विराटनगर, कात्तिक ११ विराटनगरबाट बन्द गराउँदै हिँडेका संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव, तमलोपाका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष मोहअम्मद कादिर र संघीय समाजवादी फोरमका जिल्ला सदस्य कन्हैयालाल साहलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रमो. . .
बिराटनगर कार्तिक ११ , बिराटनगरमा आज बन्दको प्रतिकारमा स्थानिय ब्यापारीहरु उत्रेका छन । उनिहरुले बन्द गराउदै हिदेका बन्दकर्तालाई टफिकचौकमा लखेटेका थिए । मधेशी मोर्चाका कार्यकर्ताहरुले ब्यापारीहरुमाथि केहि ढुँगा प्रहार समेत गरेका थिए । बिराटनगरमा तनाब बढ्न नदिन सुरक्षा कडा बनाइएको छ ।. . .
मोरङ, कार्तिक ११ मोरङ जिल्लाको बिराटनगर ८ स्थित शिबमन्दिर चौकमा मंगलबार राती अज्ञात समुहले भारतीय ट्रकमा आगजनी गरेका छन्। रानी भन्सारबाट सिमेन्ट लिएर आएको MH-18- AA-7311 नम्बरको ट्रकमा अज्ञात समुहले राती करिब १० बजे आगजनी गरेका हुन्। सिमेन्ट अनलोड पश्चात सडक किनारमा रोकी खाना पकाउने तरखर गर्दै गर्दा अज्ञ�. . .
खोटाङ, कार्तिक ११ खोटाङ जिल्लाको दिक्तेल नगरपालिकामा मंगलबार एक पुरुषले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन्। दिक्तेल नगरपालिाक ७ स्थित शंखुकी ४७ वर्षिया बुद्धिशोभा राईलाई उनकै पति ५२ वर्षिय होमप्रसाद राईले कुटपिट गरी हत्या गरेका हुन्। मंगलबार बिहान श्रीमान-श्रीमतीविच घरायसी वादविवाद �. . .
बिराटनगर कार्तिक ११ , सभासद गोल्छा आफैंले एमालेका नाममा विभिन्न शीर्षकमा करोडौं बुझाएको खुलासा गरेकी छन्। सोमबार पत्रकार सम्मेलन गरी गोल्छाले पार्टीका नाममा आफूले धेरै खर्च गरिसकेको बताइन्। पार्टी राजनीतिमा इच्छा नहुँदा नहुँदै पर्शुराम बस्नेतलगायत मोरङका केही एमाले नेता–कार्यकर्ताले सभासद बन्. . .
बिनु तिम्सिना बिराटनगर कार्तिक १० जोगवनी नाकाबाट आज पेट्रोलियम पदार्थ बोकेका सात वटा गाडि नेपाल प्रवेश गरेको छ । गएको चार दिन देखि एउटा पनि पेट्रोलियम पदार्थ नभित्रीएको जोगवनी नाका हुँदै हिजो १५ वटा ग्यासका बुलेट र आज ७ वटा पेट्रोलियम पदार्थका गाडि नेपाल भित्रीएको हो । जोगवनी नाका हुँदै आज २ वटा पे. . .
झापा, कार्तिक १० झापा जिल्लाको दुई बेग्लाबेग्लै स्थानबाट २० जना जुवाडे पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका १ स्थित ललित अधिकारी र गौरादह नगरपालिका ५ महारानीझोडा स्थित खेम चापागाईको घरबाट कौडा खेल्दै गरेको अवस्थामा प्रहरीले सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो। अधिकारीको घरबाट १८ जना र चाप�. . .
बिराटनगर कार्तिक १० ,मलाया रोडमा सडक छेउ धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर जवरजस्ती हटाउन खोजेपछि तनाव भएको हो । साँझ साढे ७ वजे तिर प्रहरीले धर्नाकारीलाई उठाउन खोजेपछि झडप भएको थियो । जस्मा प्रहरीले १० राउण्ड भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ भने सोही संख्याम�. . .
बिबेक दाहाल बिराटनगर कार्तिक १० , छोटो समय मै धेरैको मनमा बस्न सफल एउटा नयाँ राजनितिक बिचारधारा बोकेर अगाडी आएको बिबेकशिल नेपाली दलले पुर्वमा आफ्नो यात्रा सुरु गरेको छ । झापा र मोरंगका विवेकशील युवाहरु कार्तिक ८ गतेबाट मोरंग/झापाको उर्लाबारीबाट विवेकशील नेपाली दललाई बुझाउनर जनताका सुझाब र बिचार ब�. . .
काठमाण्डौ कार्तिक १० नेकपा एमालेले राष्ट्रपति पदमा उपाध्यक्ष विद्या भण्डारीलाई उठाउने भएको छ। प्रधानमन्त्री निवास वालुवाटरमा जारी एमाले स्थायी समितिको वैठकले भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार र बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले बताए।आइतबारसम्म राष्ट्रपतिमा सहमति जुट्न नसकेपछि �. . .
तेजन खड्का उर्लाबारी कात्तिक ९ गते । मोरङको उर्लाबारीस्थित आइतवारेमा चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरिहनुभएकी हेमन्ती ठाँकुरले आफ्नो व्यवसायबाट सन्तुष्टि रहेको बताएकी छिन् । चुल्होचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि ठाँकुरले सुरु गर्नुभएको सैलुन व्यव�. . .
बिनु तिम्सिना विराटनगर कात्तिक ९ लेक्ट्रोनिक डाइभर्सिटी भिसा अर्थात् ई–डिभी भर्नेहरुको यतिबेला विराटनगरका फोटो स्टुडियोहरुमा लर्काे लागेको छ । बेरोजगारी, राजनीतिक अस्थिरता, असुरक्षा लगायतका विभिन्न समस्याका कारण बेरोजगार युवा विद्यार्थीदेखि जागिरेहरुसमेतले बर्सेनि डिभी भर्ने गरेका छन् । २०७�. . .