Admin_OB

Cyber Law in Nepal

Cyber laws have become essential in view of the rapid developments in information technology. Online communication has given rise to a new global commerce in ideas, information and services. Information Technology (IT) is changing almost all aspects of human activity like communication, trade, culture, education, entertainment, and knowledge. With the rapid advances in computer technology over the past few years, there has been increasing concern in many countries for the need to develop and modernize the law in order to take full advantage of technological improvements and at the same time to guarantee that states can respond to computer crime and related criminal law issues associated with these developments. The cyber law encompasses a wide variety of legal issues which includes inte. . .


रेल रिजर्भ गरि बिराटनगर आए जैन धर्मावलम्बी

बिराटनगर कार्तिक १३ , बिराटनगरमा जारी जैन धर्मावलम्बीको चातुर्मासका लागि भारत राजिस्थानबाट रेल रिजर्भ गरि आठ सय बढि भारतीयहरु बिराटनगर आईपुगेका छन । अझ धेरैले बिराटनगर चातुर्मास भ्रमण गर्ने भए पनि  बन्दका कारण आउन नसकेको पनि आयोजक बताउँछन् ।. . .


“पेशा प्रति ईमानदार हुने हो भने पेशाले कहिल्यै धोका दिदैन” – माधब तिवारी

बिबेक दाहाल , बिराटनगर कार्तिक १२ बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने "लास्ट थर्सडे"  कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर स्थित दिब्यरात्न होटेलका संचालक माधब निधि तिवारीले ४५ बढि बिराटनगरका युवाहरुलाई आफ्नो बिजनेसको बारे र उघ्यमशिलताको बारे बताएका थिए । आफुले होटल संचालन गर्दाका �. . .


माछा मार्नेक्रममा खनारस्थित सुरज राईस मिलका सुरक्षागार्डको करेन्ट लागेर मृत्यु

सुनसरी, कार्तिक १२ गते । सुनसरी जिल्लाको खनारस्थित सुरज राईस मिलका एक सुरक्षा गार्डको आज माछा मार्नेक्रममा करेन्ट लागेर मृत्यु भएको छ। ईटहरी नगरपालिका १४ खनारस्थित सुरज राईस मिलका सुरक्षा गार्ड ईटहरी २ बस्ने वर्ष ४१ को चेत बहादुर मुगको पानी जमेको खाल्डोमा माछा मार्नेक्रममा करेन्ट लाग्दा मृत्यु भ�. . .


कन्चटमा गोली हानी आत्महत्या

सुनसरी, कार्तिक १२ सुनसरी जिल्लाको दुहबी-भलुवा नगरपालिका ४ बस्ने २६ वर्षिय जय प्रकाश नारायण चौधरीले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेका छन्। चौधरीले आफ्नै घरको माथील्लो तलाको कोठामा बुधबार दिउँसो करिब १३३० बजे आफूसंग भएको पेस्तोलले बाँया कन्चटमा गोली हानी आत्महत्या गरेका हुन्। घटनास्थलबाट. . .


बिराटनगरका विद्यार्थीले गरे नयाँ विश्व रेकर्ड कायम

बिराटनगर कार्तिक १२ बिराटनगरका विभिन्न क्याम्पस्का चार विद्यार्थीले ४ गुना २०० मिटरको उल्टो रिले दौडको नयाँ विश्व रेकर्ड कायम गरेका छन्। स्थानीय सहिद रंगशालामा असोज २७ गते भएको उल्टो रिले दौडमा मेरिल्याण्डका कलेजका मानिस श्रेष्ठ ,कान्तिपुर इन्टरनेेसनल कलेजका युनिक दाहाल, कोबास कलेजका सुनिल हस्द�. . .


स्काइपबाट नै भिडियो निर्देशन गरे प्रसन्न पौडेलले

बिबेक दाहाल बिराटनगर कार्तिक १२ , चलचित्र तथा भिडियो बनाउदा बिभिन्न प्रयोग गर्ने गर्छन निर्देशकहरु , त्यसै क्रममा निर्देशक प्रसन्न पौडेलले आफ्नो नयाँ भिडियो अमेरिकामा बसेर पनि नेपालमा सुट गरेका छन । यस्लाई उनि नेपाली इतिहास मै पहिलो पटक गरिएको दावा गर्छन । गायक मनोज ढकालको गीतलाई उनले अमेरिकाबाट न�. . .


जोगवनी नाकामा फेरी कडाइ

बिनु तिम्सिना बिराटनगर कार्तिक १२ बिगत केहि दिन देखी जोगवनी नाकाबाट कम मात्रामा मालबालहक सवारी भित्रीएको छ । कमै मात्रामा पेट्रोलियम पदार्थ भित्रीदै आएको जोगवनी नाकाबाट अन्य मालबाहक सवारी समेत २५ वटा मात्रै भित्रीएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । गएको चार दिन देखि एउटा पनि पेट्रोलियम पद. . .


बन्दको मारमा विराटनगर क्षेत्रका साना व्यापारी

बिनु तिम्सिना बिराटनगर कार्तिक १२ मधेसवादी दलहरुको बन्दका कारण तिहार र छठमा विक्रि हुने समाग्रीको व्यापार गर्नेहरु साना व्यापारीहरु मारमा परेका छन् । तिहार र छठमा बढी मात्रामा विक्रि हुने माटाको दियो र भाडा, नाङ्ग्लो, कोनिया र ढाकी बनाएर विक्रि गर्ने व्यापारीहरु मारमा परेका हुन् । बन्द हडताल र ना�. . .


राष्ट्रपति बिद्या भण्डारी हुनु भएको खुसीयालीमा बिराटनगरमा दिप प्रज्वलन

  बिराटनगर कार्तिक १२ , नेपालमा पहिलो महिला राष्ट्रपति बिद्या भण्डारी हुनु भएको खुसीयालीमा बिराटनगरमा दिप प्रज्वलन गरिएको छ । हिजो बेलुकी बिराटनगर स्थित जनआन्दोलन चोकमा बिराटनगर बासीले दिप प्रज्वलन गरेका हुन । बिराटनगर मै पढ्नु भएकी बिद्या भण्डारी देशको राष्ट्रपति हुँदा बिराटनगरका जनता खुशी रह�. . .


बिराटनगरमा रगत अभाब , रक्तदान गर्न सबैमा आग्रह

बिराटनगर कार्तिक १२ , बिराटनगर लगायत पुर्वका शहरमा रगत अभाब देखिएको छ । चाडबाडको बेला कतै रक्तदान कार्यक्रम नहुने भएकाले रगत अभाब हरेक बर्ष यो समयमा देखिने गर्छ । अहिले बिराटनगरमा ओ पोजिटिभ , बि नेगेटिभ , एबि पोजिटिभका रगत कम रहेको रक्तसंचार केन्द्र बिराटनगरले बताएको छ । रगत संयोजन गर्दै आएको सस्था युथ. . .


विद्या भण्डारीको बिराटनगरसँगको नाता

बिराटनगर कार्तिक ११ नेपालको पहिलो महिला राष्ट्रपति विद्या भण्डारीको बिराटनगरसँग पनि गहिरो समन्ध रहेको छ ।   उहाँले अइ.ए. भोजपुर क्याम्पस,भोजपुरबाट गर्नुभएको थियो भने महेन्द्र मोरड कलेज बिराटनगरमा बि.ए.अध्ययन गर्नु भएको थियो ।  उहाँले सोही वर्ष महेन्द्र मोरड कलेज बिराटनगरमा स्ववियु निर्वाचनमा कोषा. . .