यादवले आइतबार अपरान्ह आफ्नै कार्यालयमा एक समारोहबीच नवनियुक्त ९ जना मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । राष्ट्रपतिले उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री . . .