Admin_OB

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने

काठमाडौं ।  अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिव डेढघण्टा छलफल गरेका छन् । त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थ. . .


रंगेलीको मुख्य वजारका सय बर्ष पुराना घर भत्किँदै, सडक बिस्तारले रंगेलीले रुप फेर्ने

रबिन्द्र बराल रंगेली । देश संघीयतामा गएसँगै विकासले गति लिएका छन् । साना सडकहरु फारासकला हुन थालेका छन् भने ग्राभेल सडकहरु पनि कालोपत्रे हुन थालेका छन् । त्यही काम गर्ने पालिकाहरु मध्ये एउटा पालिका हो, रंगेली नगरपालिका । यस नगरपालिकाले सडक बिस्तारको नाममा रंगेली बजारका धेरै घरहरु भत्काउने काम शुरु ग. . .


‘हिमानीसँग कुराकानी र ज्ञानेन्द्रसँग मिटिङ गर्छन् पारस’

काठमाडौँ । पछिल्लो समय पूर्व युवराज पारस साहसँग जोडिएर चर्चामा आएकी यूट्युबर सोनिका रोकायाले पारसले आफ्ना बुवा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिटिङ र पत्नी हिमानीसँग कुराकानी गर्ने गरेको बताएकी छन्। पारस पत्रपत्रिकाले चित्रण गरेजस्तो खराब व्यक्ति नभएको सोनिकाको बुझाइ छ। यो खबर आज प्रकाशित भएको सा. . .


सरकारी गाडीमा अवैध कपडा, वडाअध्यक्ष विराटनगर भन्सार कार्यालय कर्मचारीको नियन्त्रणमा

विराटनगर ।  सरकारी गाडीमा अवैध तरिकाले कपडा ओसारपसार गर्ने एकजना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयका कर्मचारीले पक्राउ गरेका छन्। सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजारबढी मूल्यका सामानसहित भन्सार कार्य�. . .


सोलुखुम्बु ट्रेल रेसको उपाधि दावा र ल्हमुलाई

सोलुखुम्बु । सोलुखुम्बु ट्रेल रेसको पुरुषतर्फको उपाधि नेपाली धावक दावा शेर्पा र महिलातर्फको उपाधि ल्हमू शेर्पाले हात पारेका छन् । निर्धारित ३१० किलोमिटर दुरी दावा शेर्पाले २९ घण्टा ३३ मिनेट र ल्हमु शेर्पाले ४३ घण्टा ३० मिनेटमा पूरा गरेका हुन् । पुरुषतर्फ ३४ घण्टा ४५ मिनेटमा पूरा गर्दै फ्रेन्च नागर�. . .


सेटिङ परिवर्तन गर्दै युट्युब, के-के हुँदैछन् परिवर्तन ?

काठमाडौं । भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्नो सेटिङमा परिवर्तन गर्ने भएको छ । युट्युबले मुद्रीकरण प्रक्रिया तथा सामग्री पत्ता लाग्ने क्षमतालाई प्रभावित पार्न सक्ने महत्त्वपूर्ण परिवर्तनहरू गर्न लागेको जानकारी गराएको छ । बालबालिकाहरूको अनलाइन गोपनीयताको सुरक्षा गर्ने ऐन र अन्य प्रचलित कान. . .


भ्रष्टाचारी र सामाजिक सञ्जालमा जथाभावी लेख्ने कर्मचारीले पेन्सन नपाउने

काठमाडौँ । नयाँ बन्दै गरेको निजामती सेवा ऐनमा भ्रष्टाचार, राष्ट्रविरुद्ध जासूर्सी, लागू औषध कारोवार तथा पुरातात्त्विक वस्तु बेचविखन गर्ने कर्मचारीले पेन्सन नपाउने व्यवस्थामा सांसदहरु सहमत भएका छन् । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती सेवाको गठन, सञ्च�. . .


विराटनगरको श्रम कार्यालयमा श्रीमतीको चित्कार ! ‘मेरा श्रीमानलाई विदेश जानबाट रोकिदिनुस्’

विराटनगर । परिवारको सल्लाह विना वैदेशिक रोजगारमा जान लागेका श्रीमानलाई विदेश जानबाट रोकिदिन माग गर्दै एक महिला विराटनगरको श्रम कार्यालयमा पुग्छिन् । झट्ट हेर्दा र सुन्दा कुनै फिम्म तथा गीतको नाटक जस्तो देखिएपनि यो विराटनगरमा रहेको श्रम कार्यालयको बास्तविकता हो । मोरङको सुन्दरहरैंचा नगरपालिका–१�. . .


सोमालियामा सैनिक कारबाहीमा ५ लडाकू मारिए

नैरोबी (रासस) । सोमालियाको सेनाले बुधबार गरेको कारबाहीमा विद्रोही अल–सबाबका पाँच लडाकू मारिएको सेनाले जनाएको छ । सैनिक प्रवक्ताका अनुसार सोमालियाको मध्यक्षेत्र हिरानमा सैनिक कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् । सैनिक प्रवक्ता मोहम्मद अब्दुल्लाहीले लडाकूहरुले स्थानीयबासीसँग कर संकलन गरिरह�. . .


विराटनगरको सहिद मैदानमा कर्पोरेट डोरीतान प्रतियोगिता हुने

भूमिका पाख्रिन , बिराटनगर कार्तिक २८  विराटनगर डोरीतान समितिको आयोजनामा आगामी शनिबार मोरङ जिल्लाका २० भन्दा बढी कर्पोरेट समूह बीच प्रतियोगिता हुने भएको छ । विराटनगर स्थित सहिद मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रदेश १ का सामा�. . .


बिराटनगरमा अब १ सय रुपैया मै चिकेन बिरयानी !

बिराटनगर कार्तिक २८ , बिराटनगरमा तपाइँले अब १ सय रुपैया मै बिरयानी खान पाउने हुनुभएको छ । बिराटनगरको ट्राफिक चोकमा रहेको रोयल बिरयानी हाउसमा सस्तोमा चिकेन बिरयानी खान पाइने भएको हो । बिराटनगरमा बिरयानी खानाको क्रेज बढ्दै गएको अवस्थामा उक्त बिरयानी हाउसमा ग्राहकको भिड बढेको छ । बिराटनगरका युवा व्यव. . .


पुर्खाैली पेशाले दिलाएको सफलता : १५ हजारमा बिक्छन् गन्धर्वका सारङ्गी

प्रकाशचन्द्र भट्टराई दमौली, कार्तिक २८ गते । आधुनिक बाजाको बढ्दो प्रयोग र प्रविधिको विकाससँगै लोकप्रिय पुरानो बाजा सारङ्गी लोप हुने अवस्थामा पुगेपछि तनहुँको भानु नगरपालिका वडा नम्बर १ नयाँबस्ती गन्धर्व टोलका गान्धारीहरु सारङ्गीको संरक्षणमा जुटेका हुन् । केही पहिला सम्म घर–घर तथा सवारी साधनमा सा�. . .